Slider
बस्नै लागेको कतार एयर डाइभर्ट, एयरपोर्ट ठप्प
खराब मौसमका कारण त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका उडान तथा अवतरण दुवै प्रभावित बनेका छन् । बिहानै देखिको बाक्लो हुस्सु र कुहिरो लागेका कारण भिजिविलिटी न्युन भएकाले विमान उडान अवतरण दुवै बन्द गरिएको
राति १ बजे ११ बर्षिया बालिका बसमा बलात्कृत
बसका चालक र खलाँसीले ब*लात्कार गर्ने गरेका घटना सुनिनु कुनै नौलो कुरा होईन । बेलाबेला यस्ता घटना सार्बजनिक भईरहन्छन् । लाजले, डरले नसुनिने नदेखिने यस्ता घटना अँझ कति छन् कति !
सुध्रिने मौका दिँदै प्रहरीले ज्ञानेन्द्रलाई छाड्यो
विमान कुराएको भन्दै मन्त्रीमाथी अभद्र ब्यबहार गरेको आरोपमा पक्राउ परेका आफूलाई भ्र*ष्टाचारविरोधी अभियन्ता बताउने ज्ञानेन्द्र शाहीलाई प्रहरीले थु*नामुक्त गरिदिएको छ । उनलाई मन्त्रिमाथी अभ*द्र ब्यबहार गरेको र हवाई उडान सम्बन्धि ऐनको
ज्ञानेन्द्र प्रहरी हिरासतमा, जे*ल हाल्ने तयारी
नेपालगञ्जबाट काठमाण्डौ आउने बुद्ध एयरको बिमान पर्यटन मन्त्री योगेश भट्टराईका कारण १ घण्टा बढी ढिला भएको भन्दै बिरोधका नाममा मन्त्रीसँग अभ*द्र व्यवहार गरेको भन्दै प्रहरीले ज्ञानेन्द्र शाहीलाई हि*रासतमा लिएको छ ।
नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाश प*क्राउ
सरकारबाट प्र*तिवन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)का छोरा प्रकाश चन्दलाई प्रहरीले प*क्राउ गरेको छ । उनलाई चितवन मेडिकल कलेजबाट प*क्राउ गरिएको चितवन प्रहरीले जानकारी दिएको छ । चितवन मेडिकल कलेजका
कांग्रेसको दोस्रो चरणको जागरण अभियान सुरु
नेपाली कांग्रेसले आजबाट देशभर एकैसाथ दोस्रो चरणको जागरण अभियान सुरु गर्दै छ । प्रत्येक प्रदेशको प्रदेशसभा क्षेत्रमा वृक्षारोपण गरेर नेपाली काङ्रेसले आज दोस्रो चरणको अभियान सुरु गर्ने जानकारी दिएको हो ।
यसपालीको दशैँको टिकाको साईत सार्बजनिक
नेपालीहरुको सबैभन्दा ठुलो चाड दशैँ नजिकिँदै छ । नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको विजयादशमीको शुभसाइत सार्वजनिक गरेको छ । दसैंको मुख्य दिन असोज २१ गते मंगलबार विजयादशमी पर्व परेको छ
डेंगुबाट ४ को मृ*त्यु, महामारीको रुप लिने डर
पछिल्लो समय देशका ४८ जिल्लामा भेटिसकिएको डेंगु रोग ‘प्रकोप’का रूपमा फैलिँदै जाँदा रोग नियन्त्रण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गम्भीर बन्न नसकेको भन्दै सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको
छोरीमाथी ए*सिड हान्नेलाई झुण्ड्याउनुपर्छः बाबा
वीरगञ्ज निवासी मुस्कान खातूनका आमाछोरी अरु दिनजस्तै शुक्रबार पनि एकाबिहानै उठे । नित्यकर्म सकेर दुबैले सँगै नमाज पढे । अरुबेला छोरीलाई स्कुल र्पुयाउन सहनाज आफैं जाने गर्थिन् । शुक्रबार उनलाई सञ्चो
मन परेकी मायाँसँग बिहे गर्न एक भारी दाउरा
कतिपय गाउँमा विवाहका बेला दाइजोको मोलमोलाइ हुन्छ । छोरीको विवाह गर्न बाबुआमाले निकै ऋण बोक्नुपर्छ । नेपालमा यस्ता ठाउँ पनि छन्, जहाँ दाइजोका नाउँमा एक रुपैयाँ कारोबार हुँदैन । उत्तरी गोरखाका गुरुङ










