मन्दिरमा किन राखिन्छ घन्टी ? यस्तो रहेछ कारण
हरेक धर्ममा आ–आफ्नै संस्कार र रीतिरिवाज हुन्छन् । हिन्दू धर्ममा झनै धेरै परम्परागत मान्यताहरू छन् । अधिकांश हिन्दू मन्दिरमा घन्टी राखिएको हुन्छ । यो शताब्दियौँ देखि चलिआएको धार्मिक संस्कार त हो
अंग्रेजी झैँ अब विद्यालय शिक्षामा चिनियाँ भाषा
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले नेपालको विद्यालय शिक्षामा चिनियाँ भाषा पढाउने तयारी भइरहेको बताएका छन् । नेपाल–चीन सांस्कृतिक तथा शैक्षिक परिषद्ले बुधवार साँझ आयोजना गरेको ‘चीनमा पढेका विद्यार्थीको पाँचौँ जमघट’
कांग्रेस र भारत राजतन्त्र पुर्नस्थापनाको डिजाइनमा
पछिल्लो समय सर्बसाधारणमा राजनितिक वितृष्णा बढदै गईरहेको र राजसंस्थाको सक्रियता बढिरहेका बेला गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली कांग्रेस र भारतले राजतन्त्रको पुर्नस्थापनाको गृहकार्य गरिरहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी म्याग्दीले
दुई अमेरिकी लडाकु विमान जापानी समुद्रमा दुर्घटना
जापानको हिरोसिमा क्षेत्रको इवाकुनीमा तेल भर्ने क्रममा अमेरिकी सैनिकका दुई ओटा लडाकु विमान एक आपसमा ठोक्किएर प्यासिफिक महासागरमा दुर्घटना भएका छन् । लडाकु विमानमा सवार ७ जना नौसैनिक मध्ये ६ जना
‘सिंहदरवार’ भ्रष्टाचारी र वलत्कारीको संरक्षण केन्द्र
‘सिंहदरवार’ भ्रष्टाचारी र वलत्कारीलाई संरक्षण गर्ने केन्द्र भएको बताउँदै दुई तिहाई भनाउँदो सरकारले कारबाही गर्न नसकेका बलात्कारी र भ्रष्टारीलाई जनताको सहयोगमा कारबाही गर्ने विप्लव नेतृत्वको नेकपाले चेतावनी दिएको छ । नेत्रविक्रम चन्द
जेलको पति छुटाइदिए वापत बलत्कार अनि १० लाख
लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान चलिरहेका बेला सप्तरीमा एक नेताले महिलासँग लाखौँ रुपैयाँ ठगी गर्नुका साथै बलात्कार गरेको घटना बाहिर आएको छ । राष्ट्रिय जनता पार्टी (राजपा)का सप्तरी जिल्ला कोषाध्यक्ष छिन्नमस्ता गाउँपालिका–५
दिउँसै टर्च बालेर निर्मलाको न्याय खोज्दै अधिकारकर्मी
बलात्कारपछि हत्या भएको चार महिनासम्म पनि १३ वर्षीय बालिका निर्मला पन्तले न्याय नपाएको भन्दै अधिकारकर्मीले बलात्कारी हत्यारालाई पहिचान गरी कारबाही गर्न माग गर्दै टर्च लाइट बालेर प्रदर्शन गरेका छन् । कञ्चनपुरका
निर्मला काण्डमा शंकास्पद एक युवा नियन्त्रणमा
कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको घटनामाथि अनुसन्धान गरिरहेको टोलीले एक जना शंकास्पद व्यक्तिलाई काठमाडौंबाट नियन्त्रणमा लिएको घटना सार्बजनिक भएको छ । कञ्चनपुरकै एक युवकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको
राणा परिवारले बेचेको सिंहदरवार कसको नाममा छ ?
सिंहदरबारको जग्गा कति होला र यसको लालपुर्जा कहाँ होला भन्ने विषयमा जनताको चासो बढ्दो छ । सिंहदरबारको जग्गा ८ सय ८ रोपनी रहेको छ र यसको लालपुर्जा शहरी विकास मन्त्रालय अन्तर्गतको
बुवा १२ बर्षदेखी साङ्लोमा, उपचारका लागी अनुरोध
सप्तरीको अग्निसाइर कृष्णसवरण–१, घोघींदाहाका ४७ वर्षीय उमाकान्त चौधरी १२ वर्षदेखि साङ्लोमा बाँधिएका छन् । वस्तुभाउका दाम्लो चराउन लैजाने बेला खोलिन्छ तर उमाकान्त बाँधिएका–बाँधियै छन् । उनी मानसिक रोगबाट पीडित छन् । दुःख











