प्रधानाध्यापकले बिद्यार्थीलाई पिसाव खुवाएकै हुन ?
समाचारहरुमा रामेछापको झट्टेश्वर माविका प्रधानाध्यापकले विद्यार्थीलाई पिसाव खुवाएर कुटपिट गरेको भन्ने हेडलाईनका समाचार आएपनि समाचारको वास्तविकता फरक देखिएको छ । आफ्नै विद्यार्थीलाई पानीमा पिसाव र थुक मिसाएर खुवाउने विद्यार्थी दोषि कि
पैसा असुल्न नपाएपछी मलेसिया जाने प्रक्रिया रोकियो
श्रम तथा रोजगार मन्त्री गोकर्ण बिष्टले सरकारीसहित सबै स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गराउन पाउने व्यवस्था गर्ने निर्णय गरेपछि व्यवसायीले बायोमेट्रिक स्वास्थ्य परीक्षण बन्द गराएका छन् । माइग्राम्स र बायोमेट्रिक स्वास्थ्य परिक्षण बन्द
एकता होईन माओवादी केन्द्र एमालेमा विलयः बैद्य
नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले माओवादी केन्द्र एमालेमा विलय भएको बताएका छन् । प्रदेश १ स्तरीय युवा प्रशिक्षण कार्यक्रममा ओखलढुंगा पुगेका वैद्यले दुई पार्टीको एकीकरणबाट नेकपा बनेको नभइ
गृहकार्य नगर्दा शिक्षकको कुटाईले टाउको फुट्यो
डडेल्धुराको परशुराम नगरपालिका–२ मा रहेको भागेश्वर माध्यमिक विद्यालयमा गृहकार्य नगरेको निहुँमा एक विद्यार्थी शिक्षकको कुटाईबाट गम्भिर घाईते भएका छन् । गणित विषयका शिक्षक गजेन्द्र अवस्थीले कक्षा ६ मा अध्यनरत राम कामीमाथि
नेकपा बन्यो ईतिहाँसकै ठुलो पार्टी, एशियाको तेस्रो
टुट्ने र फुट्ने श्रृंखलाबाट गुज्रिएका नेपालका कम्युनिष्ट पार्टीहरुमा एमाले र माओवादी पार्टी एकिकरणसँगै नयाँ ईतिहाँस रचिएको छ । पार्टी एकिकरणसँगै नेपाल कम्युनिष्ट पार्टी ईतिहाँसमै एकल बहुमत भएको देशको सबैभन्दा ठुलो पार्टी
प्रदेश सरकार नै संविधानबिरोधी मुख्यमन्त्रीको बचाउमा
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दनका क्रममा मुख्यमन्त्रीले ‘आफुहरु संविधानका बिरुद्ध रहेको’ भनि दिएको अभिव्यक्तिमाथि बहस गर्नु औचित्यहीन भएको प्रदेश २ को सरकारले बताएको छ । वैशाख २८ गते नरेन्द्र मोदी नेपाल
एकतापुर्व एमाले र माओवादीबिच के भयो सहमति ?
कम्युनिष्ट पार्टीको व्यानरमा फरक धारको राजनीति गर्दै आएका एमाले र माओवादी केन्द्र एक भएका छन् । कुनै समय एक अर्कालाई सिध्याउने सम्मको टकरावमा रहेका दुई दल पछिल्लो चुनावी गठबन्धनबाट पार्टी नै
एमाले र माओवादी विघटन, ९ सदस्यीय हाईकमाण्ड
लामो कसरत, चर्चा, मतभेद र प्रतिक्षाका बिच अन्ततः एमाले र माओवादी केन्द्रबिच पार्टी एकता भएको छ । एमाले र माओवादी एकिकरण भएर अब नेपाल कम्युनिस्ट पार्टी भएको छ । वाम एकता संयोजन
मकालु एयरको विमान दुर्घटना, दुवै चालकको मृत्यु
मकालु एयरको जहाज हुम्लाको खार्पुनाथ गाउँपालिकाको बाहुनखर्कमा दुर्घटना भएको छ । जहाजमा सवार चालक किरण भट्टराई र सहचालक आदित्य नेपालीको मृत्यु भएको प्रहरी प्रमुख डिआइजी सुरेश शाहले जानकारी दिएका छन । उनीहरुको
म धर्मबाट चल्दिन, नेपाल हिन्दु राज्य हुँदैनः ओली
नेपाललाई हिन्दु राज्य घोषणा गर्नुपर्ने माग राख्ने हिन्दुवादीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सिधै ईन्कार गरिदिएका छन । प्रधानमन्त्री ओलीले नेपाल र भारतका हिन्दू अभियन्ताहरुले नेपाललाई हिन्दू राज्य घोषणा गर्न राखेको मागलाई









