सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

Slider

Xi Jinping and Kp Oli

नेपाल र चीनबिच १७ ओटा सम्झौता भयो

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा आइतबार दुई देशबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपाल–चीनबीच विभिन्न विषय समेटिएका समझदारी पत्रमा हस्ताक्षर

Hagibis Typhoon in Japan

जापानमा हगिबिस ताइफुका कारण १९ को मृत्यु

जापानी सञ्चार माध्यमहरुले उल्लेख गरे अनुसार निकै शक्तिशाली भनिएको हगिविस ताईफुका कारण हालसम्म १९ जनाको मृत्यु भएको छ । डुबानमा परेका र जोखिम क्षेत्रमा उद्दार कार्य भईरहेकाले मृत्यु हुनेहरुको तथ्यांक अँझै

Xi Jinping in Nepal

चीनले केरुङ–टोखा ३० कि.मि. सुरुङ बनाईदिने

काठमाडौंलाई चीनसँगको सीमा नाका केरूङसम्म सहज रूपले जोड्न चीन सरकारले ३० किलोमिटर लामो सुरूङ मार्ग बनाइदिने भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको आजदेखि सुरू भएको राजकीय भ्रमण टुंगिनु अघि

Xi Jinping in Nepal

चिनियाँ राष्ट्रपती सीलाई यसरी स्वागत गरियो

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा चीनका राष्ट्रपति सी चिनफिङ नेपालको राजकीय भ्रमणमा शनिबार अपराह्न विशेष विमानबाट काठमाडौँमा अवतरण गरेका छन् । नेपालको द्विदिवसीय भ्रमणमा रहेका राष्ट्रपति सीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अतिविशिष्ट

Xi Jinping with wife Peng Liyuan

चिनियाँ राष्ट्रपति सि जिनपिङ आज नेपाल आउँदै

चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपालको दुईदिने राजकीय भ्रमणका लागि आज नेपाल आउँदै छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा सी जिनपिङ भारत हुँदै आज शनिबार नेपाल भ्रमणमा आउन लागेका हुन् । भारत

Hagibis Typhoon Japan

जापानमा ताईफुले कार पल्टिँदा १ जनाको मृत्यु

जापानमा शक्तिशाली हगिविस ताईफुले कार पल्टाईदिँदा १ जनाको मृत्यु भएको समाचार सार्बजनिक भएको छ । घटना बिहान ९ः३० बजेको हो । घटना लगत्तै उनलाई अस्पताल लगिएको भएपनि अस्पतालले मृत घोषणा गरेको

Hagibis Typhoon

जापानमा ताईफुको वितण्डा सुरु, जनजिवन अस्तव्यस्त

ईतिहाँसकै शक्तिशाली हुने अनुमान गरिएको हगिविस ताईफुले आफ्नो असर देखाउन सुरु गरेको छ । जापानी सञ्चार माध्यमहरुले प्रसारण गरेको जानकारी अनुसार हगिविस ताईफुले चिवा र सिजुओकासहित समुद्री छेउछाउका स्थानहरुमा प्रारम्भिक

Sindhupalchok Bus accident

सिन्धुपाल्चोक बस दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुग्यो

सिन्धुपाल्चोकमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ । दुर्घटनामा परी ४० भन्दा बढी घाइते छन् । सिन्धुपाल्चोकको सुपाघाटबाट काठमाडौंतर्फ आउँदै गरेको बा २ ख २७१५ नम्बरको बस इन्द्रवाती

Tribhuwan International Airport, Kathmandu Airport, Airport of Nepal

सि जिनपिङ आउँदा २ घण्टा हवाई उडान बन्द

चिनियाँ राष्ट्रपति सी जिनपिङको भीभीआईपी उडानका कारण कम्तीमा दुई दिन शनिबार र आइतबार दर्जनौं अन्तराष्ट्रिय उडान घण्टौं डिले हुने भएका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल स्रोतका अनुसार, राष्ट्रपति सी शनिबार भारतको तमिलनाडुस्थित

Sindhupalchok Bus accident

सिन्धुपाल्चोकमा बस दुर्घटना, ८ को मृत्यु, ४० घाईते

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० भोटसिपा हुँदै काठमाडौं गइरहेको बा २ ख २७१५ नम्बरको यात्रु बस तिर्खुमोडमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । ४० जना भन्दा बढी घाइते भएको प्रत्यक्षदर्शीले बताएका