Slider
निकुञ्जभित्र सैनिकले कुटेका एक युवकको मृत्यु
चितवन राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि बसेका सैनिकले नियन्त्रणमा लिई पिटेका एक युवकको बुधबार मृत्यु भएको छ । पूर्वी चितवनको राप्ती नगरपालिका–२ मिलन टोलका २४ वर्षीय राजकुमार चेपाङको मृत्यु भएको हो । सेनाको कुटपिटबाट
रुपको घमण्ड गरेको भन्दै युवतीमाथी एसिड आक्रमण
‘कहाँसम्म जाने बहिनी, म मोटरसाइकलमा पु¥याइदिन्छु नि’ बिहीबार राति पौने ८ बजे रौतहट लक्ष्मीपुर घर भई डल्लुमा बस्दै आएका मोहम्मद आलमले दही र चिउरा किन्न निस्किएकी चिनेजानेकै एक युवतीलाई आग्रह गरे
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४३ पुग्यो
वीरगञ्ज–६ माईस्थानका श्यामनारायण वर्णवाललाई एक साताअघि ज्वरो आयो । ७० वर्षका उनलाई ज्वरो आएपछि परिवारका सदस्यले नजिकैको मेडिकलबाट औषधि ल्याएर खुवाए । झन गाह्रो भएपछि सोमबार डा. निरज सिंहको क्लिनिकमा लगे
रुकुमको चौरजहारीमा भाईले गरे आफ्नै दाईको हत्या
रुकुम पश्चिममा नवराज विक सहित ६ जनाको हत्या भएको नगरपालिकामै टाउको छुट्टिएको, गाडेको अवस्थामा एक व्यक्तिको शव फेला परेको छ । चौरजहारी नगरपालिका वडा नम्वर ९ गुर्ताल निवासी ४५ वर्षीय हरिबहादुर
श्रीमति हत्या गरि जलाउने पुर्वडीआईजी जेलमुक्त
पत्नी हत्याको अभियोगमा दोषी ठहर भइ डिल्लीबजार कारागारमा रहेका पूर्वडीआईजी रन्जन कोइराला जेलमुक्त भएका छन् । कोइराला बिहीबार बिहान ११ः५० बजे डिल्लीबजार कारागारबाट निजी कारमा बाहिरिएका हुन् । केही दिनअघि प्रधानन्यायाधीश चोलेन्द्र
खेल्न भनि निस्किएका ३ बालकको लास भेटियो
झापामा केही दिनदेखि बेपत्ता भएका तीन जना बालक सिमसार क्षेत्रमा मृत अवस्थामा फेला परेका छन् । उनीहरु तिनै जना भद्रपुर नगरपालिका–२ मा रहेको सिमसार क्षेत्रमा मृत भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय,
अर्कालाई बचाउन खोज्दा आफै मरेर गए २ युवा
कोरोनाको महामारी दुनियाँभर फैलँदै थियो । छिमेकी देश भारतमा पनि कोरोनाको संक्रमण सुरु भएपछी धन कमाउन कालापार (भारत) गएका रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका वडा नं. ५ बडागाउँका लोक बहादुर घर्ती मगर
रुकुम पश्चिमको स्यार्पुतालमा डुबेर २ जनाको मृत्यु
रुकुम पश्चिमको स्यार्पु तालमा संगै माछा मार्न गएका गाउँकै साथी कमल विक डुब्न लागेपछी उनको उद्दार गर्ने क्रममा बुधबार दुई जना युवा वेपत्ता भएका छन् । रुकुम पश्चिमको बाँफीकोट गाउँपालिकामा पर्ने
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४१ पुग्यो
नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ४१ पुगेको छ । महोत्तरी गाउँपालिका–३ मोरइका ६० वर्षीय एक पुरुषको कोरोनाका कारण मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४१ पुगेको हो
रोल्पाका कम्युनिष्ट नेता बर्मन बुढाको निधन
रोल्पाका पहिलो कम्युनिस्ट सदस्य पूर्वसांसद बर्मन बुढाको बुधबार बिहान ९० वर्षको उमेरमा निधन भएको छ । उनको बुधबार बिहान ४ः३० बजे ललितपुरस्थित पाटन अस्पतालमा उपचारका क्रममा निधन भएको उनकी छोरी विजया











