समाचार
१४ बर्षे किशोरलाई डिस्चार्जपछी कोरोना पुष्टि
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएका १४ वर्षका किशोर अस्पताल पुगेर पनि फर्किएको पाइएको छ । सर्लाही धनकौल गाउँपलिका–५ का उनी लकडाउनको अवधिमा दिल्लीबाट घर फर्किएका थिए । उनलाई स्थानीय तहले हरकठवास्थित
घर फर्किइन कोरोना संक्रमित ८१ बर्षिया बृद्धा
पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका दुई जना कोरोना संक्रमितहरु उपचारपछि घर फर्किएका छन् । उनीहरु पाटन अस्पतालमा उपचाररत थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा पेप्सीकोलाका
यसरी बच्यो समाजवादी पार्टी बिभाजन हुनबाट
पार्टी बिभाजनको व्यापक हल्लाकाबिच समाजवादी पार्टी अन्ततः विभाजन हुनबाट जोगिएको छ । सरकारले अध्यादेशमार्फत् दलबदल सम्बन्धी ऐन संशोधन गरेपछि संसद ४० प्रतिशत पुर्याएर समाजवादी पार्टीकी उपाध्यक्ष रेणु यादवले आफ्नो नेतृत्वमा पार्टी
म अपहरणमा परेको हल्ला फैलाईयो: यादव
समाजवादी पार्टीका केन्द्रीय सदस्य एवम् पूर्वस्वास्थ्य राज्यमन्त्री डा.सुरेन्द्र यादवले आफू अपहरणमा नपरेको प्रतिक्रिया दिएका छन् । उनले आफू नेकपाका दुईजना सांसदको साथमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न भन्दै जनकपुरबाट काठमाडौं आएको
जापानमा महाभुकम्प र सुनामी आउन सक्ने चेतावनी
भुकम्प तथा सुनामी सम्बन्धि अध्ययन गर्न गठित जापान सरकारको एक प्यानलले जापानमा महाभूकम्प र ठूलो सुनामी आउन सक्ने चेतावनी दिएको छ । महाभुकम्प र सुनामी कहिले आउँछ भन्ने नखुले पनि सम्भावित
सशस्त्र व्यारेकभित्रै दुई इन्सपेक्टरले कुटे डिएसपी
रूपन्देहीको सशस्त्र प्रहरी ब्यारेकभित्र दुई इन्स्पेक्टरले डिएसपीमाथि कुटपिट गरेका छन् । बुधबार राति रूपन्देहीको सुनौली राजश्व गुल्मका प्रमुख डिएसपी मानबहादुर शाहीमाथि दुई इन्स्पेक्टरले कुटपिट गरेका थिए । कुटपिट गर्ने इन्स्पेक्टर केशव भट्टराई
म अध्यादेश फिर्ता गर्छुः प्रधानमन्त्री ओली
पार्टीभित्र र बाहिरबाट चर्को विरोध आएपछि प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः विवादास्पद अध्यादेश फिर्ता लिन तयार भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार विहान नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री एवं
अपहरणमा परेका सांसद यादव पार्टी सम्पर्कमा
पार्टी फुटाउन ‘अपहरण’ को शैलीमा जनकपुरबाट काठमाडौं ल्याइएका सांसद डा. सुरेन्द्र यादव होटलबाट फुत्केर समाजवादी पार्टीको सम्पर्कमा पुगेका छन् । सांसद यादव पार्टीको सम्पर्कमा आइपुगेको समाजवादी पार्टीका प्रचार विभाग प्रमुख विश्वदीप
कोरोना संक्रमित दुईजना निको भएर घर फर्किए
थप दुईजना कोराना स्रक्रमित निको भएर घर फर्किएका छन् । यो सँगै कोरानालाई जित्ने नेपालीको सङ्ख्या ७ पुगेको छ । यसअघि पाँच जना संक्रमित निको भएर घर फर्किसकेका छन् । बुधबार टेकु
यूएईमा फुर्वा तामाङले गरे झुण्डिएर आत्महत्या
यूएईमा वैदेशिक रोजगारीका क्रममा रहेका फुर्वा तामाङले आत्महत्या गरेका छन् । उनले केही दिनअघि मात्रै कोरोना परीक्षण गरेका थिए । परीक्षणमा रिर्पोट नेगेटिभ आएपछि उनी नियमित काममा फर्किएका थिए । तामाङले मंगलबार










