Slider
मिर्गौलाको स्टेन्ट निकाल्न प्रधानमन्त्री ग्रान्डीमा
प्रधानमन्त्री केपी शर्मा ओली थप उपचारका लागि आज शनिबार पुनः ग्रान्डी अस्पताल जाने भएका छन् । उनले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा ‘फलोअप’ का लागि अस्पताल जान लागेको जानकारी गराएका छन् । ‘भोलि (शनिबार)
मिर्गौला फेर्ने मनिस्थितिमा प्रधानमन्त्री ओली
मिर्गौलाले एकाएक काम गर्न छाडेपछि अस्पताल भर्ना भई कात्तिक १२ र १३ गते दुईपटक डायलसिस गराएर सरकारी निवास बालुवाटार फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसयता सक्रियता ह्वात्तै बढाएका छन् । बालुवाटारमा बैठक
श्रीमानलाई विदेश जान नदिनका लागी उजुरी
घर सल्लाह नगरी बिदेश जान लागेका श्रीमानलाई एयरपोर्टमै रोकिदिन माग गर्दै एक महिलाले श्रम कार्यायल विराटनगरमा निवेदन दिएकी छन् । आफू र तीन वर्षका छोराको बिचल्ली बनाएर वैदेशिक रोजगारीमा जान लागेको
भारतले नेपालको सिमा मिचेकोबारे चीन बोल्यो
नेपाल र भारतबीच कालापानी क्षेत्रको सीमा विवाद भइरहेका बेला चीन पनि बोलेको छ । नेपाली भूमि आफूले अतिक्रमण नगरेको प्रष्टीकरण दिएको चिनले कालापानीको विवाद भने नेपाल र भारतले आपसी सम्वादबाट सुल्झाउनु
अबैध सम्बन्धले लियो दुई छोरी र आमाको ज्यान
गत कात्तिक १६ गते गुल्मीको चन्द्रकोटमा भएको एक महिला र दुई बालिकासहित तीन जनाको विभत्स हत्याको रहस्यको पर्दाफास भएको छ । स्रोतका अनुसार एक पुरुष र महिलाबीचको शारीरिक सम्वन्धकै कारण
जापानमा ७५ बर्षपछी भेटियो अमेरिकी पनडुब्बी
द्वितीय विश्वयुद्धमा हराएको एक अमेरिकी पनडुब्बी इस्ट चाइना सीको फेदमा भेटिएको छ । यूएसएस ग्रेब्याक र त्यसमा रहेका ८० सदस्य सन् १९४४ मा जापानी हवाई आक्रमणमा परेपछि हराएको थियो । यसको अवस्थितिका
केपी ओली र नेपालबिच ४ घण्टा गोप्य छलफल
प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच लामो समयदेखिको बोल्ती बन्द टुटेको छ । गत भदौमा उपचारका लागि प्रधानमन्त्री ओली सिंगापुर जानुअघिको सचिवालय बैठकमा दुवै
गुमेको भुमी फिर्ता लिने बेला आएको छः प्रचण्ड
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिमा विवादमा भइरहेको राष्ट्रव्यापी बहसले गुमेको भूमि फिर्ता लिने ऐतिहासिक अवसर सिर्जना गरेको बताएका छन् । नेकपा भरतपुर महानगर कमिटीको सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमलाई
सुगौली सन्धी अनुसार नेपालको नक्साः कांग्रेस
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले लिम्पियाधुरा, लिपुलेक र कापालानी क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गर्न सरकारलाई सहयोग गर्ने बताएको छ । मंगलबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश
‘राष्ट्रवादी’ ओली कालापानीबारे किन मौन ?: देउवा
प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवाले कालापानी क्षेत्रको सीमा विवादमा मौन बसेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेका छन् । कांग्रेस सभापती देउवाले कालापानी नेपाली भूमि भएको र लिपुलेक त्रिदेशीय










