सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

समाचार

दिउँसै टर्च बालेर निर्मलाको न्याय खोज्दै अधिकारकर्मी

बलात्कारपछि हत्या भएको चार महिनासम्म पनि १३ वर्षीय बालिका निर्मला पन्तले न्याय नपाएको भन्दै अधिकारकर्मीले बलात्कारी हत्यारालाई पहिचान गरी कारबाही गर्न माग गर्दै टर्च लाइट बालेर प्रदर्शन गरेका छन् । कञ्चनपुरका

निर्मला काण्डमा शंकास्पद एक युवा नियन्त्रणमा

कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको घटनामाथि अनुसन्धान गरिरहेको टोलीले एक जना शंकास्पद व्यक्तिलाई काठमाडौंबाट नियन्त्रणमा लिएको घटना सार्बजनिक भएको छ । कञ्चनपुरकै एक युवकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको

राणा परिवारले बेचेको सिंहदरवार कसको नाममा छ ?

सिंहदरबारको जग्गा कति होला र यसको लालपुर्जा कहाँ होला भन्ने विषयमा जनताको चासो बढ्दो छ । सिंहदरबारको जग्गा ८ सय ८ रोपनी रहेको छ र यसको लालपुर्जा शहरी विकास मन्त्रालय अन्तर्गतको

बुवा १२ बर्षदेखी साङ्लोमा, उपचारका लागी अनुरोध

सप्तरीको अग्निसाइर कृष्णसवरण–१, घोघींदाहाका ४७ वर्षीय उमाकान्त चौधरी १२ वर्षदेखि साङ्लोमा बाँधिएका छन् । वस्तुभाउका दाम्लो चराउन लैजाने बेला खोलिन्छ तर उमाकान्त बाँधिएका–बाँधियै छन् । उनी मानसिक रोगबाट पीडित छन् । दुःख

एकपाथी गहुँ र एक डोका मकैः बालिघरे जिन्दगी

झिमरुक गाउँपालिका–१ सौतामारे प्यूठानका थम्मने विक ६५ वर्षका भए । उनले बालीघरे जीवन गुजारिरहेको करिब तीन दशक भइसक्यो । उमेरले साथ दिँदासम्म उनी यसैलाई निरन्तरता दिने सोचमा छन् । नौ छोरा,

प्रियङ्काको बिहेको पहिलो तस्विर १७ करोडमा बिक्यो

बलिउड अभिनेत्री प्रियङ्का चोपडाले आफू भन्दा १० वर्ष कान्छा अमेरिकन गायक तथा लेखक निक जोनससँग बिहे गरेकी छन् । यी दुईको बिहेको तस्बिर पिपुल म्यागेजिनले पहिलो पटक सार्वजनिक गरेको छ ।

प्रधानमन्त्रीविरुद्ध ओली विरुद्ध धर्म परिवर्तनको उजुरी

धर्म परिवर्तन गरेको आरोप लगाउँदै एकजना अधिवक्ताले दिएको उजुरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ । प्रधानमन्त्रीविरुद्ध उजुरी लिएर पुगेका अधिवक्ता भूपेन्द्र पोखरेललाई महानगरीय प्रहरी परिसर टेकुले आरोप पुष्टि नहुने भन्दै

पुलिसको गाडीमा पनि ‘सरकार भेटियो न्याय भेटिएन’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको न्याय माग्दै बनाईएको ‘सरकार भेटियो न्याय भेटिएन’ भन्ने लेखिएको पोष्टर प्रहरीकै गाडीमा टाँसेको छ

मिस वल्र्डमा घन्कियो ‘पक्कै मर्छु म भेट्न पाउँदैनौँ’

चीनमा जारी विश्व सुन्दरी प्रतियोगितामा सारा नेपालीका लागि अत्यन्तै खुशीको खबर आएको छ । हेड टु हेडमा सिंगापुरसँग पराजित भएपनि अन्ततः श्रृङखला खतिवडाले मल्टिमिडिया अवार्डको ताज पहिरिएर फाईनल चरणमा प्रवेश गरेकी

युट्युवबाट सबैभन्दा धेरै कमाउनेमा ७ बर्षको बच्चा

सोच्नुहोस् त, एउटा सात वर्षको बच्चाले व्यवसायिक काम गर्न सक्छ ? कमाउन सक्छ ? कमाइ हाले पनि कति रूपैयाँ कमाउला ? यी सबको जवाफ दिएका छन् रेयान नामका बालकले जो मात्रै