लोकमानको घरमा म्याद टाँस्ने टोलीमाथि अवरोध
तस्विर पहिलोपोष्ट अनलाईनबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको घरमा म्याद टाँस्न गएको सर्वोच्च अदालतको टोली आज पनि म्याद टाँस्न असफल भएको छ । आफुलाई सामसुङको कर्मचारी बताउने १०–१५ जना युवाहरुको
साउदीबाट फर्किएका १८ को लगेज एयरपोर्टमा चोरी
देशको प्रतिष्ठासँग जोडिएको अन्तराष्ट्रिय विमानस्थलभित्र चोरीका घटना बढ्दै जानुले अन्र्तराष्ट्रिय जगतमा नेपालको साख झन गिर्दै गएको छ । विदेशबाट फर्किएका यात्रुहरुको ताल्चा लगाएको लगेज नै फोरेर सामान चोरी हुने घटना बढ्दै
शव झुन्ड्याउन सघाउने सासुलाई २० रुपैयाँ सजाय
हरिप्रसाद थपलियाकी श्रीमती मेलाबाट घर फर्किएकी थिइन् । घरमा मकैको घोगाको चाङ थियो । हरिप्रसादले मकै स्याहारेर खाना खाने प्रस्ताव गरे । पत्नी दुर्गाले नमान्दा दुवैबीच मकैको घोगाले हानाहान भयो ।
अलकायदाको नेपाल प्रमुख भन्दै ठग्ने बेलवासे
अदालतबाट दोषी ठहर भई कैद सजाय समेत भुक्तान गरिसकेका एक व्यक्तिले आफूलाई अलकायदा तथा सशस्त्र समूहको कमान्डर भन्दै रकम असुल्दै आएको पाइएको छ । आफुलाई अलकायदाको नेपाल प्रमुख बताउने व्यक्ति अर्घाखाँचीका
एक जना नेपालीसँग १५ हजार ५ सय ३५ रुपैयाँ
तपाई हामीले दैनिक प्रयोग गर्ने नेपाली नोट नेपाल सरकारसँग कति छ होला ? हालै सार्वजनिक गरिएको तथ्यांक अनुसार राष्ट्र बैंकले चलन चल्तीमा ल्याएका नोट सबै नेपालीलाई बराबरी बाँड्ने हो भने एकजना
शरणार्थी तत्काल फिर्ता लैजान भुटानी प्रधानमन्त्रीलाई दबाब
ब्रिक्स सम्मेलनमा सहभागी हुन भारत पुग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहालले भुटानी शरणार्थी समस्या चाँडो समाधान गर्ने वातावरण तयार गर्न भुटान सरकारसँग आग्रह गर्नुभएको छ । भुटानि समकक्षी छिरिङ तोब्गेसँगको भेटमा दाहालले भुटान
भारतको गोवामा चीन र नेपालबिच उच्चस्तरीय छलफल
ब्रिक्स सम्मेलनमा सहभागी हुन भारतको गोवा जानुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच भेटघाट भएको छ । उच्चस्तरीय भारतको गोवामा नेपालका प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिको नेतृत्वमा उच्चस्तरीय बैठक भएको
आफ्नै बाबुआमा र बाजेबज्यै मार्ने अनौठो परम्परा !
दुनियामा केही यस्ता अनौठा र आश्चर्यलाग्दा कुप्रथा र परम्पराहरु छन्, जसका बारेमा सुन्दैमा झसङ्ग भईन्छ । भारतको तमिलनाडुमा यस्तै एउटा अनौठो तर डरलाग्दो र अमानविय परम्परा छ । जसलाई त्यहाँको स्थानीय
ओलीले ‘हुन्छ ?’ भनि सोध्दा देउवाले ‘गर्ने’ भनेपछी
एमालेले विजयादशमी, दीपावली, नेपाल संवत् र छठ लगायतका पर्वका अवसरमा गरेको चियापान कार्यक्रममा नेताहरुबीच शुभकामना आदान प्रदान संगै सामान्य घोचपेच पनि चलेको छ । चियापानमा एमाले अध्यक्ष ओलीले भन्नुभयो–‘‘शुभकामना आदानप्रदानको समयमा राजनीतिक
नेपाली युवायुवतीको दुबईमा खरिदबिक्री !
मानव तस्करीको एउटा गिरोहले नेपाली युवा युुवतिलाई खाडी मुलूकमा बेच्ने गरेको पाईएको छ । पछिल्लो पटक दुबईमा लैजाने भन्दै एक नेपाली महिलालाई ओमान पुर्याएर बिक्री गरिएको खुलासा भएको छ । चरम











