सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

City express money transfer

फुकुओकाको योशिजुकामा सिटी, बम्पर योजना जारी

जापानमा रहेका नेपालीहरुमाझ नं. १ रेमिट कम्पनी सिटी एक्सप्रेस मनि ट्रान्सफर जापानको फुकुओका शाखा योसिजुका स्टेशन नजिकैबाट सुरु हुँदैछ । ग्राहकको सुबिधा र सहजतालाई ध्यानमा राख्दै योशिजुका स्टेशन नजिकै रहेको सन्नी

राजसंस्था र हिन्दु राष्ट्र अब राप्रपाको मूल मुद्दा

राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय परिषद्को तीन दिने बैठक बुधबार बिरगञ्जमा सम्पन्न भएको छ । बैठकले राजनीतिक तथा वैचारिक कार्यदिशा, संगठनात्मक सुदृढीकरण र प्रशिक्षण सम्बन्धी कार्ययोजनालाई पारित गरेको छ । निर्वाचनको संघारमा भएको

दुई ओटा कालो हिरा ३ करोडमा, पक्राउ परे ८ जना

काठमाडौंको लैनचौरमा कालो हिराको कारोबार गरिरहेका ८ जनालाई प्रहरीले रंगेहात पक्राउ गरेको छ । कालो हिराको कारोबारी पक्राउ परेसँगै लैनचौर इलाकामा कालो हिराको कारोबार हुने गरेको खुलासा भएको छ । महानगरीय प्रहरी

एसएसपी खत्रीलाई पक्राउ गरे सबै रहश्य खुल्छः गोरे

मंगलबार बिहान काठमाण्डौबाट पक्राउ परेका करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेती ‘गोरे’ ले प्रारम्भीक बयानमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) श्याम खत्रीलाई पक्राउ गरे सुन तस्करीको माथील्लो

भारतले बन्द गर्ने भयो विराटनगरको फिल्ड अफिस

भारतीय विदेश मन्त्रालयले सन् २००८ को कोशी बाढीपछि खोलिएको विराटनगरस्थित साइट अफिसको औचित्य सकिएको उल्लेख गर्दै बन्द गर्ने निर्णय गरेको जनाएको छ । विगत नौ वर्षदेखि विवादको केन्द्रमा रहँदै आएको विराटनगरस्थित भारतीय

Gold

सुनकाण्डमा एसएसपी, एसपीसहित २८ जना थुनामा

जिल्ला अदालत मोरङले साढे ३३ केजी सुन तस्करीको अभियोगमा पक्राउ परेका २८ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । दुई जना भने तारेखमा छुटेका छन् । जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको

दुतावासकै कर्मचारी मेनपावर व्यवसायमा रहेको खुलासा

मलेसियास्थित नेपाली दूतावासमा कार्यरत कर्मचारी नै म्यानपावर व्यवसायमा संलग्न रहेको रहश्य खुलासा भएको छ । दूतावासका सवारी चालक प्रविन प्रधान ‘उत्सव एचआर सोलुसन प्रालि’ पिङ्गलास्थान–९ गौशालाको कार्यकारी निर्देशक रहेको पाइएको हो

समातिए सुन तस्करी र सनम हत्याका नाईके ‘गोरे’

करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’ काठमाण्डौको गौरीघाटबाट पक्राउ परेका छन् । गृह मन्त्रालयद्वारा गठित सुन तस्करी प्रकरणको अनुसन्धान गर्न गठित छानबिन समितिले पत्रकार सम्मेलन गरी

बढ्दैछन काठमाण्डौमा गर्भपतन गराउने किशोरी

काठमाडौं उपत्यकामा २० वर्ष मुनिका किशोरीले गर्भपतन गराउने क्रम बढ्दै गएको पाइएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म भएका कुल गर्भपतनमध्ये २५ प्रतिशत २० वर्षभन्दा मुनिका किशोरी रहेको जिल्ला जनस्वास्थ्य

ओली सरकारको नीति तथा कार्यक्रमको पुर्ण पाठ

वाम सरकारले सोमबार आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुबै सदन (राष्ट्रिय सभा र प्रतिनिधिसभा)को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम