बुढीगण्डकी प्रभावित एकै घरलाई ४ करोड मुआब्जा
घ्याल्चोक गाविसका १२ र दर्बुङका २० जना जग्गाधनीको मुआब्जा रकम राष्ट्रिय वाणिज्य बैंक गोरखा शाखामा जम्मा गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताएका छन । पहिलो चरणमा मुआब्जाबापत ४ करोड
श्रीमान विदेश भएका ६० महिला फसाउने दलाल
फेसबुकमार्फत दर्जनौं महिलालाई ठगी गरेको आरोपमा वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष प्रेम कटुवाललाई महानगरीय अपराध महाशाखा टेकुले पक्राउ गरेको छ । कटुवालसहित अन्य तीनजनालाई काठमाडौं प्रहरीको हिरासतमा राखेर अनुसन्धान भईरहेको
बेलुन भर्ने सिलिण्डर पड्किँदा प्रहरीको मृत्यु
सुनसरीको सिमरीया–९ स्थित शिव मन्दिर परिसरमा बेलुनमा हावा भर्ने सिलिन्डर पड्किँदा एक प्रहरीको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् । शुक्रबार बिहान १०ः४५ बजे मन्दिर परिसरमा सिलिण्डर
प्रहरीका सुराकीको न्युरोडमा फिल्मी शैलीमा लुटपाट
मंगलबार दिउँसो (२०७३ साल फागुन १० गते) नारायण खराल र बिधान खराल चेक साट्न न्युरोडको ग्लोबल आईएमई बैंकमा पुगे । चार लाख २७ हजार बराबरको चेक साटेर बाहिर निस्कनासाथ केही युवाले
जापानमा लागूऔषध ओसारपसार गर्ने २ नेपाली पक्राउ
लागूऔषध ओसारपसारमा संग्लग्न रहेको आरोपमा जापानको प्रहरीले दुई जना नेपाली बिद्यार्थीलाई पक्राउ गरेको छ । दुई महिना अघि नै पक्राउ गरे पनि जापान प्रहरीले उनीहरुलाई अहिले मात्र सार्वजनिक गरेको जापानी सञ्चारमाध्यमले
भण्डारीलाई नेपालबाट बाहिरीन नदिनुः सिविआई
भारतीय रक्षा मन्त्रालयका गोप्य दस्ताबेज चोरेको आरोपमा निगरानीमा रहेका अभियुक्त सञ्जय भण्डारी नेपाल भएर भाग्न सक्ने आशंकामा त्यहाँको केन्द्रिय अन्वेषण ब्युरो (सिबिआई) ले नेपाली पक्षलाई औपचारिक आग्रह गर्ने तयारी गरेको छ
पूर्वयूवराज पारसका साथी प्रबजनको जोगीको चाला
पूर्वआइजीपी हेमबहादुर सिंहका छोरा प्रबजन सिंह औपचारिक रुपमै जोगी बनेका छन् । गत माघ १९ गते सरस्वती पूजाको दिन उनी सहित ९ जनाले कान चिरेर समाधि लिएकोमा मंगलबार जोगीको रुपमा बाहिर
मधेस फेरी अशान्त, बामदेव बसेको घरमा ढुंगामुढा
जनकपुरमा मधेसी मोर्चा र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ । मधेसी मोर्चाका कार्यकर्ताले एमाले उपाध्यक्ष बामदेव गौतम बसेको एमाले नेता रघुविर महासेठको घरमा ढुंगामुढा गरी तोडफोड गरेका छन् । ढुङगामुढा
नामावली संकलन बन्द, छुटेकाले भोट हाल्न नपाउने
स्थानीय निकायको निर्वाचनको घोषणासँगै निर्वाचन आयोगले मतदाता नामावली संकलन कार्य रोकेको छ । निर्वाचन आयोगले १८ बर्ष उमेर पुगे पनि फागुन ९ गतेभित्र फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गरेका नागरिकलाई मात्रै
राप्रपा केन्द्रिय सदस्यमा विजयी हुनेहरुको नामावलि
राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यका लागि भएको निर्वाचनको मतगणना सकिएको छ । राति अबेरसम्म भएको मतदान पछिको मत गणनामा चर्चित नायिका रेखा थापा, कलाकार कोमल वली, मीरा राणा, कुन्ती शाही र











