समाचार
हामी चाहान्छौँ, शृङ्खलाको शिरमा ताज सजियोस्
भोली विश्व सुन्दरीको अन्तिम दिन हो । अर्थात विश्व सुन्दरी प्रतियोगिताको घोषणा हुने भोली अन्तिम दिन । अन्तिम दिनको पुर्व सन्ध्यामा मिस वल्र्डमा सहभागी मिस नेपाल श्रृंखला खतिवडाले आफ्नो फेसबुक प्रोफाईलमार्फत
ब्वाईफ्रेण्डसँग बिहे गर्न खोज्दा आफ्नै छोरीको हत्या
आफ्नै छोरीको हत्या गरेको आरोपमा प्रहरीले जनकपुरबाट एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका–२४ सोनापाडा बस्ने ४८ वर्षीया राजकुमारी मण्डल रहेको प्रहरीले जनाएको छ । आफ्नो १६ वर्षीया छोरी
पुर्वमन्त्री पाण्डेसहित २१ जना बिरुद्ध भ्रष्टाचारको मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व वनमन्त्री विक्रम पाण्डेसहित २१ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । सिक्टा सिँचाइ आयोजनामा गुणस्तरहीन काम भएको ठहर गर्दै अख्तियारले कालिका कन्स्ट्रक्सनका मालिक समेत
रातोपुलमा गोली हानिएका लुटेरा लिम्बुको नालिबेली
शुक्रबार दिउँसो रातोपुलमा गोली हानिएका लुटेरा चोर राजन लिम्वु बिभिन्न ६ ओटा घटनामा संलग्न रही फरार भएको प्रहरीले जनाएको छ । लुटपाटमा संलग्न राजन लिम्बुलाई प्रहरीले शुक्रबार दिउँसो गोली प्रहार गरी
श्रीमती माईत पठाईदिएपछी बुवा र ठुलोबुवाको हत्या
कैलालीको लम्कीचुहा नगरपालिका–४ बलियाका २१ वर्षीय जहरलाल चौधरीले चिर्पटले हानेर आफ्नो बुवा र ठूलाबुवाको हत्या गरिदिएका छन् । इलाका प्रहरी कार्यालय लम्कीका अनुसार शुक्रबार बिहान उनले चिर्पटले हानेर करिब ५५ वर्षीय
यौन शोषणको आरोपमा पक्राउ परे गायक मिका सिंह
भारतीय गायक मिका सिंह एक १७ बर्षिय मोडेलमाथी यौन शोषण गरेको आरोपमा दुबईमा पक्राउ परेका छन् । यद्यपी उनलाई बिहिबार राति नै जमानतमा रिहाई भने गरिसकिएको छ । उनीमाथि १७ वर्षे
चिनको सहयोगमा अब नेपालमा स्याटेलाइट नक्सा
नेपालमा अब स्याटेलाइटबाट नक्सा तयार गरिने भएको छ । यसका लागि चीन सरकारले सहयोग गर्नेछ । स्याटेलाइटबाट खिचिएको नेपालको समग्र भूभागको तस्बिर चीनले उपलब्ध गराउनेछ । यस विषयमा चीन र नेपालबीच समझदारीपत्रमा
सहुलियत ऋण लिन आउनुहोसः राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंकले प्रमाणपत्र धितोमा शैक्षिक कर्जा लगायतका अन्य ६ प्रकारका सहुलियतपूर्ण कर्जा लिन सर्वसाधारणलाई आह्वान गरेको छ । सहुलियतपूर्ण कर्जा प्रक्रियाका लागि बैंकहरूले विभिन्न कागजपत्र र कार्य अनुभव खोजिरहेका बेला
काठमाण्डौको रातोपुलमा प्रहरीले गोली चलायो
प्रहरीले काठमाडौंको रातोपुलमा एक अभियुक्त भाग्न खोजेपछी पक्राउ गर्न गोली चलाएको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले डकैती सम्बन्धी घटनामा मुछिएका फरार अभियुक्त राजन लिम्बुलाई पक्राउ गर्न गोली चलाएको हो
माघ–फागुनभित्र नेपालमा रेल चल्छः मन्त्रि महासेठ
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले आउँदो माघ फागुनभित्रै नेपालमा रेल चल्ने बताएका छन् । जयनगर–जनकपुरको कुर्थासम्म ३५ किलामिटरको काम लगभग सकिएको भन्दै उनले माघ फागुनभित्र रेल चल्ने दावी गरेका











