सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

Slider

Death boy corona

कोरोनाबाट पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण ७ जनाको ज्यान गएको छ । स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा पछिल्लो २४ घण्टामा ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरिएको हो

Madhav Prasad Ghimire

राष्ट्रकवि माधवप्रसाद घिमिरेको मंगलबार निधन

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । उनको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको परिवारजनले जानकारी दिएका छन् । पारिवारिक स्रोतका अनुसार पछिल्लो समय बिरामी रहेका उनको १०१ वर्षको

Corona

नेपालमा एकैदिन आजसम्मकै धेरै १०१६ संक्रमित

नेपालमा पछिल्लो २४ घण्टामा १०१६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको पुष्टि भएको छ । नेपालमा पहिलोपटक ९ माघ, २०७६ मा कोरोना संक्रमण भेटिएपछि एकैदिनमा पहिचान भएको यो संक्रमितको सबैभन्दा

Nepal Airlines

उद्धार उडान अनिस्चितकालका लागी स्थगित

विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउनका लागि तय भएको पूर्वनिर्धारित उद्धार उडान अनिश्चितकालका लागि स्थगित भएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) ले विदेशबाट फर्कनेका लागि होटल क्वारेन्टिन व्यवस्था नभएको

exam board

यस बर्षको एसईई को नतिजा सार्वजनिक भयो

माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । आजै बोर्ड बैठक बसेर नतिजा प्रमाणीकरण गरिएको हो । गत चैत ६ गतेदेखि हुने तय भएको परीक्षा कोरोनाभाइरसको कारण अन्तिम समयमा

Corona

पछिल्लो २४ घण्टामा ५८१ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा थप ५८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता जागेश्वर गौतमले यसको पुष्टि गरेका हुन् । यो सँगै

Death boy corona

कोरोनाका कारण धनुषामा एक जनाको मृत्यु

धनुषामा कोरोना संक्रमित थप एक जनाको मृत्यु भएको छ । धनुषाको धनौजी गाउँपालिका वडा नम्बर ३ कटैया निवासी ६५ बर्षीय पुरुषको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा मृत्यु भएको प्रदेश २ को

Corona Virus

पछिल्लो २४ घण्टामा ६४१ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा देशभर ६४१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार २४७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा

Sindhupalchok lidi pahiro

लिदी पहिरोमा पुरिएका १६ जनाको शव भेटियो

जुगल गाउँपालिका वडा नम्बर २ लिदीमा शुक्रबार बिहान गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १६ पुगेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार शनिबार दिउँसोसम्म १६ जनाको शव भेटिएको हो । जिल्ला

Death boy corona

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १०२ पुग्यो

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट नेपालमा थप ३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कपिलवस्तु, पर्सा र धनुषा जिल्लाका एक–एक जनाको मृत्यु भएको हो । कपिलवस्तुको मायादेवी गाउँपालिका–७