अर्थवाल

केरुङबाट आएका कन्टेनर रोकिए रसुवागढीमा
दशैंका लागि चीनको केरुङबाट सामान बोकेर आएका तीन सयभन्दा बढी कन्टेनर रसुवागढी नाकामा थन्किएका छन् । स्थानीयका अनुसार कन्टेनर साँघुरो सडकमै राख्दा जोखिम बढ्नुका साथै आवतजावतमा पनि समस्या भएको छ । सिन्धुपाल्चोकको

औषधि विभागकै कर्मचारी लागुऔषध कारोबारी
लागूऔषध कारोबारमा औषधि व्यवस्था विभागका कर्मचारीको संलग्नता रहेको तथ्य फेला परेपछि यस विषयमा नयाँ बहस सुरु भएको छ । लागूऔषध नियन्त्रण ब्युरोले बुधबार बिजुलीबजारस्थित विभागको कार्यालयभित्र स्टिलको दराजबाट २२ ग्राम खैरो

अब काम नगरेको दिनको तलव नपाउने
औद्योगिक प्रतिष्ठानमा काम गर्ने मजदुरले अब हड्ताल गरी काममा अनुपस्थित भएको दिनको पारिश्रमिक नपाउने भएका छन् । व्यवस्थापिका संसदको बिहीबारको बैठकले पारित गरेको ‘औद्योगिक व्यवसाय विधेयक २०७३’ अनुसार अब ‘नो वर्क नो

विदेशबाट फर्कँदा भन्सार नलाग्ने सामान (सुचीसहित)
दशैंतिहार नजिकिँदै गर्दा विदेशबाट घर फर्कनेको संख्या पनि बढ्दै गएको छ । पैसा कमाउन घरबाट पराई मुलूक पुगेकाहरु लामो समयपछी दसैँ तिहारको मुख पारेर स्वदेश फर्कने तयारी गरिरहनुभएको छ होला ! विदेशबाट

यती एयरमा ग्यालेक्सी नोट ७ प्रयोग गर्न प्रतिबन्ध
यसअघि विदेशी एयरलाईन्सहरुले प्रतिवन्ध लगाएको ग्यालेक्सी नोट ७ नेपालको यती एयरलाइन्सले पनि प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । यती एयरलाईन्सले सुचना जारी गर्दै आफ्नो विमानमा सामसुङ ग्यालेक्सी नोट ७ को प्रयोग

ईन्धन आपुर्तिमा यसरी तगारो बन्दैछ भारत
पेट्रोलियम बजार विविधिकरण गर्दै चीनबाट इन्धन ल्याउने नेपालको योजनामा तगारो हाल्दै भारतले नेपाली बजारलाई आफ्नो एकाधिकारमै राख्न खोजिएको देखिएको छ । रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माण चरणमा प्रवेश गर्ने तयारी भइरहँदा भारतले नेपाललाई

हेर्नुहोस ! बाराक ओबामाको ५० करोडको घर
तपाई हामी धेरैलाई कौतुहलता हुन्छ कि, शक्तिराष्ट्र अमेरिकाका राष्ट्रपति आफ्नो अवकासपछि कहाँ बस्छन होला ? कसरी बस्छन् होला ? उनी बस्ने घर कस्तो छ होला ? मुल्य कति पर्छ होला ?

कति ओटा मोवाईल ल्याउन पाईन्छ विदेशबाट ?
दशैं तथा तिहार नजिकिँदै गर्दा परदेशिएकाहरु घर फर्कने क्रम सुरु भईसकेको छ । वैदेशिक रोजगारीका लागि होस या अध्ययनका लागी होस, विदेश गएकाहरुले फर्किँदा परिवार, आफन्त र साथीभाईलाई कोशेलीका रुपमा मोवाईल

‘स्वीच थिच’ भनेपछी माथिल्लो मर्स्याङ्दी बल्ने
लमजुङ्गमा अवस्थीत माथिल्लो मस्र्याङ्दी जलबिधुत आयोजनाबाट उत्पादन भएको ५० मेगावाट विजुली दशैंअघि नै बाल्न पाइने भएको छ । काठमाण्डौको पाँचतारे हायात होटलबाट उर्जामन्त्रीले परियोजना स्थलका कर्मचारीलाई स्वीच थिच भनेपछी परियोजनाले नियमित

उर्जामन्त्रीले यसरी हप्काए चिनियाँ ठेकेदारलाई
सार्वजनिक लेखा समितिले अनियमतिताको आरोपमा काम रोक्न निर्देशन दिएपछि दुई वर्षदेखि रोकिएको ३० मेगावाटको चमेलिया जलविद्युत आयोजनाको साँघुरिएको सुरुङको काम अघि बढाउन चिनियाँ कम्पनी सहमत भएको छ । बिहिबार उर्जामन्त्री जनार्दन शर्माले