नेपालमा ४० हजार विदेशी कामदार अवैधानिक
नेपालमा ४० हजार विदेशी कामदारले अवैधानिक रुपमा काम गरीरहेको सरकारी तथ्यांकमा उल्लेख छ । यो तथ्यांक वि.स. २०७० सालको हो । नयाँ तथ्यांक स्वभाविक रुपमा यो भन्दा बढि नै छ ।
सकुशल सुतेका केशबहादुरको मलेशियामा मृत्यु
बैदेशिक रोजगारीको शिलशिलामा मलेसियामा कार्यरत पाल्पाका केशबहादुरको सुतेकै अवस्थामा मृत्यु भएको छ । पाल्पा अर्गली गाविस वडा नम्बर ५ घर भई वालाकोनको एक कम्पनीमा कार्यरत २६ बर्षीय केशवहादुर सोमैको सुतेकै अवस्थामा
फेरी साउदीबाट आएका ७ नेपालीको सामान चोरी
साउदी अरबबाट काठमाण्डौ आएका १८ जनाको सामान चोरी भएको घटना सेलाउन नपाउँदै मंगलबार फेरि साउदीबाटै आएका ७ जनाको सामान चोरी भएको छ । साउदीको जेद्दा बिमानस्थलबाट काठमाण्डौ ओर्लीएका पीडितहरुले आफ्नो सामान
हत्या अभियोगमा साउदीका राजकुमारलाई मृत्युदण्ड
आफ्ना साथीको हत्या अभियोग स्विकार गरेपछी साउदी अरबका राजकुमारलाई मृत्युदण्ड दिने घोषणा गरिएको छ । तीन वर्ष पहिले राजधानी रियादमा एक व्यक्तिको हत्या गरेको आरोपमा राजकुमारलाई मृत्युदण्ड दिइएको हो । त्यहाँको गृह
जापानबाट श्रीमानको शव झिकाउन भौँतारीँदै
जापानमा रहेको श्रीमानको शव नेपाल झिकाउन गरिएका सबै प्रयास असफल भएपछि मिरुल–३ रोल्पाकी प्रेमकुमारी घर्तिमगर सदरमुकाम लिवाङमा सहयोगका लागी हारगुहार गरिरहेकी छिन । प्रेमकुमारीका श्रीमान शिवराज रोकामगरको गत असोज २ गते
क्यानडा गएका लोकमान दुबईमा, चर्चा लोकमानको
यता देश लोकमानमय बनेको छ । उता क्यानडामा छन भनिएका लोकमान दुबईमा रमाउँदै गरेको भेटिएका छन् । अदालतको म्यादबाट जोगीन अनेक तिकडम रचिरहेका लोकमान एक सातादेखि दुबईको शेख जायद रोडस्थित बिनथानी
रात्रि बस त्रिशुलीमा खस्यो, १ को मृत्यु, ९ घाईते
काठमाडौंबाट भैरहवाका लागी हिँडेको यात्रुबाहक बस मंगलबार राति त्रिशूली नदीमा खस्दा एक जनाको मृत्यु भएको छ । लु १ ख ७३९१ नं को रात्रि बस नारायणगढ–मुग्लिन सडकखण्डको दाहाखानी–६, रिद्धिखोला नजिकैबाट त्रिशूली
देश टुक्र्याउने चेतावनी दिए कांग्रेस सांसदले
सत्तारुढ दल नेपाली कांग्रेसका नेता एवं सांसद फरमुल्लाह मन्सुरले संविधान संशोधन नभए नेपाल टुक्र्याउने धम्की दिएका छन । उनले मधेसी, मुस्लिम र थारुका माग सम्बोधन नभए नेपालको हालत पाकिस्तानबाट बंगलादेश टुक्रिए
नागरिकता, पासपोर्ट नेपाली, मान्छे चाहीँ बंगाली
बंगलादेशी नागरिक मोहमद बेलाल हुसेन कहिले र कुन प्रयोजनका लागि नेपाल आए, त्यसको आधिकारिक लेखाजोखा छैन । नेपाल आएपछि हुसेनले सर्लाही जिल्ला प्रशासनबाट नागरिकता लिए । त्यसका आधारमा उनलाई राहदानी विभागले
‘स्मार्ट लाईसेन्स प्रणाली’ अब देशभरबाट
आगामी मंसीर देखी यातायात व्यवस्था विभागले देशभर ‘स्मार्ट लाईसेन्स प्रणाली’ लागू गर्ने भएको छ । परीक्षणका रुपमा गत मंसिरदेखी बागमती अञ्चलमा सुरु भएको यो प्रणाली एक वर्षभित्र बाँकी १३ वटै अञ्चलमा











