समाचार
जापानले प्रतिव्यक्ति १ लाख येन दिने प्रतिवद्धता
कोरोना भाइरसका कारण आर्थिक भार बढेको भन्दै जापान सरकारले प्रतिव्यक्ति १० मान येन दिने भएको छ । जापानी प्रधानमन्त्री सिञ्जो आबेले प्रति व्यक्ति १,००,००० येन दिने भन्ने प्रस्तावलाई सम्बोधन गर्ने बताइएको
देशभर संकटकाल घोषणा गर्ने जापानको तयारी
दिनदिनै संक्रमितको संख्या बढ्दै गएपछी जापान सरकारले देशभर संकटकालको घोषणा गर्ने तयारी गरेको छ । यसअघि ७ ओठा प्रान्तमा संकटकाल घोषणा गरे पनि त्यसले मानिसको आवतजावतमा भने खासै प्रभाव पारेको छैन
संक्रमितसँगै आएकाले ढाँटेर घरमै बसेको खुलासा
वीरगञ्जबाट कैलाली आएकी एक बद्धामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि उनको सम्पर्कमा आएकाहरुको खोजी भइरहेको छ । जिल्ला प्रशासन कार्यालय पर्साले लकडाउनका कारण अलपत्र परेका ३४ जनालाई पठाएको थियो ।
अष्ट्रेलियामा कोरोनालाई जितेकी नेपाली नर्स सञ्जिता
अस्ट्रेलियामा कोरोना भाइरसलाई जितेकी नेपाली नर्स सञ्जिता न्यौपानेले उच्च मनोबलका साथ स्वास्थ्य सतर्कता अपनाएकाले आफूले कोरोना भाइरसलाई पराजित गर्न सफल भएको बताएकी छिन् । कोरोना पराजित गरेपछि इस्टरको लामो बिदा पनि काम
अमेरिकाले जानाजान मान्छे मारिरहेको छः इरान
कोरोनाको महामारीको बेला विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को आर्थिक सहायता रोक्ने अमेरिकाको निर्णयको इरानले कडा शब्दमा विरोध गरेको छ । कोरोनाबाट धेरै मानिसहरुको मृत्यु हुनुको दोष अमेरिकाले डब्लुएचओलाई लगाएको बेला इरानले भनेको
अमेरिकामा कोरोनाका कारण २ नेपालीको मृत्यु
अमेरिकाको न्यूयोर्कमा बस्दै आएका ४४ वर्षीय पवनकुमार मल्लको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । विगत ३ हप्तादेखि बिरामी रहेका मल्लको न्यूयोर्क उडसाइडस्थित आफ्नै निवासमा बुधबार बिहान मृत्यु भएको हो । कोरोना
कोरोनाले वेलायतमा फेरी अर्को नेपालीको मृत्यु
कोरोना भाइरसको संक्रमणबाट बेलायतमा थप एक नेपालीको ज्यान गएको छ । साउथ इष्ट लण्डनमा बस्दै आएका ५८ वर्षीय लक्ष्मण श्रेष्ठको बुधवार बिहान लण्डनस्थित गाइज अस्पतालमा निधन भएको हो । रुघाखोकी र पखाला
म सञ्चै छु बरु तपाईहरुलाई कस्तो छ ?: युवती
आइसोलेसनमा उपचाररत बागलुङ नगरपालिका–४ की कोरोना संक्रमित १९ वर्षीया युवतीको चिकित्सकको प्रत्यक्ष निगरानीमा खानपिन हुन्छ । बिहान–बेलुकाको खाना अस्पताल परिसरको चमेनागृहमा बन्छ । त्यहीँबाट लगिएको खाना चिकित्सक र नर्सले खुवाउँछन्, चिया
२० करोडको ज्यान लिएको ब्ल्याक डेथको कहानी
१३ औं शताब्दिको मध्यतिर युरोपमा ठूलो विध्वंस मच्चियो । यो विध्वंस महामारीको रुपमा फैलिएर करोडौंको ज्यान लियो । कोरोनाभाइरसले महामारीको रुपमा विश्वव्यापी रुपमा विनास निम्त्याइरहेका बेला इतिहासमा लेखिएको यो भयानक त्रासदीबारे
कोरोनाले गर्दा नेपालसहित ३६ देशमा दादुराको खतरा
कोरोनाभाइरसको विश्वव्यापी महामारीबीच कतिपय खोप लगाउने कार्यक्रममा ढिलाइ भइरहेकोले दादुराको प्रकोप फैलिन सक्ने जोखिम देखिएको छ । यूनिसेफका अनुसार विश्वका ३७ देशका ११ करोड ७० लाख बालबालिकाले समयमा दादुराविरुद्ध खोप नपाउन










