सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

समाचार

Upendra Yadav

प्रधानमन्त्रीज्यु महाकाली सन्धिमा राष्ट्रघात किन ?

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले कालापानी, लिपुलेक र लिम्पियाधुरामा विवाद रहेको विषयमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले वि. सं. २०७१ मा पनि स्वीकार गरेको स्मरण गराएका छन् । भारतीय अतिक्रमणमा रहेका कालापानी, लिपुलेक

pushpa-kamal-dahal-prachanda

भारतसंग दुश्मनी होइन, भुमि फिर्ता खोजेका छौँः प्रचण्ड

सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले राजतन्त्र कालमा गुमाएको भूमि नेपालले गणतन्त्र शासन व्यवस्थामा फिर्ता लिन लागेको बताएका छन् । प्रतिनिधसभाको शनिबारको बैठकमा बोल्दै उनले गुमेको भूमि फिर्ता ल्याउन संविधान संशोधन हुनु

Sarita Giri

सरिता गिरीले दिईन बंगलादेश झैँ टुक्रिने चेतावनी

समाजवादी पार्टीकी सांसद सरिता गिरीले जातीय भावनामा राष्ट्रियताको कुरा ल्याएर असहमत पक्षलाई आक्रमण गरिएको बताएकी छिन् । प्रतिनिधि सभा बैठकले आफ्नो संशोधन प्रस्ताव अस्वीकार गरेपछि बाहिरिएकी गिरीले आफूले संशोधन राखेपछि धेरै

Shivamaya Tunbahamphe

भारतले बुझोस्ः हाम्रो भुमि फिर्ता लिएरै छाड्छौँ

नेपालले तथ्य र प्रमाणका आधारमा मात्रै कालापानी, लिपुलेक र लिम्पियाधुरामा दाबी गरेकाले भारतले उक्त भूमि छाड्नुपर्ने कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले बताएकी छन् । संविधान संशोधन विधेयकको दफावार छलफलका क्रममा

Map of Nepal

को हुन नक्सासम्बन्धि विधेयकमा मतदान नगर्ने सांसद ?

प्रतिनिधिसभाबाट संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित भएको छ । प्रतिनिधिसभाको शनिबारको बैठकले भारतीय अतिक्रमणमा रहेका कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सालाई संविधानको अनुसूची ३ को निसान छापमा राख्ने विधेयक सर्वसम्मतिले पारित

Pratinidhi sabha parliament of Nepal

नक्सासम्बन्धि विधेयक सर्वसम्मत रुपमा पारित भयो

कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालको नक्सामा राखेपछि निशान छापमा यो नक्सालाई समावेश गर्नलाई संविधानको अनुसूची ३ संशोधन गर्न ल्याइएको संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको छ । संविधान संशोधन विधेयकको पक्षमा

Border piller in india nepal

भारतीयले हतियार खोसेपछी गोली चलाउँदा १ को मृत्यु

भारतबाट नेपाल प्रवेश गर्न खोज्ने व्यक्तिलाई रोक्न खोज्दा सर्लाहीस्थित नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ । त्यसक्रममा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको

Kp Oli priminister of nepal

हाम्रो भुमि फिर्ता हुनुपर्यो, त्यही हो समाधानः प्रधानमन्त्री

नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर नयाँ राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गरेको एक महिना हुन लाग्यो । भारतले यसबारे वार्ता गर्न मानिरहेको छैन । यसैवीच बुधबार प्रतिनिधि सभामा उपस्थित

Sarita Giri

सरिता गिरिले संसदमै भनिन् कालापानी भारतको

जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले नयाँ नक्सालाई नेपालको निशान छापमा समेट्न सरकारले ल्याएको विधेयक माथि संशोधन दर्ता गराएकी छिन् । सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटेर बनेको नेपालको नयाँ

KP OLi

भुमि फिर्ता ल्याउने कुरा जस लिने कुरा होईनः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियताको मुद्दामा संसदमा राष्ट्रिय एकता देखिएको भन्दै खुसी व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले संसदभित्र र बाहिर देखिएको राष्ट्रिय एकताप्रति आफूलाई गर्व लागेको बताएका छन् । लिम्पियाधुरासहित महाकाली