Slider
प्रदेश २ का कानुन मन्त्रीलाई कोरोना भएको पुष्टि
प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवलाई कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार राति आएको रिपोर्टमा ४४ वर्षीय मन्त्री यादवमा कोरोना पोजेटिभ देखिएको हो । उनीसँगै उनका
नेपालमा कोरोनाका कारण एकैदिन ६ को मृत्यु
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा एकैदिन ६ जनाको मृत्यु भएको छ । पर्सा र मोरङमा दुई–दुई जना तथा काठमाडौं र सप्तरीमा एक जनाको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना
अख्तियारका १५ जना कर्मचारीमा कोरोना पुष्टि
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार १८२ कर्मचारीको स्वाब संकलन गरी परीक्षण गर्दा मंगलबार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले
भोकले मर्ने डरले फेरी मुग्लान पस्न थाले नेपाली
उमेरले झण्डै ५ दशक पार गरिसकेका कञ्चनपुर पुनर्बास–६ का कृपाराम निरौला सोमबार नेपाल भारत सीमा नाका गौरीफन्टामा देखिए । हातमा ठूलो झोला बोकेका उनको निधारमा रातो टीका थियो । कोरोना महामारीका कारण
आफ्नै भुमिमा भारतीय सेनाको भरिया बनेर जाँदा
अतिक्रमित नेपाली भूमि गुञ्जी, नावी, कुटी गाउँ हुँदै लिम्पियाधुरासम्म पुग्ने संयोग मिल्यो । मलाई कालापानी र लिपुलेक नेपालको हो भन्ने जानकारी पहिले नै थियो । लिम्पियाधुरासम्मै नेपाली भूमि हो, गुञ्जी, नावी
नेपालीलाई कालापानी, लिम्पियाधुरा जान रोक
भारतले कालापानी, लिम्पियाधुरा लगायतका क्षेत्रमा नेपालीहरुको प्रवेश रोक्न जिल्ला प्रशासन कार्यालय दार्चुलालाई आग्रह गरेको छ । गुन्जी, कालापानी, लिम्पियाधुरा भारतीय भूमि रहेको दाबी गर्दै भारतले ती क्षेत्रमा नेपालीहरुको अवैध प्रवेश रोक्न
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४६ पुग्यो
वीरगञ्जमा आरडिटी पोजेटिभ देखिएका एक जना वृद्धको मृत्यु भएको छ । नारायणी अस्पतालअन्तर्गतको गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा वीरगञ्ज आदर्शनगरका ६५ वर्षीय वृद्धको आइतबार बिहान मृत्यु भएको हो । मधुमेह र मुटुरोगी
स्यार्पु तालमा बेपत्ता भएका अनिलको शव भेटियो
गत बुधबार रुकुम पश्चिमको बाँफीकोट गाउँपालिकामा पर्ने स्यार्पु तालमा डुब्न लागेका साथीलाई बचाउन खोज्दा आफै बेपत्ता भएका अनिल घर्ती मगरको शव शनिबार भेटिएको छ । बुधबार देखि नै लगातार खोजी कार्य
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४४ पुग्यो
नारायणी अस्थायी कोरोना अस्पतालमा भर्ना भइ उपचार गराइरहेकी वीरगन्ज महानगरपालिका–११ निवासी ८५ वर्षीया महिलाको मृत्यु भएको छ । चिकित्सकका अनुसार ती वृद्ध महिला मुटु रोगी थिइन् । हाल निमोनिया भएर अस्पताल
छोरी वलात्कार गरेको आरोपमा बाबु पक्राउ
कञ्चनपुरमा आफ्नै छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन् । ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ४४ वर्षीय व्यक्ति पक्राउ परेको जिल्ला प्रहरी कर्यालय कञ्चनपुरले जनाएको छ । जबरजस्ती करणीमा मुद्दा











