सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

समाचार

Daruchula Border of Nepal and India

दार्चुलाको सिमामा भारतले बनाएको पुल हटाइयो

दार्चुलास्थित नेपाल–भारत सीमा क्षेत्रमा भारतले बनाएको काठको अस्थायी पुल हटाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । ब्यास गाउँपालिका–१ को माल्पादेखि दोपखेसम्मको भागमा डोजर गुडाउने सडक, महाकाली नदी तार्न पुल र दुई

Shivamaya Tumbahamphe

कानुन मन्त्री बन्दै पुर्वउपसभामुख शिवमायाँ

उपसभामुख पदबाट राजिनामा दिएर अग्निप्रसाद सापकोटालाई सभामुख हुने बाटो खोलीदिएकी शिवामाया तुम्वाहाङ्फेलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रीको सपथ ग्रहण गराउने भएका छन् । शिवमायाको साढे ३ बजे सपथ ग्रहण गराउने कार्यक्रम

corona virus

कोरोना रोक्न चीनमा घरबाहिर जान प्रतिबन्ध

कोरोना भाइरसविरुद्ध जारी लडाईँको क्रममा चीनले कडा कदम उठाउँदै हुबे प्रान्तमा मानिसहरुको गतिविधीमा कडा प्रतिबन्ध लगाएको छ । कोरोनाको आक्रमणलाई रोक्न चीनले ६ करोड जनतालाई कुनै आपतकालीन स्थिती हुँदा मात्रै घरबाट

electricity supply line

काठमाण्डौमा बिधुतिय तार अब जमिनमुनीबाट

बिधुत प्राधिकरणले काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणाली (तार)लाई भूमिगत बनाउने काम सुरु गरेको छ । पहिलो चरणमा काठमाडौंको रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा विधुतीय तारलाई भुमिगत बनाउने काम सुरु गरिएको

Korona Virus

जापानमा कोरोना भाइरसको औषधी परिक्षण

कोरोना भाइरसको महामारी फैलिरहेकै बेला जापानले कोरोना संक्रमितको उपचारका लागी नयाँ औषधी परिक्षण गर्न सुरु गरेको छ । जापानको स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसबाट संक्रमित भएका बिरामीहरुमा नयाँ औषधीको परिक्षण गर्न सुरु

Hatya chirpat prahar

सल्यानमा १७ बर्षिया कविताको घाँटी रे*टी ह*त्या

सल्यानको त्रिवेणी गाउँपालिकाको तल्लो काभ्राकी एक किशोरीको घाँटी रे*टेर ह*त्या भएको छ । ह*त्या भएको तीन दिन भइसक्दा पनि प्रहरीले ह*त्यामा संलग्न व्यक्तिलाई पक्राउ गर्न सकेको छैन । करिब १७ वर्षीया

Nepal Airlines A330

चीनबाट उद्दार गरिएका १७५ जना खरिपाटीमा

कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानमा रहेका नेपालीहरूलाई उद्दार गरेर नेपाल एयरलाइन्सको विमानमार्फत नेपाल ल्याइएको छ । उनीहरूलाई नेपाल एयरलाइन्सको चार्टर विमान ए ३३० मार्फत आइतबार विहान करिव ४ बजेतिर काठमाडौंमा ल्याइएको

Corona Virus in Japan

जापानमा कोरोना संक्रमितको संख्या ३२६ पुग्यो

जापानमा शनिबार थप ७५ जनामा कोरोना भाइरस देखिएपछी कोरोना संक्रमितको संख्या ३२६ पुगेको छ । शनिबार राजधानी टोक्योका बिभिन्न स्थानमा बिरामी भई परिक्षण गराउन पुगेका ८ जनामा कोरोनाको संक्रमण देखिएको हो

Nepal Airlines

क्याप्टेन विजय लामाको नेतृत्वमा विमान चीनतर्फ

सरकारले चीनको हुवेई प्रान्तबाट स्वदेश फर्कन चाहने नेपालीलाई आज नेपाल वायुसेवा निगमको ३३० वाइडबडी मार्फत स्वदेश ल्याउँदै छ । हुवेई प्रान्तको विभिन्न शहरबाट नेपाल फर्कने विद्यार्थीलाई लिन निगमको वाइडबडी जहाज शनिबार

Corona Virus

के कोरोना भाइरस अमेरिकाले फैलाएको हो त ?

अरबका दर्जनौँ मिडिया रिपोर्टका अनुसार अमेरिका र इजरायले चीन विरुद्धको आर्थिक र मनोवैज्ञानिक लडाईको रूपमा घातक कोरोनाभाइरसको निर्माण गरेको र फैलाएको आरोप लगाएका छन् । साउदी दैनिक समाचार पत्र अल–वटानको एउटा रिपोर्टमा