सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

जापानमा मगर दिवस भव्यताकासाथ मनाईयो

मगर संघ जापानले ३५ औँ मगर दिवस भव्यताका साथ मनाएको छ । मगर संघ जापानको अगुवाईमा क्षेत्रिय समिति तोचिगीले मगर दिवस बिशेष बिबिध सांस्कृतिक तथा सांगितिक साँझ कार्यक्रमको आयोजना गरेको थियो

धुम्बाराहीबाट कुर्लिए ओली, ‘चुनाव हामी जित्छौँ’

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा सहभागी भएर चुनावमा जाने आफ्नो पार्टीको चाहना नरहेको प्रष्ट पारेका छन् । ओलीले एमाले प्रतिपक्षमै बसेर चुनाव जित्ने तयारीमा रहेको बताएका

नेपालका पत्रकारमाथि जर्मनी गुप्तचरको निगरानि

जर्मनीको वैदेशिक गुप्तचर संस्थाले नेपालका पत्रकारहरुको झण्डै दुई दशकदेखि निगरानी गर्दै आएको खुलेको छ । जर्मनीको गुप्तचर संस्था बीएनडीले संसारभरका पत्रकार र पत्रिकामाथि निगरानी गरिरहेको र उनीहरुको फोन, फ्याक्स र इमेल

शेर्पाहरुको ग्याल्बो ल्होसारमा सार्बजनिक बिदा

नेपालका आदिवासी शेर्पा लगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले ग्याल्बो ल्होसार (नयाँ वर्ष) आज विभिन्न कार्यक्रम आयोजना गरी मनाएका छन् । भोट भाषाको दाथोक पात्रो अनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि

पोर्न स्टार बन्छु भन्ने अर्चना डान्सबार चलाउँदै

अभिनयमा टिक्न र बिक्न नसक्ने कलाकारको पहिलो रोजाइको पेसा रेष्टुरेन्ट ब्यवसाय हुने गरेको छ । यस्तैमा एक से एक हट दृश्य दिँदा पनि बिक्न नसकेकी पोर्न स्टार बन्ने सपना बोकेकी अभिनेत्री

China

चीनले दियो ११८ जना नेपालीलाई ग्रिनकार्ड

चीनले नेपाली नागरिकलाई आवासीय अनुमतिपत्र ‘ग्रिनकार्ड’ उपलब्ध गराउन थालेको छ । उत्तरी छिमेकीले नेपालीलाई ग्रिनकार्ड दिएको यो नै पहिलोपटक भएको ल्हासास्थित नेपाली महावाणिज्यदूतावासका अधिकारीले बताएका छन । चीनको स्वशासित क्षेत्र तिब्बतमा

जानकी मन्दिरमा किन फहरायो भारतीय झण्डा ?

नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्दै आइरहेको भारतले अहिले फेरी अर्को हस्तक्षेप गरेको छ । जनकपुरस्थित पवित्र धार्मिक स्थल जानकी मन्दिरमा भारतले भारतको झण्डा राखेर नेपालको स्वभाविमानमाथि आँच आउने काम गरेको छ

समर्थन फिर्ता लिँदै मोर्चा, बच्ला त प्रचण्ड सरकार ?

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेकोमा आपत्ति जनाउँदै आएको मोर्चाले अब सरकारसँग सम्बन्ध बिच्छेद गर्ने गरी आन्तरिक छलफलमा

स्ववियु निर्वाचन उम्मेद्वारी दर्ता, क्याम्पसमा तालाबन्दी

आठ वर्ष पछि हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा आज उम्मेदवारहरुले उम्मेदवारी दर्ता गर्दैछन् । संशोधित कार्यतालिका अनुसार आज शनिबार सार्बजनिक विदा भए पनि स्ववियु चुनावका लागी काठमाडौं उपत्यकासहित देशभरका

जापानमा आज ५ बजे मगर दिवस सांगितिक साँझ

जापान स्थित तोचिगी, गुन्मा तथा ईवाराकी क्षेत्रमा बसोबास गर्ने नेपाली मगर समुदायले आज मगर दिवस धुमधामसँग मनाउँदै छन । आयोजक मगर संघ जापान क्षेत्रिय समिति तोचिगीले मगर दिवसलाई भव्य र सभ्य