सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

समाचार

Corona Infected

जापानमा एकैदिन ८० हजारलाई कोरोना संक्रमण

जापानमा पछिल्लो समय कोरोना भाइरसको छैठौँ लहर ओमिक्रोन भेरियन्ट आक्रामक रुपमा फैलिरहेको छ । बिहिबार कोरोना संक्रमितको संख्याले जापानमा नयाँ किर्तिमानी कायम गरेको छ । बिहिबार मात्रै जापानमा झन्डै ८० हजार

Humla simkot

हुम्लाका गाउँपालिकामा घरबहाल कर उठाउन सुरु

राजधानी काठमाण्डौमा घरधनीहरुले घरबहाल कर नतिर्ने गरेको समाचारहरु आईरहेका बेला सुदुरको जिल्ला हुम्लाका गाउँपालिकाले घरबहाल कर उठाउन थालेका छन् । हुम्लाका सातवटा गाउँपालिकामध्ये सिमकोट गाउँपालिकाले घरबहाल कर उठाउन थालिसकेको छ भने

Prank gorilla

प्रांक तथा उछृंखल भिडियो खिच्नेलाई कारबाही

गृहमन्त्रालयले सम्बन्धित व्यक्तिको सहमतिबिना कुनै प्रकारको तस्बिर र भिडियो खिच्न तथा तिनलाई सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही हुने चेतावनी दिएको छ । मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै सम्बन्धित व्यक्तिको अनुमतिबिना तस्बिर

worldcup qualifier

विश्वकप छनोटमा जापान समुहको दोस्रो स्थानमा

जापानले बिहीबार चीनलाई २–० को गोल अन्तरले पन्छाउँदै विश्वकप फुटबलको छनोटमा लगातार चौथो जित हात पारेको छ । जापानको साईतामामा भएको छनोट खेलको पहिलो हाफमा पेनाल्टीमा गोल गर्दै युया ओसाकोले चारपटकको

Nagdhunga surungmarga

नागढुंगा सुरुङमार्गमा अँझै मुआब्जाको समस्या

जापानी कम्पनीले निर्माण गरिरहेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणमा मुआब्जाको समस्या अँझै टुंगिएको छैन । काठमाडौंतर्फ सुरुङको भौतिक संरचना निर्माणका लागि आवश्यक जग्गाको मुआब्जा नटुंगिँदा थप काम अघि बढ्न नसकेको हो । सुरुङका लागि बलम्बु

Nepal Map

६० बर्षपछी लिपुलेक–लिम्पियाधुरामा जनगणना

नेपालको जनगणना २०७८ को प्रारम्भिक नतिजा बुधबार मात्रै तथ्यांक विभागले सार्वजनिक गरेको छ । जनगणनाको नयाँ तथ्यांकसंगै नेपालको नयाँ तथ्यहरु पनि सार्बजनिक भएका छन् । नेपालको जनगणनामा लिपुलेक–लिम्पियाधुराको जनसंख्या पनि समेटिएको

Papulation of Nepal

नयाँ जनगणनाको नतिजाः पुरुष भन्दा धेरै महिला

केन्द्रीय तथ्याङ्क विभागले बुधबार राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गरेको छ । तथ्यांक विभागले सार्वजनिक गरेको नतिजा अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय

constitution of Nepal

स्थानीय चुनाव सार्न संविधान संशोधन गर्ने तयारी

सरकारले स्थानीय चुनाव सार्न स्थानीय तह निर्वाचन ऐन र स्थानीय सरकार सञ्चालन ऐनका प्रावधान संशोधनको तयारी गरेको छ । केही दफा संविधानसँग बाझिएको र केही संविधान प्रतिकूल भएको तर्कसहित संशोधन गर्न लागिएको

coronavirus infected

जापानमा एकैदिन ७० हजार बढीलाई कोरोना

यसअघिका कोरोनाका लहरहरुमा कडा अनुशासनका उपाय लागु गर्दै आंशिक रुपमा कोरोना संक्रमण दरलाई नियन्त्रण गरेको जापानलाई छैठौँ लहर ओमिक्रोन भेरियन्टको संक्रमणलाई नियन्त्रण गर्न भने हम्मेहम्मे परेको छ । बुधबार जापानमा कोरोना

Malaysia

मलेसियामा नेपालीको कमाई सट्टेबाजीमा डुब्दै

मलेसियामा कार्यरत नेपाली श्रमिकहरूले सिटी फुटबल गुप (सीएफजी), टीएफसीलगायत फुटबलको सट्टाबाजी गर्ने अनलाइन प्लेटफर्ममा गरेको करोडौं लगानी डुबेको छ । परदेशमा दुःख गरेर कमाएको रकम त्यसरी डुबाउनेहरूमा सबैभन्दा बढी निम्न आय भएका