सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

समाचार

कालिकोटमा टिपर कर्णालीमा खस्यो, ३२ बेपत्ता

कालिकोटमा भारतबाट आएकाहरूलाई क्वारेन्टाइनमा लैजान लागेको टिपर कर्णाली नदीमा खसेको छ । नरहरिनाथ गाउँपालिका–१ लालीबजारबाट रास्कोट नगरपालिकातर्फ जाँदै गरेको ना ८ ख ५१३३ टिपर बिजबजार भन्ने ठाउँबाट कर्णाली नदीमा खसेको हो

Map of Nepal

लिम्पियाधुराबारे संसदले गर्यो ऐतिहासिक निर्णय

भारतले अतिक्रमण गरेको लम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र फर्काउन प्रतिनिधिसभामा उपस्थित दलहरु सरकारको पक्षमा उभिएका छन् । र, संसदले लिम्पियाधुरासहितका भूभाग समेटिएको नयाँ राजनीतिक नक्साअनुसार निशान छाप परिवर्तन गर्न सरकारले ल्याएको

Group

तिन किशोरीको बलात्कार आरोपमा ४ पक्राउ

कैलालीमा ३ जना किशोरी बलात्कार गरेको आरोपमा चार जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले दिएको जानकारीअनुसार जिल्लाको टीकापुर नगरपालिकाका १८ वर्षीय सन्दीप

Death scatch, Sicide

ललितपुरमा खुट्टा बाँधिएको पुरुषको शव भेटियो

ललितपुरमा एक पुरूषको खुट्टा बाँधिएको अवस्थामा शव फेला परेको छ । बुधबार बिहान दुई बजे गोदावरी नगरपालिका–३ टौखेलका स्थानिय तथा फ्रेस हाउसका सञ्चालक ३८ वर्षीय अमित शाही घरको करेसाबारीमा मृत अवस्थामा

Facebook

फेसबुक प्रेमले ५५ बर्षिय बृद्धको ३० लाख झ्वाम

एउटा निकै चर्चित भनाई छ, ‘प्रेम अन्धो हुन्छ’ । हो, यो भनाईलाई पुष्टि गर्ने एउटा घटना सार्वजनिक भएको छ, भारतमा । ५५ वर्षका एक पुरुष फेसबुकमा एक युवतीको प्रेममा फस्छन् । सुरुवाती

Hatya chirpat prahar

रुपन्देहीमा बञ्चरोले हानेर आफ्नै छोराको हत्या

रुपन्देहीको कञ्चन गाउँपालिकामा बाबुले आफ्नै छोराको हत्या गरेका छन् । गाउँपालिकाको वडा नम्बर १ कुचेराका ४९ वर्षीय रिम बहादुर कुमालले आफ्ना १७ वर्षीय छोरा सुदिप कुमालको बन्चरो प्रहार गरी हत्या गरेको

Insec Nepal

नवराजसहित ६ जनाको कुटपिटबाट मृत्युः इन्सेक

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले जाजरकोटका नवराज बिक सहितका ६ युवाको मृत्यु स्थानीयको कुटपिटबाट भएको दाबी गरेको छ । रुकुम (पश्चिम)को चौरजहारी, सोतीमा जेठ १० गते भएको घट्नाबारे इन्सेकको प्रारम्भिक प्रतिवेदनले

Map of Nepal

नक्सासम्बन्धि ऐतिहासिक विधेयकमा छलफल

कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सा समेटिएको निशान छाप परिवर्तनसम्बन्धी ऐतिहासिक संविधान संशोधन प्रस्तावमाथि प्रतिनिधिसभामा सैद्धान्तिक छलफलमा भाग लिने सबै दलका सांसदले सरकारलाई धन्यवाद दिएका छन् । अहिलेसम्म संविधान संशोधन विधेयकबारे मौन रहेको

Corona Virus

कोरोनाबाट बचेका नेपालका पाँच ओटा जिल्ला

नेपालका ७७ जिल्लामध्ये ७२ जिल्लामा कोरोनाभाइरस संक्रमण फैलिएको पुष्टि भएको छ । मंगलबार इलामका एक पुरूषमा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालका ७२ जिल्लामा कोरोना भाइरसको संक्रमण पुगेको पुष्टि भएको हो । अहिलेसम्म

Corona

नेपालमा कोरोना संक्रमितको संख्या ४०८५ पुग्यो

पछिल्लो २४ घण्टामा थप ३२३ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ४ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार पहिलो पटक