Slider
भारतले भन्यो–‘नेपाली भुभाग मिचेका छैनौँ ।’
भारतको हालै जारी गरेको आफ्नो नक्सामा नेपाली भूभाग परेको नेपालको दाबीलाई उसले अस्वीकार गरेको छ । नयाँ नक्सामा नेपालसँगको सीमा परिमार्जन नगरेको भारतको दाबी छ । भारतीय विदेश मन्त्रालयमा बिहीबार आयोजित नियमित
कृषि उद्यमीलाई २० लाख दिने सरकारी तयारी
सरकारले ‘कृषि युवा उद्यम कार्यक्रम’ यसै वर्ष सञ्चालन गर्ने भएको छ । यसका लागि कार्यविधिको काम अन्तिम चरणमा पुगेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जानकारी दिएको छ । यस कार्यक्रम सञ्चालनका लागि
महराले मलाई पनि ढाँटेर गल्ती गरेः प्रचण्ड
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वसभामुख कृष्णबहादुर महराबाट नैतिक कमजोरी भएको बताएका छन् । साथै पार्टी नेताहरूलाई ढाँटेर गम्भीर गल्ती गरेको पनि प्रचण्डले बताएका छन् । बुधबार
ससुराली हिँडेका केदारले गरे श्रीमतीको हत्या
पर्साको जिराभवानी गाउँपालिका–३ परसवाकी १९ बर्षीया निपुदेवीको श्रीमानले नै हत्या गरेको पुष्टि भएको छ । निपुदेवीका श्रीमान २८ बर्षीय केदार भन्ने रामबाबु हजरा दुसादलाई प्रहरीले पक्राउ गरेको छ । उनले पनि
नेपालमा मुजाहिद्दीन मुश्लिम आतंकवादको खतरा
अमेरिकाले नेपालको एकमात्र अन्तराष्ट्रिय विमानस्थलको सुरक्षा प्रणाली कमजोर रहेको निष्कर्ष निकालेको छ । अमेरिकी विदेश मन्त्रालयको एउटा प्रतिवेदनमा विमानस्थलको कमजोर सुरक्षाले गर्दा नेपाल अन्तराष्ट्रिय आतंकवादीहरुको ट्रान्जिट बन्न सक्ने खतरा औंल्याइएको छ
कास्की–२ बाट विद्याको राजनीतिमा पुनरागमन
तत्कालिन प्रतिनिधिसभा सदस्य तथा पर्यटन मन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछी रिक्त रहेको कास्की क्षेत्र नं. २ मा हुने उप–निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अधिकारीकै श्रीमती विद्या भट्टराईलाई उम्मेदवार
प्रधानमन्त्री ओलीको मिर्गौलाले काम गर्न छाड्यो
प्रधानमन्त्री केपी शर्मा ओलीले आफू सिकिस्त विरामी नभएको बताएका छन् । तर मिर्गौलाले राम्रोसँग काम नगरेकाले अब नियमित डायलासिस वा पुनः प्रत्यारोपण मात्र विकल्प रहेको जानकारी दिएका छन् । शनिबार बसेको नेपाल
जिउँदै मान्छे जलाउने आलमविरुद्ध मुद्दा चलाईँदै
प्रहरीले सांसद अफताब आलम समेतको संलग्नतामा बम विस्फोटका घाइतेहरुलाई इँटा भट्टामा जलाएको निष्कर्षसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ । २०६४ चैत २७ गते रौतहटको राजपुरमा भएको बम विष्फोटमा संलग्न
प्रधानमन्त्रीको मिर्गौलामा समस्या, अस्पताल भर्ना
स्वास्थ्यमा समस्या देखिएपछी ग्राण्डी अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको डायलासिस गरिएको छ । भर्ना भएकै दिन अर्थात बुधबार साँझ नै डायलासिस गरिएको हो । स्वास्थ्य चेकजाँचको रिपोर्टका आधारमा
तोचिगी बस्ने नेपालीले गरे जापानलाई सहयोग
अक्टुबर १२ र १३ तारिखका दिन जापानमा आएको हागिविस नामको समुद्री आँधी (ताइफु)बाट प्रभावितहरुलाई जापानको तोचिगीमा बस्ने नेपालीहरुले सहयोग गरेका छन् । नेपाली समुदायले हागिविस ताईफुले जनजिवन प्रभावित भएका परिवारलाई स्वयंसेवकीय










