स्ववियु अध्यक्ष कसले कहाँ जित्यो ? (सुचिसहित)
त्रिभुवन विश्वविद्यालयका ठूला र आंगिक क्याम्पसमा स्ववियु चुनाव हुन नसकेपनि ठूला तीन संगठनले स्ववियुमा आ–आफ्नो वर्चश्व रहेको दावी गर्न थालेका छन् । एमाले निकट अनेरास्ववियुले २४ र अखिल क्रान्तिकारी प्रचण्डले १७
किन बढ्दैछ अमेरीकामा नेपालीबीच डिभोर्स
सुन्दर भविष्यको सपना बोक्दै अमेरिका प्रवेश गरेका कैयन् दम्पती यहाँ आएको केही समयपछि एक्लाएक्लै बस्ने गरेका छन् । नवदम्पती देखि बच्चा भइसकेकाहरू सम्मको सम्बन्ध विच्छेद भएका घटना यहाँ देख्न सकिन्छ । सम्बन्ध
अमेरीकामा भनियो–‘तिमि भारतियहरु यहाँ बस्नुहुँदैन’
अमेरिकामा भारतीय इन्जिनियर श्रीनिवास कुचीभोतलाको हत्या पछि कोलोराडोमा एक अन्य भारतीयमाथि ‘घृणा अपराध’ को घटना सार्वजनिक भएको छ । एक भारतीयको घरमा अण्डा फ्याँकियो र घृणाले भरिएको मेसेज पनि लेखियो ।
फिलिपिन्समा अब ९ बर्षदेखि माथिकालाई जेल
आफ्नै छोरा लागूऔषधमा संलग्न भएको खण्डमा उसलाई मारिदिने अभिव्यक्ति दिएका फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले ९ वर्षसम्मका बालबालिकामाथि निशाना सोझ्याएका छन् । उनले एउटा विधेयकको वकालत गरिरहेका छन, जसले ९ वर्षसम्मका बालबालिकालाई
‘विखण्डनकारी सर्पका हरेक फणा कुल्चिइनेछ’– प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले कुनै पनि खाले अतिवादलाई नसहने बताएका छन् । राष्ट्रको नाममा सम्बोधन गर्दै उनले मंगलबार भने–‘हिमाल, पहाड र तराई कही पनि सहन गरिने छैन ।’ दाहालले स्थानिय निकायको निर्वाचनलाई
किमले दिए विमान खसाल्ने बन्दुकले मृत्युदण्ड
उत्तर कोरियाले आफ्ना ५ सुरक्षा अधिकारीहरुलाई युद्ध विमान खसाउने बन्दुकको प्रयोग गरेर मृत्युदण्ड दिएको दक्षिण कोरियाली विधायकहरुले दाबी गरेका छन् । दक्षिण कोरियाको गुप्तचर संस्था एनआइएसको रिपोर्टलाई उद्धृत गर्दै दुई विधायकहरुले उपमन्त्री
सानोठिमी क्याम्पस प्रमुखको कार्यकक्षमा आगजनी
स्ववियु निर्वाचन हुन केही दिन बाँकी हुँदा भक्तपुरस्थित सानोठिमीका क्याम्पस प्रमुखको कार्यकक्षमा गएराति आगजनी भएको छ । आगलागीबाट क्याम्पस प्रमुखसँग सम्बन्धित महत्वपूर्ण कागजपत्र जलेर नष्ट भएको क्याम्पस प्रमुख रामचन्द्र घिमिरेले बताएका
हुँदाखाँदाको जागिर छाडेर राजनितिमा रविन्द्र मिश्र
केही समययता म लगायत कैयौं साथीहरूले नेपालमा संवैधानिक र समावेशी लोकतन्त्रभित्र पद्धति (सिस्टम), पारदर्शिता (ट्रान्सपरेन्सी), इमान्दारी (इन्टेग्रटी) र उत्कृष्टता (मेरिटोक्रसी) अर्थात् ‘स्टिम’को चार खम्बामा सुसंस्कृत राजनीतिको जग निर्माण नगर्ने हो भने
स्थानीय चुनावमा बुथ क्याप्चर भए सेनाको हस्तक्षेप
बुथ क्याप्चर, झडप जस्ता घटना भएमा सेनाले हस्तक्षेत्रप गर्ने अधिकार सहित आगामी स्थानीय तहको निर्वाचनमा नेपाली सेनाले अन्तिम घेरामा बसेर सुरक्षा दिने जिम्मेवारी पाउने भएको छ । रक्षा मन्त्रालय उच्च स्रोतका अनुसार
कोरीयामा १० हजार २ सय कामदार माग, चैत ९ देखि फारम
दक्षिण कोरियाले आगामी वर्ष नेपालबाट इपीएसमार्फत १० हजार २ सय कामदार लैजाने भएको छ । इपीएस कोरिया शाखालाई कोरियाको मानव संशाधन विभाग (एचआरडी) ले १० हजार २ सय कामदारको कोटा छुट्याइएको











