सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

समाचार

Sandip Koirala

जापान आएका सन्दिप १ बर्षदेखी सम्पर्कबिहिन

अध्ययनका सिलसिलामा जापान आएका एक नेपाली युवा सम्पर्कविहीन भएका छन् । स्याङ्जाको चापाकोट नगरपालिका–१ खोलागाउँ घर भएका २२ वर्षीय सन्दीप कोइराला झण्डै एक वर्षदेखि परिवारसँग सम्पर्कविहीन भएका हुन् । गत २०७२ साल

Rabish Kumar

भारतले भन्यो–‘नेपाली भुभाग मिचेका छैनौँ ।’

भारतको हालै जारी गरेको आफ्नो नक्सामा नेपाली भूभाग परेको नेपालको दाबीलाई उसले अस्वीकार गरेको छ । नयाँ नक्सामा नेपालसँगको सीमा परिमार्जन नगरेको भारतको दाबी छ । भारतीय विदेश मन्त्रालयमा बिहीबार आयोजित नियमित

Nepal Airlines in Japan

नेपालले नारितामा ग्राउन्ड ह्यान्डलिङ पाएन

नेपाल एयरलाइन्सले भ्रमणवर्ष २०२० लाई लक्षित गर्दै उडान गन्तव्य बिस्तारमा ध्यान दिने बताएको छ । यद्यपी उसले नयाँ गन्तव्यमा सोचे जस्तो उडान गर्न भने पाएको छैन । तत्काल जापानको नारिता र चीनको

Farmer

कृषि उद्यमीलाई २० लाख दिने सरकारी तयारी

सरकारले ‘कृषि युवा उद्यम कार्यक्रम’ यसै वर्ष सञ्चालन गर्ने भएको छ । यसका लागि कार्यविधिको काम अन्तिम चरणमा पुगेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जानकारी दिएको छ । यस कार्यक्रम सञ्चालनका लागि

Lions Club Butwal

अस्पताल बनाउन देउसी खेलेर ६ करोड संकलन

सामाजिक कामका लागि जनता एकजुट भए असम्भव केही हुँदैन भन्ने गतिलो उदाहरण बनेका छन् बुटवलका नागरिक । उनीहरूले मुटु अस्पताल निर्माण गर्न तिहारमा देउसी–भैलो खेलेर ६ करोड रुपैयाँ संकलन गरेका छन्

Prachanda

महराले मलाई पनि ढाँटेर गल्ती गरेः प्रचण्ड

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वसभामुख कृष्णबहादुर महराबाट नैतिक कमजोरी भएको बताएका छन् । साथै पार्टी नेताहरूलाई ढाँटेर गम्भीर गल्ती गरेको पनि प्रचण्डले बताएका छन् । बुधबार

Kedar Rambabu Chaudhari

ससुराली हिँडेका केदारले गरे श्रीमतीको हत्या

पर्साको जिराभवानी गाउँपालिका–३ परसवाकी १९ बर्षीया निपुदेवीको श्रीमानले नै हत्या गरेको पुष्टि भएको छ । निपुदेवीका श्रीमान २८ बर्षीय केदार भन्ने रामबाबु हजरा दुसादलाई प्रहरीले पक्राउ गरेको छ । उनले पनि

US Report

नेपालमा मुजाहिद्दीन मुश्लिम आतंकवादको खतरा

अमेरिकाले नेपालको एकमात्र अन्तराष्ट्रिय विमानस्थलको सुरक्षा प्रणाली कमजोर रहेको निष्कर्ष निकालेको छ । अमेरिकी विदेश मन्त्रालयको एउटा प्रतिवेदनमा विमानस्थलको कमजोर सुरक्षाले गर्दा नेपाल अन्तराष्ट्रिय आतंकवादीहरुको ट्रान्जिट बन्न सक्ने खतरा औंल्याइएको छ

Emoji Ban

फेसबुक र इन्स्टाग्राममा भान्टा र आरु प्रतिबन्ध

सामाजिक सञ्जाल फेसबुक तथा इन्स्टाग्रामले सामाजिक मर्यादा सम्बन्धी आफ्नो मापदण्डमा परिवर्तन गर्दै भान्टा र आरुको इमोजीमा प्रतिबन्ध लगाएको छ । यो सँगै अब फेसबुक र इन्स्टाग्राममा भान्टा अर्थात् एगप्लान्ट र आरुको

Biddhya Bhattarai

कास्की–२ बाट विद्याको राजनीतिमा पुनरागमन

तत्कालिन प्रतिनिधिसभा सदस्य तथा पर्यटन मन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछी रिक्त रहेको कास्की क्षेत्र नं. २ मा हुने उप–निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अधिकारीकै श्रीमती विद्या भट्टराईलाई उम्मेदवार