कास्मिरको सैनिक ब्यारेकमा आतंकवादी हमला
आईतबार राति भारत प्रशासित कास्मिरमा रहेका भारतीय सैनिक क्याम्पमा आतंकवादीले आक्रमण गर्दा एक सैनिकको मृत्यु भएको छ । आतंककारी आक्रमणमा भारतीय अर्धसैन्य सुरक्षा बल (बिएसएभ)का एक सैनिक अधिकृत मारिएको भारतीय प्रहरीले
डाक्टरको लापरबाहीले यसरी लाग्यो एचआईभी
जथाभावी यौन सम्पर्क राख्दा एचआइभी सर्छ भन्ने सुनेको भए पनि आफू भने चिकित्सकको लापरबाहीका कारण एचआइभी संक्रमित भएको रोल्पा प्लसका अध्यक्ष राधा विकको बुझाई छ । आजभन्दा करिब २९ वर्ष पहिले खुंग्री–५
केरुङबाट आएका कन्टेनर रोकिए रसुवागढीमा
दशैंका लागि चीनको केरुङबाट सामान बोकेर आएका तीन सयभन्दा बढी कन्टेनर रसुवागढी नाकामा थन्किएका छन् । स्थानीयका अनुसार कन्टेनर साँघुरो सडकमै राख्दा जोखिम बढ्नुका साथै आवतजावतमा पनि समस्या भएको छ । सिन्धुपाल्चोकको
डिएसपी प्रसाई परस्त्रीको कोठामा थुनिएपछी
दाङमा डिएसपी परस्त्रीको कोठामा थुनिएको घटना बाहिर आएपछि क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले छानविन समिति गठन गरेको छ । इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) कृष्ण प्रसाई परस्त्री काण्डमा मुछिएको
प्रवल गुरुङले बनाएको टिसर्ट अमेरिकामा खोसाखोस
फेसन डिजाईनको दुनियाँमा प्रवल गुरुङ चर्चित नाम हो । पछिल्लो समय प्रवलको डिजाईन कला र माग अन्र्तराष्ट्रिय क्षेत्रमा चुलिँदो छ । नेपाली मुलका बिश्वचर्चित फेसन डिजाइनर प्रवल गुरुङ हाइप्रोफाइल डिजाइनर पनि
हङकङ्गमा नेपालीको ग्याङ्गफाईटमा गोली चल्यो
हङकङ्ग पुलिसले आइतबार बिहानै दुई नेपालीमाथी गोली प्रहार गरेका छन् । याउ मा तेईका पुलिस कमान्डर एड्रिन माले आफ्ना दुई पुलिस अफिसरले सानो हेलिकोप्टर मार्फत झगडा गरिरहेका समूहलाई चार राउन्ड गोली
भारतले आफ्नो राष्ट्र भाषा नेपाली बनाउँछ ?; हरिजन
पछिल्लो समय राष्ट्र भाषाको बिषयलाई लिएर चौतर्फि बहस भईरहेका बेला व्यवस्थापिका संसदका हरेक बैठकमा पनि भाषाको विषयले छलफलको स्थान लिन थालेको छ । आइतवारको संसद बैठकमा शून्य समय लिएर बोल्दै माओवादी केन्द्रकी
दसैँको उपहार लिएमा प्रहरीलाई कारबाही
दसैँ र तिहारको शुभकामना स्वरूप नजिकको प्रहरी कार्यालयलाई खसी, बोका तथा नगद उपहार दिँदै हुनुहुन्छ भने होशियार, उपहारसँगै पुलिस खोरमा थुनिनु पर्ला । विशेष गरी उपत्यकामा तैनाथ ट्राफिक प्रहरी र अन्य प्रहरी
हात समाएर छमछमी नाचे पारस र हिमानी
पुर्व युवराज पारसको विवादमा आईरहने हर्कतका कारण बिग्रिएको पारस–हिमानी सम्बन्ध पुर्व युवराज्ञी हिमानीको जन्मदिनसँगै सुधारको मार्गतर्फ बढेको संकेत देखिएको छ । पूर्व युवराज पारस शाह र पूर्व युवराज्ञी हिमानी छमछमी नाचेको
साउदीको भिसा शुल्कमा बृद्धि, नेपाली मारमा
आज आईतवार अक्टुवर २ देखि लागु हुनेगरी साउदी अरबले भिसा शुल्क लगायत अध्यागमन सम्वद्ध सबै शुल्कमा भारी वृद्धि गरेको छ । तेलको मूल्यमा आएको गिरावटले राजश्व प्रभावित भएपछि साउदी सरकारले भिसा











