थाईल्याण्ड उड्नुअघि चुनावबारे के भने ओलीले
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले स्थानीय तहको निर्वाचन एकै चरणमा हुनु पर्ने बताएका छन् । सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रले मधेसी मोर्चा सहमतिमा आए दुई चरणमा भएपनि
चुनाव सार्न एमालेले प्रस्ताव गरेको बर्षमानको खुलासा
नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले एमालेले स्थानीय चुनाव सारेर कात्तिकमा गर्न प्रस्ताव ल्याएको दाबी गरेका छन् । नेता पुनले एमालेबाट यसरी चुनाव सार्ने प्रस्ताव आउनु आश्चर्यजनक भएको पनि बताएका छन
कुलमानले पक्राउ गरे बिजुली चोर्ने ४० हजारलाई
नेपाल विद्युत प्राधिकरणले ६ महिनाको अवधिमा अवैधानिक रुपमा बिजुली चोरी गर्ने ४० हजार जनालाई कारवाही गरेको छ । विद्युतीय सुरक्षा दिवसका अवसरमा विभिन्न जिल्लामा चलाइएको बिद्युत चोरी विरुद्धको अभियानमा ४० हजार
धनुषामा हावाहुरीको बितण्डा, च्यापिएर महिलाको मृत्यु
धनुषामा शुक्रबार राति आएको हावाहुरीका कारण एक महिलाको मृत्यु भएको छ । राती २ बजेतिर तिव्र वेगमा चलेको हावाहुरीका कारण सहिदनगर नगरपालिका गोठकोयलपुर ९ बस्ने ६५ बर्षीया घकुल महराको मृत्यु भएको
वरियता बिबादले सरकार अस्तव्यस्त, गृहमन्त्री फेरीँदै
उप–प्रधानमन्त्रीमा कुन ठुलो भन्ने बिबादले मन्त्रिपरिषद बैठक तिन साता देखि बस्न सकेको छैन । मन्त्रि परिषद बैठक नबस्दा आईजीपी नियुक्ति लगायतका महत्वपुर्ण निर्णहरु सरकारले गर्न सकेको छैन । दुई उप–प्रधानमन्त्रीको बिबादले
वैज्ञानिकले पत्ता लाए पृथ्वीजस्तै वायुमण्डलयुक्त ग्रह
वैज्ञानिकहरुले पृथ्वी जस्तै वायुमण्डलयुक्त अर्काे ग्रह पत्ता लागेको दावी गरेका छन् । पृथ्वीको एक चौथाई सानो आकारको जि.जे ११३२ बी नामक सो ग्रह ३९ प्रकाश वर्ष टाढा रहेको अध्ययन प्रतिवेदनमा उल्लेख
ललितपुरमा १४ बर्षिया किशोरी ड्राईभरद्वारा बलात्कृत
लतिलपुरको बालकुमारी बस्दै आएकी रिता थापा (नाम परिवर्तन) उमेरले भर्खर १४ बर्ष पुगिन् । एक साताअघि (२०७३ चैत १८ गते) कोठामा सामान्य निहुँमा उनका दाईले उनलाई गाली गरे । दाईको गालीको पिडा
बिषालु च्याउले पोखरामा एकै परिवारका तीनको मृत्यु
पोखरामा बिषालु जंगली च्याउ खाँदा एकै परिवारका तीन जनाको ज्यान गएको छ । नजिकैको जंगलबाट ल्याएको च्याउ खाएपछि बिरामी परेका पोखराको लामाचौरका तामाङ परिवारका तीन जनाको मृत्यु भएको हो । एक
पुर्वराजाको भोजमा राष्ट्रपति, जनआन्दोलनको संयोग
पूर्वराजा ज्ञानेन्द्र शाहले आज काठमाडौंको होटल सोल्टीमा भव्य भोज दिँदैछन् । भोजमा ज्ञानेन्द्रले नेपाली तथा भारतीय जोगिदेखि नेपालका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मन्त्री लगायतलाई निम्ता पठाएका छन् । राष्ट्रपति विद्या भण्डारी पुर्वराजाको
नेपाली वैज्ञानिकले पत्ता लगाए शुन्यको समाधान
नेपाली आर्किमिडिज एवम् सामथ्र्यको सिद्धान्तका प्रवद्र्धक नेपाली युवा वैज्ञानिक भवीन्द्र कुँवरको अङ्कगणित सम्बन्धी अर्को अनुसन्धान पनि सफल भएको छ । म्याग्दीको बेनी–२, ज्यामरुककोटका युवा वैज्ञानिक कुँवरले ‘गणितीय सम्बन्ध’ सारीकरण पत्ता लगाएका










