सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

अर्थवाल

३३ किलो सुनकाण्डमा विमानस्थलका सुब्बा पक्राउ

साढे ३३ किलो सुन तस्करीमा सघाएको भन्दै प्रहरीले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका नायव सुब्बा श्याम श्रेष्ठलाई पक्राउ गरेको छ । सिआइबीले श्रेष्ठलाई मध्यपुर ठिमी अस्पतालबाट पक्राउ गरेको हो । सो अस्पतालका

विद्युत प्राधिकरणका १२ विद्युत चोर प्रहरी खोरमा

विगत १२ बर्षदेखी विद्युत चुहावट गरी लोडसेडिङ गराउँदै आएका नेपाल विद्युत्त प्राधिरणका सुपरभाइजरसहित एक दर्जन कर्मचारी पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले हेटौंडा, काठमाडौंको बानेश्वर, बालाजु तथा महाराजगञ्ज लगायतका

पत्ता लाग्यो सामसुङ नोट सेभेन जल्नुको कारण

ब्याट्रीमा आगो लाग्ने समस्यासँगै बजार पठाएका ग्यालेक्सी नोट सेभेन फिर्ता लिनु र पछि नोट सेभेनको उत्पादन नै बन्द गर्नु परेपछि सामसुङले गत वर्ष करोडौँ डलर घाटा बेहोर्नुपर्यो । ब्याट्री विस्फोट हुनुका

गृहलक्ष्मी ग्याँसका सञ्चालकको सुरा र सुन्दरी काण्ड

गृहलक्ष्मी ग्याँस उद्योगका सञ्चालक धर्मराज बर्तौलाले तरुनीलाई एकरातको पचास हजार सम्म खर्च गर्ने गरेको पाईएको छ । उनका तरुनी निकट श्रोतले दिएको जानकारी अनुसार ग्याँसको कालोबजारीको केही हिस्सा सुरासुन्दरीमा खर्चिने गरेका

नटवरलाल ठग रमिता तुलाधरको नालिबेली

ललितपुरको बुङ्मतिमा जन्मे हुर्केकी रमिताले १२ बर्षअघि लाजिम्पाटका बालकृष्ण अधिकारीसँग विवाह गरिन । विवाहपछि रमिताले श्रीमानलाई विदेश पठाइन र आफुले कुमारीपाटीमा ‘न्यु फेशन बग’ नामको फेन्सी पसल चलाउन थालिन् । एकदिन उनको

उद्योग तपाईको, उद्योगी तपाई, लगानी सरकारको !

के तपाईं १६ देखि ४० वर्षसम्मको बेरोजगार युवा हुनुहुन्छ, गाउँघरमै केही उद्यम गर्न चाहनुहुन्छ, १० जना युवा एकजुट हुन सक्नुहुन्छ, के तपाई कम्तिमा कक्षा ८ उत्तीर्ण हुनुहुन्छ ? यदी यो सबै

साढे ४ करोड र १५ किलो सुन एकैरातमा बरामद

काठमाडौंबाट नागढुंगा हुँदै रसुवा नाकातिर गइरहेको स्कर्पियो गाडीभित्र ४ करोड ४० लाख मूल्य बराबरको विदेशी मुद्रा फेला परेको छ । विदेशी मुद्रासहित तीनजना चिनियाँ नागरिकहरु पक्राउ परेका छन् । प्रहरीले राति सवा

तेत्तीस किलो सुनकाण्डमा अर्थमन्त्रीको नाम मुछियो

त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट गएको पुस २१ गते अवैद्य रुपमा मित्रिएको १५ करोड रुपैयाँ मूल्य पर्ने ३३ किलो सुन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बरामद गरेपछि धेरै रहस्यहरु एक पछि

सिटीबाट पैसा पठाउने महतोलाई काठमाण्डौमा घडेरी

महोत्तरीका सन्दिलिपकुमार महतोले सिटी एक्सप्रेसबाट पैसा पठाउँदा काठमाडौंमा ४ आना घडेरी उपहार स्वरुप जितेका छन् । महतो सिटि एक्सप्रेस मनि ट्रान्सफरको ‘सिटी बजाउनुहोस, काठमाडौंमा घडेरी पाउनुहोस’ उपहार योजना अन्र्तगतको भाग्यशाली बम्पर

Nepali One rupees

स्वरोजगारका लागी सरकारले दिने भयो ५ लाख

युवाहरुलाई उद्यमशिल बनाउन सरकारले युवा स्वरोजगार कोषमार्फत प्रतिव्यक्ति पाँच लाख रुपैयाँसम्म ऋण दिने व्यवस्था गर्ने भएको छ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषको नियमावली संशोधन गर्दै ऋण सीमा बढाउन लागिएको