सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

सन् १९५० को सन्धी पुनरावलोकन गर्न भारत सहमत

भारत सन १९५० मा दुई देशबिच भएको शान्ति तथा मैत्री सन्धी पुनरावलोकन गर्न सहमत भएको छ । नयाँ दिल्लीमा भएको नेपाल–भारत प्रवुद्ध समूहको दोस्रो बैठकमा भारतले सो सन्धि पुनरावलोकनका लागी सैद्धान्तिक

तरकारी महङ्गो हुने कारण त यस्तो पो रहेछ !

पैसाको लगानी त छँदैछ, त्यसमाथि महिनौँ पसिना बगाएर खडेरी र वर्षाबाट जोगाएर उत्पादन गरेको तरकारीको मूल्य किसान आफैँले तोक्न पाउँदैनन् । तरकारी बोकेर संकलन केन्द्रमा पुगेपछि मात्र किसानले आफ्नो उत्पादनको मूल्य

तीन बर्षमा ११ करोडको खाजा खाए सांसदले

संसदमा खाजा–खानाका लागि मात्रै तीन वर्षमा १० करोड ७८ लाख १९ हजार ९ सय ३५ रुपैयाँ खर्च भएको छ । आर्थिक वर्ष ०७०/७१ देखि ०७२/७३ सम्म संसद सचिवालयले संसदीय समिति, संसदीय

पोलीथिनमा बेरेको पैसा कसको हो कुन्नी !

शारदा क्याम्पस शंखमूल सल्यानका उपप्राध्यापक दीपक बुढाथोकीलाई भेटाएको पैसा लिन कोही नआएपछी त्यो पैसा के गर्ने भनेर चिन्ता भएको छ । बुढाथोकीले सल्यानबाट दाङ, तुलसीपुर आउने क्रममा कपुरकोट प्रहरी चेक पोस्ट नजिकै

आजबाट अमेरिकी डिभि चिट्ठा खुल्यो (तरिकासहित)

सदा झैँ यस बर्ष पनि सन् २०१८ को लागी अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डीभी) को आवेदन खुलेको छ । नेपाली समय अनुसार मंगलबार अर्थात आज राति ९ः४५ बजेबाट आवेदन दर्ता सुरु

bideshko-yatra

विदेश जानेलाई ठग्ने दलालको रोजिरोटी बन्द

वैदेशिक रोजगारीमा ठगी गर्ने क्रम बढेपछि सरकारले म्यानपावर कम्पनीले एजेन्ट राख्न नपाउने व्यवस्था लागु गरेको छ । वैदेशिक रोजगार ऐन २०६४ को संशोधित मस्यौदामा म्यानपावर एजेन्ट राख्न नपाउने व्यवस्था गरिएको हो

सिमानाका गाउँहरुमा भारतीय चोरको सास्ती

दशै सुरु भएसँगै पूर्वी नेपालका सीमावर्ती गाउँहरुमा असुरक्षा बढेको छ । भारतीय सीमाना जोडिएका गाउँहरुमा चोरी, डकैती र तस्करीका घटना बढ्न थालेपछि स्थानीय बासिन्दा असुरक्षित महसुस गर्न थालेका छन । गोठमा

सन् १९५० को सन्धी संशोधन नेपालको पहिलो मुद्दा

आजदेखि दिल्लीमा सुरु हुने प्रवुद्ध समुहको बैठकमा नेपालले सन् १९५० को शान्ति तथा मैत्री सन्धीलाई समयानुकूल संशोधन एवं पुनरावलोकन गर्ने विषयलाई पहिलो प्राथमिकता बनाउने भएको छ । उक्त सन्धि लगायत सबै

‘सर्जिकल स्ट्राइक्स’ भारतको झुटो प्रोपोगान्डा

भारतले गरेको भनिएको ‘सर्जिकल स्ट्राइक्स’ केवल झुटको खेती भएको पाकिस्तानी सेनाले दावी गरेको छ । पाकिस्तानी सेनाले सर्जिकल स्ट्राइक्स भएको भनिएको स्थानमा पत्रकारको भ्रमण गराएर सर्जिकल स्ट्राइक्सको प्रमाण माग गरेको हो

Akhtiyar

घुस सहित वैदेशिक रोजगारका अधिकृत पक्राउ

वैदेशिक रोजगार विभाग, काठमाडौंमा कार्यरत एक शाखा अधिकृत १० लाख घुस सहित पक्राउ परेका छन् । शाखा अधिकृत रमेश लामीछाने र र शिक्षक अनिल पौडेललाई घुस रकम सहित अख्तियार दुरुपयोग अनुसन्धान