समाचार
मंगलबार नेपालमा १५ जनामा कोरोना भएको पुष्टि
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण पछिल्ला केहि दिन यता नेपालमा पनि वढ्दो क्रममा देखिएको छ । चैत ११ गतेदेखि देश पुरै ‘लकडाउन’मा भए पनि कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै
सोमबार एकैदिन ८० जना कोरोना संक्रमित पुष्टि
सोमबार एकै दिन ८० जना कोरोना संक्रमित थपिएका छन् । सोमबारै पहिलो पटक कर्णाली प्रदेशमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेको नरैनापुरमा मात्र ५९ जना संक्रमित भेटिएका छन् । रौतहटमा
लिपुलेक, लिम्पियाधुरा समेटिएको नक्सा पारित
सरकारले लिपुलेक, लिम्पियाधुरासहितको नक्सा पारित गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नक्सा पास गरेको बैठकमा उपस्थित एक मन्त्रीले बताएका छन् । आजैको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा
गुल्मिका कोरोना संक्रमितको अवस्था गम्भिर भयो
गुल्मीका कोरोना भाइरस (कोभिड(१९) का संक्रमित रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालको भेन्टिलेटरमा उपचाररत विरामी भएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार गुल्मीका एक पुरुषमा कारोना संक्रमण पुष्टि भएको बताएको थियो
सोमबार एकैदिन ६३ जनामा कोरोना भएको पुष्टि
झापामा थप एक जनामा कोरोना देखिएसंगै सोमबार नेपालमा एकैदिन ६३ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बाँके, गुल्मी, रौतहट, झापा, बारा, धादिङ, मोरङ, दाङ र धनुषा
कोरोनाले विश्वभर ९८ नेपालीको मृत्यु (भिडियो)
विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट नेपाल लगायत विश्वका बिभिन्न देशमा गरी ९८ नेपालीको मृत्यु भएको छ । नेपाल भित्रै भने दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका
मलाई १० बर्षसम्म श्रीमतीले बलात्कार गरिन्
साधारणतया घरेलु हिंसाका पीडित धेरैजसो महिला नै हुन्छन् । संयुक्त राष्ट्रको आँकडा अनुसार संसारको एक तिहाई महिला र किशोरी आफ्नो जीवनमा कुनै न कुनै बेला घरेलु वा यौन हिंसाको शिकार हुने
कोरोनाले आमा गुमाएका शिशुमा कोरोना छैन
कोरोनाभाइरसका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाका १३ दिने शिशुसहित परिवारका चार जना सदस्यको कोरोना नेगेटिभ देखिएको छ । धुलिखेल अस्पतालमा गरिएको पिसिआर परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको अस्पतालका प्रवक्ता डा. सुमनराज
कोरोना मृतकको अन्त्येष्टिपछी शवदाह गृह बन्द
https://youtu.be/fR8QVZFG98A कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी सुत्केरी महिलाको शव शनिबार साँझ विद्युतीय शवदाह यन्त्रबाट शवदाह गरिएको छ । शवदाह गृहलाई पुनः सञ्चालन गर्न योग्य हुनेगरी निर्मलीकरण नहुन्जेलसम्म यन्त्रबाट हुने
बाराका कोरोना संक्रमित पत्रकार भएको खुलासा
सोमबार बिहान स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको बाराका कोरोना संक्रमित व्यक्ति पत्रकार भएको खुलेको छ । स्वास्थ्य मन्त्रालयले आज सोमबार बिहान जारी गरेको सूचनामा बाराका एक जना र रौतहटका ८ जनामा कोरोना










