समाचार
आठ बर्षकी बालिकाको खुट्टा बाँधेर बलात्कार
रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० बेंवरे नजिकै शान्तिनगरमा ८ वर्षीया बालिका बलात्कृत भएको खुलेको छ । उनलाई छिमेकी १४ वर्षीय किशोरले घरमै लगेर बलात्कार गरेको आरोप छ । घटना बैशाख २८ गतेको हो ।
आज नक्सा सम्बन्धि संसोधन विधेयकमा छलफल
प्रतिनिधि सभामा मंगलबार नेपालको अध्यावधिक नक्सासम्बन्धी संविधान संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल हुँदैछ । संसद सचिवालयले सार्वजनिक गरेको मंगलबारको संभावित कार्यसूचीमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा। शिवमाया तुम्बाहाङफेले नेपालको संविधान
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ पुग्यो
चितवनस्थित भरतपुर अस्पतालको आईसीयूमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी सामुदायिक अस्पतालको आईसीयूबाट सोमबार साँझ भरतपुर अस्पतालको आईसीयूमा सारिएका एक कोरोना संक्रमितको मृत्यु भएको हो । योसंगै नेपालमा
रुपन्देहीमा कोदालोले हानेर पाँच जनाको हत्या
रुपन्देहीको तिलोत्तमा–१० कान्छीबजारमा ५ जनाको सामुहिक हत्या भएको छ । कान्छीबजारको मैनहवा स्थित भैंसीफर्ममा काम गर्ने ५ जना कामदारको हत्या भएको प्रहरीले जानकारी दिएको छ । हत्यामा संलग्न पक्राउ परिसकेका छन्
नेपालमा कोरोना संक्रमितको संख्या ३७६२ पुग्यो
नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ७६२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा सोमबार थप ३१४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो । मन्त्रालयले आयोजना
पुर्वसभामुख कृष्णबहादुर महरा खेतिपातीमा व्यस्त
पूर्वसभामुख कृष्णबहादुर महरा पुर्ख्यौली गाउँ रोल्पा पुगेर खेतिपातीमा लागेका छन् । उनले बारी जोत्दै गरेको एउटा फोटो हालै सार्वजनिक भएको छ । उनी तीन दिन अगाडि रोल्पा गएका थिए । खेतिपातीको
सल्यानमा एक महिलाले गरिन श्रीमानको हत्या
सल्यानमा एक महिलाले आफ्नै श्रीमान्को हत्या गरेकी छन् । जिल्लाको त्रिवेणी गाउँपालिका–६ भुम्केज्युलाकी ३६ वर्षीया ती महिलाले ३८ वर्षीय श्रीमान् डिल्लीबहादुर घर्तीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । आइतबार
रुकुम घटनामा छायो राजनीतिको कालो बादल
नवराज विकसहित तीन जनाको शव भेरी नदीमा जेठ १३ गते फेला परिसकेको थियो, तीन युवा अझै सम्पर्कविहीन थिए । हँसिया, चिर्पट र ढुंगा प्रहारबाट घाइते भएकाहरू छटपटाइरहेका थिए । मृतक, बेपत्ता
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ पुग्यो
कोरोना भाइरसको संक्रमणका कारण स्याङ्जाको वालिङ नगरपालिकामा एक ६० बर्षिय पुरुषको मृत्यु भएको छ । आइतबार कोरोना संक्रमण पुष्टि भएका स्याङ्जाका ६० वर्षीय पुरुषको पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । ती
पाटीमा आमाको किरिया, श्रीमती मिर्गौला रोगी
मुगुको छायानाथ रारा नगरपालिका–१२ का ४९ वर्षीय जङ्ग बुढा विगत ६ वर्षदेखि काठमाडौंको वनस्थलीमा श्रीमती र दुई छोरासँगै बस्दै आएका छन् । उनी काठमाडौं रहरले आएका हैनन् । आफ्नी ४७ वर्षीया










