दुनियाँमै पहिलो पटक टिभि हेर्ने नयाँ तरीका नेपालमा
कुनै समय थियो, टेलिभिजन च्यानल हेर्न अग्लो ठाउँमा एन्टेना राख्नुपर्थ्यो । अँझै पनि कतिपय दूर्गम क्षेत्रमा एन्टेना ठड्याउने प्रविधि कायम नै छ । अब यो पुरानो प्रविधिको टेरेस्ट्रियल टिभी नेपालमा नयाँ
एमालेले जित्ला कि कांग्रेसले वीरेन्द्रनगरको मेयरमा ?
स्थानीय तहको चुनावको मिति नजिकिँदै गर्दा प्रदेश नं. ६ को सम्भावित राजधानी सुर्खेतस्थित वीरेन्द्रनगर नगरपालिकामा चुनावी सरगर्मी सुरु भएको छ । वीरेन्द्रनगरमा आसन्न निर्वाचनमार्फत नेतृत्व हत्याउन मुख्य प्रतिस्पर्धी दलहरु चुनावी दौडधुपमा
भुकम्प पिडितको पैसाले करौडौँका विलासी गाडी
भूकम्पले घरवास उठाएको दुई बर्ष बित्दा पनि करिब ८ लाख परिवारले अँझै ओत लाग्ने छानोसम्म पाएका छैनन् । ठूलो संख्याका भूकम्प पीडितले अँझै पनि अनुदान वापतको पहिलो किस्ता समेत पाइसकेका छैनन्
रामराज्यको उपदेश सहित पुर्वराजाको शुभकामना
पुर्व राजा ज्ञानेन्द्र शाहले चैते दशँैको रामनवमीका अवसरमा शुभकामना सन्देश जारी गर्दै परम्परागत मान्यता, सत्यात्माको प्रतिष्ठा तथा लोक भावनाप्रतिको निष्ठा आजको नेपाली राज्य प्रणाालीले भोग्नू परेको चर्को खडेरी भएको उल्लेख गरेका
लोडसेडिङ अन्त्यसँगै बिजुली बेच्ने कुलमानको योजना
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अर्को वर्षदेखि पूर्णरुपमा लोडसेडिङ अन्त्य हुने दाबी गरेका छन् । प्राधिकरणको केन्द्रीय कार्यालयमा भएको एक कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले अबको दुई तीन बर्षभित्र नेपालमा
यस्तो छ, कांग्रेसको उम्मेद्वार छनौट गर्ने मापदण्ड
वैशाख ७ भित्र उम्मेद्वार छनोट गरिसक्ने निर्णय गर्दै नेपाली कांग्रेसले स्थानीय तहको उम्मेद्वार छनोटको मापदण्ड तय गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलबारको बैठकले उम्मेदवार छनोटको दुईबुँदे मापदण्ड तय गरेको हो
कांग्रेस सभापति देउवालाई १ बर्ष जेल सजाय हुनसक्ने
नेपाली कांग्रेस र सभापति शेरबहादुर देउवालाई विपक्षी बनाई २० गते आइतबार दायर अदालतको अवहेलनाको मुद्दाको बहस आज नहुने भएको छ । सर्वोच्च अदालतले प्रकाशित गरेको दैनिक पेशी सूचीमा उक्त मुद्दा स्थगितमा
किसानलाई ७ करोडसम्म सहुलियत ऋण पाउला त ?
व्यावसायिक कृषि तथा पशुपालन गर्ने किसानले अब पाँच प्रतिशत ब्याजमा सात करोड रुपैयाँसम्म ऋण पाउने भएका छन् । सरकारले हालै मात्र ‘व्यावसायिक कृषि तथा पशुपंक्षी कर्जामा प्रदान गरिने ब्याज अनुदानसम्बन्धी कार्यविधि,
पृथ्वीनारायणको शालिक दिल्लीमा राख्ने घोषणा
नेपाल सरकारले पृथ्वी जयन्तीलाई राष्ट्रिय दिवसको हैसियत दिन अस्वीकार गरिरहँदा भारतका एकजना सांसद तथा पत्रकारले दिल्लीस्थित नेपाली दूतावास अगाडिको बाह्रखम्बा चोकमा पृथ्वीनारायण शाहको प्रतिमा स्थापना गर्ने अभियान प्रारम्भ गर्ने घोषणा गरेका
बेहोसीमा ‘यो देश खारेज गर’ भन्न पुगेछु; हिसिला
प्रहरी धरपकडका क्रममा ‘देश खारेज गर’को नारा लगाएको भन्दै चर्को आलोचना भएपछि नयाँ शक्ति पार्टी नेपालकी नेतृ हिसिला यमीले माफी मागेकी छन् । उनले सोमबार पत्रकार सम्मेलन गर्दै मातृभूमिको अपमान गर्ने










