सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

Slider

Minister sapath

सपथ लिने नवनियुक्त मन्त्रीहरु को–को हुन त ?

सरकारका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा बिहीबार बिहान आयोजित एक समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त ६ मन्त्रीलाई शपथ गराएकी हुन् । ३ राज्य

Border piller in india nepal

भारतले बाँके र बर्दियामा १०३ पिलर गायव पार्यो

बाँकेको गुर्देनगौरीदेखि बर्दियाको कर्णाली नदीसम्म नेपाल–भारत छुट्याउने ५५२ सीमास्तम्भ कायम गरिएका छन् । त्यसमा मुख्य, सहायक र साना छन् । ती सबै सीमास्तम्भ जहाँ गाडिएको थियो, त्यहाँ नभएको अवस्था छ ।

Siddababa Pahiro

‘मृत्यु मार्ग’ले परिचित सिद्धबाबामा सुरुङ बनाईने

सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडकखण्डमा सुरुङमार्ग बनाउन बजेट सुनिश्चित भएको छ । ‘मृत्यु मार्ग’का रुपमा चिनिने यो सडक पहिरोको उच्च जोखिमपूर्ण क्षेत्र हो । जोखिमयुक्त सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग बनाउन संघीय भौतिक

Drilling for petrol in Dailekh Nepal

भेटिएला दैलेखमा पेट्रोल ? ड्रिल गर्ने तयारी

दैलेखको पादुकास्थानमा पेट्रोलियम पदार्थको अनुसन्धान धमाधम चलिरहेको छ । नेपाल सरकार खानी तथा भुगर्भ विभाग र चीनको चाइना जिओलोजिकल सर्भेको सयुक्त टोलीले उक्त अनुसन्धान गरिरहेको हो । लामो समय देखि खोलाको पानीमा

Gotabaya Rajapaksa Shrilankan president

नेपाल श्रीलंकालीको मन मस्तिष्कमा छः राजापाक्षे

श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति गोतावया राजापाक्षले गौतम बुद्धको जन्मस्थल लुम्बिनी श्रीलंकालीहरूको मन मस्तिकमा रहेको भन्दै निकट भविष्यमै प्रधानमन्त्री केपी ओलीसँग भेट हुने अपेक्षा गरेका छन् । राष्ट्रपति निर्वाचित भएलगत्तै प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत दिएको

Chinese Professer

भारतले हाम्रो भुमी पनि नक्सामा राख्योः चीन

भारतले एकतर्फी रुपमा जारी गरेको आफ्नो प्रशासनिक नक्सामा नेपालको भूभाग समेटेको भनेर विरोध भइरहेका बेला चीनको समेत भूभाग भारतीय नक्सामा पारेको एक चिनियाँ प्राध्यापकले दावी गरेका छन् । नेपाल भ्रमणमा रहेका चिनिया

High cour, Supreme Court

बैतडीकी पुजाका बलात्कारीलाई ११ बर्ष जेल

सर्वोच्च अदालतले पुनरावेदनको फैसला उल्टाउँदै बैतडीकी पूजा बोहोरालाई बलात्कार गर्ने दुई जनालाई साढे ११ वर्ष जेल सजाय सुनाएको छ । साथै पीडित बोहोरालाई १० लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको छ

KP Oli

कालापानी हाम्रो हो, अब हाम्रै सेना बस्छः ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि कालापानीबाट भारतीय सेना हटाउने बताएका छन् । भारतीय सेनालाई नेपाली भूमिबाट हटाउने मात्र नभई प्रधानमन्त्री ओलीले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउने बताएका हुन्

Death scatch, Sicide

रक्सि खाएपछी विवाद हुँदा आफ्नै साथीको हत्या

काठमाडौंको बसन्तपुरमा एक जना मजदुरको गएराति हत्या भएको छ । काठमाडौं–१९, दमाई टोल बस्ने ४५ वर्षका अरुण चित्रकारको छुरा प्रहार गरी हत्या भएको हो । महानगरीय प्रहरी वृत्त, जनसेवाको टोलीले हत्यामा संलग्न

Parash Shah with Sonika Rokaya

पुर्वयुवराज पारस सोनिकालाई पिङ खेलाउँदै

पूर्वयुवराज पारसले सोनिका नामकी युवतीलाई लिंगेपिङ खेलाइरहेको भिडियो युट्युवमा आएको छ । सम्भवतः यो भिडियो तिहारका बेला पोखरामा खिचिएको हुनुपर्छ । सोनिका आफैंले पारससँग विभिन्न समयमा पोखरादेखि मुक्तिनाथसम्म घुमघाम गर्दै भिडियो बनाएर