सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

Slider

ओली भन्छन–‘देउवाका कारण देशको शिर झुक्यो’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको अभिव्यक्तिले देशको शीर निहुरिएको टिप्पणी गरेका छन् । एमाले अध्यक्ष ओलीले संविधान संशोधनलाई लिएर देउवा भारतीय समकक्षीसामू ‘गिडगिडाएको’ बताएका छन

सम्भवत; भोली केरुङ–काठमाण्डौ रेलमार्गको प्रस्ताव

नेपालको भौतिक पूर्वाधारको आवश्यकता र त्यसमा चीनले गर्न सक्ने सहयोगका विषयमा छलफल गर्न चीनका भौतिक पूर्वाधार मन्त्री युआन सुहोङ बिहीबारदेखि काठमाडौंमा छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले शुक्रबार उनीसँग

दिल्लीमा देउवा, मोदीको सरप्राईज ‘वार्मअप भेटवार्ता’

भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय सकमक्षी नरेन्द्र मोदीबीच आजै भेटवार्ता हुने भएको छ । यसलाई ‘वार्मअप’ भेट भनिएको छ । प्रधानमन्त्री देउवा पाँच दिने भारत भ्रमणका क्रममा आज बुधबार

भारतले एकतर्फी बनाएका बाँध हटाउनुपर्छ, कुरा गर्नुस्

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारत भ्रमणका क्रममा तराई र मधेसको डुबान, ऊर्जा विकास, सन् १९५० को सन्धि, भारतले एकतर्फी रुपमा निर्माण गरेका बाँध हटाउनुपर्ने र सुपुर्दगी

बावुराम भट्टराईका सारथी पौडेल माओवादी केन्द्रमा

बावुराम भट्टराई नेतृत्वको नयाँ शक्ति परित्याग गरेका देवेन्द्र पौडेल सहित १८ जनाको समूह आज औपचारिक रुपमा पुष्पकमल दाहाल नेतृत्वको नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको छ । कार्यकर्ता भेलाबाट तयार पारीएको राजनीतिक दस्तावेज

कर्मचारीलाई सबैभन्दा धेरै बोनस दिनेमा प्राईम बैंक

वाणिज्य बैंकहरुले कर्मचारीहरुलाई बोनसको रुपमा कुल ६ अर्ब ११ करोड रुपैयाँ वितरण गरेका छन् । बाँडिएको बोनस रकम कुल कर्मचारी खर्चको ९ देखि ७५ प्रतिशतसम्म हुने गरेको देखिएको छ । कर्मचारीहरुलाई सबैभन्दा

साढे ३३ किलो सुनकाण्डका नाईकेलाई नेपाल ल्याईयो

गत पुस २१ गते त्रिभुवन विमानस्थलमा प्रहरीले फेला पारेको ३३ किलो सुन तस्करीका मूख्य आरोपी राजनप्रसाद पन्तलाई प्रहरीले दुबईबाट नेपाल ल्याएको छ । केन्द्रिय अनुसन्धान व्युरोले रेड कर्नर नोटिस जारी गरेपछी पन्तलाई

खानीडाँडा बस दुर्घटनामा २ को मृत्यु, २१ घाईते

धनगढीबाट डोटी जाँदै गरेको बस कैलालीको खानीडाँडामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी २१ जना घाइते भएका छन । घाइतेहरुलाई उपचारका लागी अत्तरीयास्थित पद्मा अस्पतालमा लगिएको छ

थोत्रो गाडी पठाएको भन्दै भूमिसुधार मन्त्रीको हंगामा

भूमिसुधार मन्त्री गोपाल दहितले दाङमा बबाल मच्चाएका छन् । मन्त्री दहितले आफू जिल्ला आउँदा प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखले आफ्नो मान सम्मान नगरेको भन्दै उनीहरुलाई हप्काउनुका साथै गालिगलोज समेत

२७ तोला सुनका लागी ५५ बर्षीया पार्वतीको हत्या

गत साउन १२ गते काठमाडौं बुढानिलकण्ठमा ५५ वर्षीया पार्वती ढकालको हत्या भयो । घरमा ढकालमात्र भएको अवस्थामा दिउँसै उनीमाथि आक्रमण भएको थियो । साँझ घर पुगेका आफन्तले ढकालको शव देखे । टाउकोमा