Slider
काठमाण्डौबाट हराईन ९ मा पढ्ने १४ बर्षकी श्रेया
इलामको सुर्योदय नगरपालिका वडा नं. १, गोर्खे घर भई पढ्नका लागी हाल काठमाण्डौं बस्दै आएकी १४ वर्षीया श्रेया कुटवाल सोमबारदेखि अचानक हराएकी छन् । काठमाण्डौंको बसुन्धारामा रहेको साउथ वेष्टर्न स्कुलमा अध्ययनरत
यसरी भएको थियो पाँचथरमा ९ जनाको हत्या
सुनसान रातमा मुकुन्डो लगाएका व्यक्ति बमबहादुर फियाकको घरमा छिरे । हातमा खुकुरी बोकेका उनले प्रतिवाद गर्ने मौकै नदिई चार जनाको हत्या गरे । लगत्तै बमबहादुरका ज्वाइँ धनराजको घर पुगे । त्यहाँ रहेका पाँच जना
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्ग बन्यो
भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माणको काम सम्पन्न भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक प्रदीप अधिकारीका अनुसार विमानस्थल निर्माणको सबैभन्दा महत्वपूर्ण र मूख्य काम धावनमार्ग निर्माण सकिएको हो ।
नौ जनाको हत्याराले आत्महत्या गरेको खुलासा
पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नं. ३, आरुबोटेमा भएको सामूहिक हत्या पारिवारिक विवादका कारण भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । अनुसन्धानले संदिग्ध व्यक्तिको रुपमा देखिएका मानबहादुर मोखिमको शव मिक्लाजुङ गाउँपालिकाको वडा
९ जनाको हत्या भएको नजिकै झुण्डिएको शव
पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नं. ३, आरुबोटेमा ९ जनाको विभत्स हत्या भएको केही घण्टामा सोही घटना भएको नजिकै एक युवकको झुण्डिएको अवस्थामा शव फेला परेको छ । मिक्लाजुङ गाउँपालिका वडा नम्बर
जंगली च्याउ खाँदा लमजुङमा ३ जनाको मृत्यु
जंगलको विषाक्त च्याउ खाँदा लमजुङमा तीन जनाको मृत्यु भएको छ । जंगली च्याउबाट गम्भीर बिरामी परेका क्व्हालोसोंथर गाउँपालिका–९ गिलुङका ५० वर्षीय सुलबहादुर क्षेत्री, उनका १२ वर्षीय छोरा मन्तोष क्षेत्री र छिमेकी
पाँचथरमा मुकुण्डोधारीद्वारा ९ जनाको सामुहिक हत्या
पाँचथरको मिक्लाजुङमा दुई परिवारका ९ जनाको विभत्स तरिकाले हत्या गरिएको छ । जिल्लाको मिक्लाजुङ गाउँपालिका वडा नं. ३, आरुबोटे भन्ने स्थानमा गएराति दुई परिवारका ९ जनाको धारिलो हतियार प्रयोग गरी निर्ममतापूर्वक
म त सकिएँ, गएँ भन्ने लागेको थियोः नम्रता श्रेष्ठ
अभिनेत्री नम्रता श्रेष्ठ सगरमाथा आधार शिविर जान हिँडेकी थिइन् । उनी ६ हजार १ सय १९ मिटर अग्लो चुचुरो आरोहण गरेर फर्किइन् । कलाकारको व्यस्त जीवनमा ’ब्रेक’ हान्दै आधार शिविर हानिएकी
बस त्रिशुलीमा खस्यो, ५ को मृत्यु, उद्दार जारी
काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको यात्रुबहाक बस आइतबार बिहान त्रिशुली नदीमा खसेको छ । दुर्घटनामा परी हालसम्म ५ जनाको मृत्यु भएको धादिङका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक हेमराज घिमिरेले जानकारी दिएका छन्
पत्रकारलाई १ करोडसम्म जरिवानाको व्यवस्था
मिडिया काउन्सिल विधेयकलाई लिएर देशभर पत्रकारहरु आन्दोलित भइरहेका बेला प्रदेश २ सरकारले पनि पत्रकारलाई एक करोडसम्म जरिवाना गर्ने गरी विधेयक ल्याएको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले बिहीबार सञ्चार सम्बन्धमा











