Slider
धरहराको टुप्पोबाट काठमाण्डौ हेर्ने ओलीको सपना
वि.स. २०७२ साल बैशाख १२ गतेको भुकम्पबाट ढलेको धरहराको पुर्ननिर्माण प्रारम्भ भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा पुनर्निर्माणको शिलान्यास गरेका छन् । सुनधरामा बिहीबार आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री
पानिजहाज, रेल सबै आउँछ, निराश हुनुपर्दैनः कोमल
राजावादी केही पार्टीमा जाने हल्ला हुँदाहुँदै तत्कालीन नेकपा एमालेमा प्रवेश गरेकी नेकपाकी नेतृ कोमल ओलीले आमजनताले महसुस गर्ने गरी परिवर्तन आउने बताएकी छन् । न्यूज २४ टेलिभिजनसँगको अन्तर्वार्तामा उनले नेकपाले पाएको
प्रधानमन्त्री ओलीले किन भने आफुलाई ‘चल्लो’
नेकपा संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ४३ नेतालाई कुखुराको चल्लाको संज्ञा दिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झालाई हटाउन माग गर्दै हस्ताक्षर बुझाउने नेतालाई उनले चल्लाको
निर्मला प्रकरणका दोषी भनिएका प्रदिप पनि रिहा
निर्मला हत्या प्रकरणका मुख्य दोषी भन्दै प्रहरीले पछिल्लो पटक प्रस्तुत गरेका युवा प्रदीप रावल थुनामुक्त भएका छन् । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले उनलाई साधारण तारेखमा थुनामुक्त गर्न आदेश दिएको हो । प्रहरीमाथि
खुशि साट्न नपाउँदै रवि ओडकी आमाको मृत्यु
दोस्रो नेपाल आइडल विजेता रवि ओडकी आमाको करेन्ट लागेको मृत्यु भएको छ । घरबाट उपचारका लागि सेती अञ्चल अस्पताल ल्याउँदै गर्दा विष्णाको बाटोमा नै मृत्यु भएको अस्पतालमा कार्यरत प्रहरी हवल्दार अम्बादत्त
आगामी अप्रिलबाट नेपाली कामदार जापान आउने
युवाहरुलाई देशमा रोजगार सिर्जना गरी देशलाई समृद्ध बनाउनुको साटो देशमा पर्याप्त रोजगारीको विकल्प नहुँदा बेरोजगार युवाहरुको रगत र श्रमलाई बिभिन्न देशहरुमा बिक्रि (बैदेशिक रोजगारीमा पठाउँदै) गर्दै आएको नेपालले दुनियाँको सबैभन्दा सुरक्षित
धोका दिएको भन्दै युवकले छुरी हान्दा युवती कोमामा
युवतीले आफुलाई धोका दिएर अर्कै केटासँग हिँडेको भन्दै पर्सामा एक युवकले युवतीमाथी छुरा प्रहार गरेका छन् । युवकको छुरा प्रहारबाट पर्साको पर्सागढी नगरपालिका–१ मनवा बस्ने १८ वर्षीय सकुन्तला चौधरी गम्भीर घाईते
पुर्वराजाको सक्रियता, राजतन्त्र पुर्नस्थापनाको तयारी
पछिल्लो समय हिन्दू धर्म र राजतन्त्रको वकालत गर्दै गोप्य बैठक गर्न थालेका पूर्वराजा ज्ञानेन्द्रले राप्रपा नेपालका अध्यक्ष कमल थापासहित तीन दर्जनभन्दा बढी राप्रपाका नेता र राजावादीसँग भेट गरेका छन् । पोखराको निर्मल
पौडेल र मबिच ‘डिप लभ’वाला सम्बन्ध छः देउवा
नौ दिनअघि काठमाडौंको प्रदर्शनी मार्गस्थित सभागृहमा नेपाली कांग्रेसको महासमिति बैठक उद्घाटन हुँदा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल दुई ध्रुवजस्तै थिए । आफ्नो पार्टीलाई कांग्रेसमा गाभेर उपसभापति बनेका विजयकुमार गच्छदारले
यि हुन फेसबुकमा प्रचण्डलाई गाली गर्ने कांग्रेस कार्यकर्ता
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फेसबुकमा गाली गरेको अभियोगमा प्रहरीले कांग्रेसका एकजना कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कांग्रेसका महासमिति सदस्य तथा चितवनका वरिष्ठ होटल व्यवसायी










