समाचार
स्विस बैंक: शंकास्पद कालोधनको नेपाल ‘कनेक्सन’
२७ माघ २०७१ मा नेपालमा सनसनी भएको समाचार हो–‘स्विस बैंकमा नेपालीको साढे ५ अर्ब’रुपैयाँ । खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय संयन्त्र ‘दी इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्टस्’ (आईसीआईजे)ले त्यसबेला स्विस बैंकमा पैसा राख्ने
निर्मला पन्तको परिवार राहतको किचलोमा अल्झियो
छोरी वियोगको पीडासँगै न्यायको भिख मागिरहेकी दुर्गादेवी पन्तलाई चोटमाथि चोट थपिएको छ । अचेल उनलाई श्रीमान यज्ञराजले दिनहुँजसो थप तनाव दिन्छन् । वर्षौदेखि बोलचालै बन्द गरी छुट्टिएर बसेका यज्ञराजले पछिल्लो समय
ड्युटीमा रहेका प्रहरी हवल्दारमाथी गोली प्रहार
सप्तरीमा बुधबार राति प्रहरी हवल्दार महेन्द्र चतरी यादवमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ । मोटरसाइकलमा आएको समूहले प्रहार गरेको गोलीले गम्भीर घाइते भएका प्रहरी हवल्दार यादवलाई उपचारका लागि तत्कालै विराटनगरस्थित
मान्छेको मासु खाने अघोरी साधुहरुको वास्तविकता
माघे संक्रान्ति । हिन्दू धर्म र बिभिन्न सम्प्रदायमा विशिष्ठ महत्व राख्ने माघे संक्रान्तिको महिमा पनि अपार छ । नेपालमा बिभिन्न नदीहरुमा माघे संक्रान्तिका दिन ठूलो मेला लाग्ने गर्छ भने छिमेकी भारतको
लोग्नेले यौन सन्तुष्टि नदिएको भन्दै प्रहरीमा उजुरी
घटना झापा विर्तामोडको हो । जब उनले दोश्री श्रीमती भित्र्याए, घरमा कलह सुरु भयो । कारण थियो शारीरिक सम्पर्कको । श्रीमान्ले आफ्नो यौन इच्छा पुरा नगरेको भन्दै कान्छी श्रीमतीले प्रहरी समक्ष
जग्गा बाँझो राखे तीन लाख रुपैयाँ जरिवाना
सरकारले लगातार ३ वर्षभन्दा बढी जग्गा बाँझो राख्न नपाउने कानुनी व्यवस्था ल्याउन लागेको छ । संसद्मा सोमबार दर्ता गरिएको भूउपयोगको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा तीन वर्षदेखि जग्गा बाँझो राख्ने जग्गाधनीलाई तीन
स्वीस बैंकमा २० नेपालीको ५४ अर्ब भएको खुलासा
खोज पत्रकारहरुको अनुसन्धान अनुसार स्विस बैंकमा २० जना नेपालीको खाता रहेको खुलेको छ । दुई बर्ष अगाडी खोज पत्रकारहरुको अन्तराष्ट्रिय समूह (आइसीआइजे) ले पनामा पेपर्स प्रकाशित गरेको थियो । जसमा विश्वका चर्चित
गोठमा घाँस हाल्न गएकी १२ बर्षिया बालिका बलात्कृत
बाजुरामा १२ वर्षीया बालिका गोठमा भैँसीलाई घाँस हाल्न गएका बेला बलात्कृत भएकी छन् । बलात्कार आरोपमा बुढीगंगा नगरपालिका–८ नुवाकोटका ४७ वर्षीय दलबहादुर थापालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । स्थानीय विद्यालयमा
तपस्वी भनिएका बम्जनबिरुद्ध आनी बेपत्ताको अर्को उजुरी
तपस्वीको भेषमा बिभिन्न ठाउँमा आश्रम खोलेर बसेका रामबहादुर बमजनविरूद्ध प्रहरीमा पाँचौं जाहेरी परेको छ । सर्लाहीको बागमती नगरपालिका–१२ काजीराम टोलकी सुम्नी बोटले आफ्नी छोरी रिता बमजनको आश्रमबाट हराइरहेको भन्दै प्रहरीमा जाहेरी
ठकुरीको हत्यारालाई पक्राउ गर्न प्रहरीले गोली चलायो
गत माघ २६ गते बाँकेको कोहलपुरमा सुर्खेतका दिपक सिंह ठकुरीको घाँटी रेटि हत्या गरिएको घटनामा संलग्नलाई प्रहरीले गोली हानी पक्राउ गरेको छ । कोहलपुरमा नेपाल प्रहरीको असई पदमा भर्ना हुन सुर्खेतबाट