सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

Slider

कहाँकहाँ सुरु भयो मतगणना ? परिणाम सुन्न व्यग्रता

मंसिर १० गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरणको निर्वाचन भएका हिमाली तथा उच्च पहाडी ३२ जिल्लाको मतगणना सुरु भएको छ । पहिलो चरणमा प्रतिनिधिसभाका ३७ र प्रदेशसभाका ७४ सिटमा मतदान

बिखण्डनवादी नेता सिके राउतलाई प्रहरीले पक्रियो

स्वतन्त्र मधेस गठबन्धनका बिखण्डनबादी नेता सिके राउत पक्राउ परेका छन् । राउतलाई प्रहरीले धनुषाको जनकपुरस्थित माछाबजारबाट पक्राउ गरेको हो । धनुषाका एसपी चक्रबहादुर सिंहले भने–‘निर्वाचन विरोधी गतिविधिमा संलग्न भएका कारणले डेराबाटै

दोस्रो चरणको निर्वाचन जारी, यस्तो छ अपडेट

प्रदेश र प्रतिनिधि सभाको दोस्रो चरणको निर्वाचन अन्र्तगत आज ४५ जिल्लामा बिहान ७ बजेदेखि मतदान सुरू भएको छ । मतदाताहरु हर्षोउल्लासका सात बिहानै देखी मतदानमा सहभागी भएका छन । अधिकांश शीर्ष नेता

छोरी जन्मिने बित्तिकै खातामा २० हजार र बिमा

समाजमा छोरीप्रतिको नकारात्मक धारणा परिवर्तन गर्न र महिला तथा लैंगिक हिंसा कम गर्न रुपन्देहीका ग्रामीण क्षेत्रका पिछडिएका गाउँपालिकाका जनप्रतिनिधिले उदाहरणीय कामको थालनी गरेका छन् । जनप्रतिनिधिले गाउँपालिकाको पहिलो गाउँपालिका सभाबाट निर्णय गरेर

प्रचण्डलाई हराउन पाण्डेले पैसा बाँडे चितवनमा

मौन अवधीमा आर्थिक चलखेल तिब्र भएको छ । नेपाली कांग्रेस र प्रजातान्त्रिक गठबन्धनका उम्मेदवारले मौन अवधिमा पैसा बाँडेको निर्वाचन आयोगमा उजुरी आएको छ । चितवनमा विक्रम पाण्डेलाई जिताउन पैसा बाँड्दै गर्दा

नलसिंहगाड परियोजनाका भ्रष्टाचार आरोपी निर्दोष

विशेष अदालतले नलसिंहगाढ जलविद्युत आयोजनामा १३ करोड ६२ लाख रुपैयाँ अनियमितताको आरोप लागेका सबै पदाधिकारीलाई सफाइ दिएको छ । मंगलबार न्यायाधीश बाबुराम रेग्मी, चण्डिराज ढकाल र नारायणप्रसाद पोखरेलको इजलासले अनियमितता आरोपित

प्रत्यक्षतर्फको मतपरिणाम एक हप्तामा; आयुक्त

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले एक साताभित्रै प्रत्यक्षतर्फको मतपरिणाम आउने बताएका छन् । रिपोर्टर्स क्लवले सोमबार गरेको साक्षात्कारमा प्रमुख निर्वाचन आयुक्त यादवले प्रत्यक्षतर्फको मत परिणाम एक हप्ताभित्रै आउने गरि आयोगले निर्देशन

बढेर आयो पेट्रोलको मुल्य, खपत ह्वात्तै बढ्यो

भारतबाट आयात हुने इन्धनको मूल्य बढेपछि ईन्धनबाट हुने सरकारको घाटा बढेको छ । भारतले पठाएको पछिल्लो मूल्यसूची अनुसार मासिक घाटा नै करीव १ अर्ब रुपैयाँ पुग्ने प्रक्षेपण नेपाल आयल निगमले गरेको

गगन थापामाथी बम प्रहार गर्ने २२ जना पक्राउ

कांग्रेसका युवा नेता एवं काठमाडौं–४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार गगनकुमार थापामाथि बम प्रहार गरेको आरोपमा प्रहरीले २२ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रवीन्द्र धानुकका

प्रचारको अन्तिम दिन, यस्ता छन दलका कसरत

प्रतिनिधि सभा र प्रदेश सभाको दोस्रो चरणको निर्वाचण आउन अब ३ दिन बाँकी छ । निर्वाचन आयोगले दलहरुलाई प्रचारप्रसार गर्नका लागी आज (सोमबार) राति १२ बजेसम्म अन्तिम दिन तोकिदिएको छ ।