बैशाख १ गतेदेखी काठमाण्डौमा हर्न निषेध
काठमाडौं उपत्यकाभित्र आगामी बैशाख १ गतेदेखि हर्न निषेध गर्ने तयारी गरिएको छ । काठमाडौं महानगरपालिका, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी लगायतका निकायहरुको संयुक्त पहलमा उपत्यकामा हर्न निषेध गर्न लागिएको महानगरका प्रमुख
मुग्लिनमा पहिरोले गुडिरहेका गाडी पुर्यो, दुईको मृत्य
मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत घुमाउनेमा आज बिहान खसेको सुख्खा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ । उद्धारमा खटिएका प्रहरीका अनुसार घटनास्थलमा सल्यानका रेशराज रानाको शव भेटिएको छ । उनी सवार मोटरसाइकल
नलसिङगाडमा साढे २७ करोड भ्रष्टाचारको पर्दाफाँस
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नलसिङ गाड जलविद्युत आयोजनाका कार्यकारी निर्देशक मोतिबहादुर कुँवरसहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । आयोजनाको विस्तृत सम्भाव्यता अध्ययनको लागि परामर्श दाता छनौटमा २७ करोड २४
आइजीपी गाउँकै नभई नहुनेले सम्हालिएर बोल्नू; केपी
स्थानीय चुनावको मिति नजिकिँदै जाँदा दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेता आरोप प्रत्यारोपमा उत्रिएका छन् । कांग्रेस सभापति शेरवहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीका पछिल्ला
प्रहरी हवल्दारको टोलीले दिनदहाडै सुन लुटेपछी
काठमाडौंको मरुहिटी स्थित एउटा सुन बनाउने कारखानामा एक हुल मान्छेहरु प्रवेश गरे । ति मध्ये केहीले प्रहरीको वायरलेस सेट, हत्कडी र पेस्तोल बोकेका थिए । काठमाडौं महानगरपालिका–१९ मरुहिटी स्थित प्रेम रत्न
नयाँ संरचनामा नागरीकता कहाँबाट पाईएला ?
राज्यको पुर्नसंरचनासँगै आम नागरिकमा केही व्यवहारिक प्रश्नहरु उठेका छन् । यस्तैमध्येको एक हो, नागरिकता कहाँबाट लिने ? भन्ने प्रश्न । यसअघि गाविसको सिफारीसमा नागरीकता जिल्ला प्रशासन कार्यालयबाट लिने गरेकोमा अब त्यसो
को चढ्ला भरतपुर महानगरको साढे २ करोडको गाडी
स्थानीय तहको निर्बाचन घोषणा भएसँगै भरतपुर महानगरपालिकामा पनि मेयरका आकांक्षिहरुको दौडधुप सुरु भएको छ । भरतपुर महानगरको मेयर बन्नका लागी आकांक्षिहरुले नेताहरुकहाँ धाउने क्रम सुरु भएको छ भने कार्यकर्ता भेटघाट पनि
ईपिएस कोरीयाको फारम फोनबाट सच्याउन पाईने
बैदेशिक रोजगारीका लागी दक्षिण कोरिया जान लिईने ईपिएस भाषा परिक्षाका लागी ७५ हजार ६ सयभन्दा बढीले आवेदन भरेका छन् । यो पटक दक्षिण कोरीयाले १० हजार २ सय नेपाली कामदार लैजाँदैछ
नेपालमा ५८ प्रतिशतले गर्छन असुरक्षित गर्भपतन
एक अध्ययन अनुसार नेपालमा कुल गर्भपतनको ५८ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको पाइएको छ । वातावरण स्वास्थ्य र जनसङ्ख्या कार्यक्रम अनुसन्धान केन्द्र (कृपा) नामको संस्थाले गरेको अध्ययनमा यस्तो तथ्य पाइएको
आईजीपीबारे देउवा भन्छन–‘हेर्दै जाउँ को हुन्छ !’
चौथो नम्बरका डिआईजी जयबहादुर चन्दलाई प्रक्रिया विपरीत आईजीपी बनाएको भन्दै सर्बोच्चले सरकारको निर्णय उल्ट्याएको बिषयमा सरकार घटक दल कांग्रेसका सभापति शेरबहादुर देउवाले मुख खोलेका छन । सभापति देउवाले घुमाउरो भाषामा आइजीपी










