Slider
प्रधानमन्त्रीलाई एपेन्डिसाइटिस, सल्यक्रियाको तयारी
प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डिसाइटिस भएको छ । एपेन्डिसाइटिस भएपछि अस्पतालले उनको अपरेसनको तयारी गरेको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका डा. अरुण सायमीले भने– ‘प्रधानमन्त्रीको अपरेसनका लागि तयारी
नेपालको नक्साबाट कसरी हट्यो लिम्पियाधुरा ?
कालापानी विवाद चर्किएका बेला आइतवार नेपालको फरक नक्सा सार्वजनिक गरेको ‘सीमा बचाउ अभियान’ले त्यो सरकारलाई बुझाउन प्रधानमन्त्रीसँग समय मागेको जनाएको छ । नागरिक स्तरमा गठित उक्त अभियानको नक्सा उपसमितिले बनाएको नक्सा
चीन नेपालमा खतरनाक रुपमा खेल्दैछः भारत
नेपालका लागि भारतीय पूर्व राजदूत रणजित रायले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र चिनिया कम्युनिष्ट पार्टीबीचको निकटता चिन्ताको विषय भएको बताएका छन् । साथै नेपालका दुई ठूला कम्युनिष्ट पार्टीलाई एकता गराउन चीनले
ओलीको राष्ट्रवाद देखावटी, भित्रभित्रै लत्रक्कः बाबुराम
समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले कालापानी क्षेत्रको अतिक्रमण हटाउन प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक पहल नगरेको आरोप लगाएका छन् । बाहिर राष्ट्रवादको नारा लगाएका शासकहरु आन्तरिक रुपमा सत्ताको डरमा
भारतले ओलीसँगको सल्लाहमै नक्सा छाप्योः देउवा
प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह गरेरै भारतले नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दाबी गरेका छन् । भारतले हालै मात्र नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई
मार्चबाट जापानको नारितामा नेपाल एयरलाईन्स
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आगामी फागुन १९ (मार्च २) देखि ओसाका उडान बन्द गरेर जापानको राजधानी टोकियोबाट नजिकै रहेको नारिता विमानस्थलमा उडान गर्ने भएको छ । जापान सिभिल एभिएसन ब्यूरो
भारतले गाउँको बिचमा सिमा स्तम्भ गाड्यो
झापाको गौरीगञ्ज गाउँपालिका–२ स्थित बघनचौधरी बजारबाट करिब १ किमी पूर्व लागेपछि कमल खोलाको किनारमै सन्थालहरुको सानो बस्ति पिण्डालघुटु पुगिन्छ । यो नेपाली बस्ती हो । यस बस्तिका सबै परिवार नेपाली नागरिक
भारतको अर्को झेल, नक्सामा काली नदी गायव
अतिक्रमित नेपाली भूमिलाई आफ्नो राजनीतिक नक्सामा देखाएको भारतले नयाँ नक्सा जारी गरेको छ । तर उसले अतिक्रमित भूमि छाड्नुको साटो नेपाल भारत सीमाका रुपमा रहेको काली नदीलाई नै नक्साबाट हटाएको छ
कालापनी क्षेत्र नेपालकै हो भन्ने प्रमाण भेटियो
कालापानी क्षेत्रका बासिन्दाले १९९५ सालमै तत्कालीन नेपाल सरकार मातहतका निकाय र व्यक्तिलाई बसोबासको तिरो तिरेको रसिद राष्ट्रिय अभिलेखालयमा सुरक्षित पाइएको छ । भूमिसुधार मन्त्रालयले फेला पारेको ‘लगत’ केही वर्षअघि अभिलेखालयलाई बुझाइएको थियो ।
ओलीलाई प्रधानमन्त्री, पार्टीको नेतृत्व प्रचण्डलाई
एकीकरणको १८ महिनापछि नेकपाले दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच स्पष्ट कार्यविभाजन गरेको छ । बुधबार बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकले अध्यक्षद्वयको जिम्मेवारी बाँडफाँट गरेको हो । नयाँ निर्णयसँगै बाँकी अवधि










