समाचार
रुकुम घटनामा ३२ जनाबिरुद्ध आजन्म कैदको मुद्दा
रूकुम पश्चिमको चौरजहारीमा जेठ १० गते ६ जनाको हत्या भएको घटनामा जिल्ला सरकारी वकिलको कार्यालयले ३४ जनाविरूद्ध जिल्ला अदालतमा मुद्दा हालेको छ । महान्यायाधीवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले दिएको जानकारी अनुसार चौरजहारी–८
जापानमा गाडीको ठक्करबाट १ नेपालीको मृत्यु
जापानमा गाडीको ठक्करबाट एक नेपालीको मृत्यु भएको छ । नेपालमा पोखरा घर भएकी २२ बर्षिया सुजाता वास्तोलाको मिनि ट्रकको ठक्करबाट ज्यान गएको हो । मृतक वास्तोलालाई बिहान कामबाट स्कुटरमा फर्किँदै गर्दा
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुग्यो
गुल्मीको तम्घासस्थित आइसोलेसनमा उपचार गराइरहेका कोरोना संक्रमितको शनिबार राति मृत्यु भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १९ पुगेको छ । नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार
सरकार बिरुद्धको युवा आन्दोलनको खुल्यो रहश्य
कोरोना भाइरसको महामारी नियन्त्रणमा सरकारले लापरबाही गरेको बताउँदै भएको प्रदर्शनस्थलबाट पक्राउ परेका ६ जना विदेशी नागरिकलाई कारबाही हुने भएको छ । एक जनाको भने संलग्नता नदेखिएपछि छाडिएको छ । काठमाडौं प्रहरी प्रमुख
कुश्माको पहिरोमा ज्यान गुमाउनेको संख्या ५ पुग्यो
पर्वतको कुश्मा नगरपालिका–३ मा गएराति गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या ५ पुगेको छ । आइतबार बिहान थप दुई जनाको शव भेटिएसँगै मृत्यु हुनेको संख्या ५ पुगेको हो । जिल्ला प्रहरी कार्यालय,
नेपालको दाबी ऐतिहासिक तथ्यमा आधारित छैनः भारत
नेपालको प्रतिनिधिसभाले कालापानी, लिपुलेक तथा लिम्पियाधुरा समेटिएको नक्सालाई राष्ट्रिय निशान छापको अङ्ग बनाउने गरि तयार पारिएको संविधानको संशोधन प्रस्ताव पारित गरेको दुई घण्टा नवित्दै भारतले संक्षिप्त प्रतिक्रिया व्यक्त गरेको छ । भारतीय
नेपालमा कोरोना संक्रमितको संख्या ५३३५ पुग्यो
पछिल्लो २४ घन्टामा शनिबार थप २७३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले शनिबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले संक्रमितको संख्या
भारतीय सेना प्रमुखले सच्याए विवादित टिप्पणी
भारतीय सेना प्रमुख मनोजमुकुन्द नरवाणेले नेपाल र भारतबीच घनिष्ठ सम्बन्ध रहेको र भविष्यमा पनि रहिरहेने बताएका छन् । भारतले लिपुलेक क्षेत्रमा एकतर्फी ढंगले गरेको सडक निर्माणको विरोध नेपालले विदेशीको इसारामा गरेको
मधेशीले राष्ट्रवादको कति परिक्षा दिनुपर्नेः महतो
राष्ट्रिय जनता पार्टी नेपालका सांसद राजेन्द्र महतोले जति असन्तुष्टि भए पनि देशको सवालमा एक ठाउँमा उभिने बताएका छन् । नयाँ नक्सालाई नेपालको निशान छापमा समेट्न सरकारले ल्याएको संविधान संशोधनको पक्षमा उभिने
भुमि फिर्ताका लागी भारतसंग वार्ता: प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले अब छिमेकी मुलुक भारतसँग मिचिएको भूमि फिर्ताका लागि वार्ता हुने बताएका छन् । शनिबार नेपालको नयाँ नक्सासहित समावेश गरिएको संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट पारित भएसँगै उनले अब










