सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

समाचार

शरणार्थी काण्डमा चट्टानझैँ अडिग गृहमन्त्री श्रेष्ठ

नेपालीलाई भुटानी शरणार्थी बनाउने नाममा भएको ठगीधन्दामा मुछिएर कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि कांग्रेस, एमाले र माओवादीका शीर्षनेता थप दबाबमा परेका छन् । एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी

रेमिट्यान्स बढ्दा बाह्य अर्थतन्त्रमा राहत

पछिल्ला महिनामा रेमिट्यान्स अप्रवाहमा वृद्धि भएसँगै अर्थतन्त्रका बाह्य सूचकहरू सबल बन्दै गएको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ । राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको गत चैत महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थिति

पूर्वराजा ज्ञानेन्द्र परिवारसहित भारत भ्रमणमा

पूर्वराजा ज्ञानेन्द्र शाह आफ्नो परिवारसहित भारत भ्रमणमा छन् । उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको निमन्त्रणामा पूर्वराजपरिवार भारत गएको बुझिएको छ । स्रोतका अनुसार आदित्यनाथले ‘श्री ५ महाराजाधिराज’ कै हैसियतमा ‘राजकीय भ्रमण’ का लागि

सर्लाहीमा भारतीय युवकको निर्मम हत्या

सर्लाहीमा एक जना भारतीय युवकको हत्या भएको छ । सर्लाहीको हरिपुर्वा नगरपालिका-१ पथरा पुलनजिक झाडीमा भारत सितामढी ग्रामपञ्चायत सोनबरसा-९ का सिकु भनिने २८ वर्षीय शेखर सुमनको शव फेला परेको हो । बुधबार

अब ट्वीटरबाट भिडियो र भ्वाईस कल गर्ने मिल्ने

एलन मस्कले कम्पनी खरीद गरेसँगै ट्वीटरमा विभिन्न परिवर्तनहरु लगातार भैरहेका छन् । कतिपय परिवर्तनहरु प्रयोगकर्ताको तीव्र आलोचनाको शिकार बनिरहेका छन् । तर ट्वीटरमा गरिएका केही परिवर्तनप्रति भने प्रयोगकर्ताको सकारात्मक प्रतिक्रिया पनि

छाला किन चिलाउँछ ? उपचार कसरी गर्ने ?

छाला शरीरको बाहिरी तह हो, जसले शरीरलाई विभिन्न संक्रमणबाट जोगाउँछ । छाला चिलाउने धेरैले भोगिरहेको समस्या हो । तर प्रायःले यसलाई सामान्य रुपमा लिइरहेको देखिन्छ । छाला मुख्यतः दुई कारणले चिलाउने गर्छ,

शरणार्थी काण्डमा पुर्वगृहमन्त्री खाँण हिरासतमा

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै करोडौं असुली गरेको गिरोहलाई सहयोग गरेको आरोपमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको

दिपक मनाङे चौथो पटक मन्त्री बन्ने दाउमा

गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) यस्ता पात्र हुन्, जो अघिल्लो कार्यकालमै सरकार गिराउन र बनाउन निर्णयक बने । सत्ताको खेलमा चलाख निस्किएका उनी छोटो अवधिमा तीन पटक त

टोकियोमा स्कुले बिद्यार्थीमाथी छुरा आक्रमण

आज मे १० तारिख बिहान ८ बजेतिर टोकियोको ओतामा जुनियर हाई स्कूलको पहिलो वर्षमा अध्ययनरत एक बिद्यार्थीमाथी स्कुल गईरहेको बेला धारिलो हतियार प्रहार भएको छ । विद्यार्थीको छातीमा धारिलो हतियार प्रहार

Gun FIre Pestol

अमेरिकामा चार महिनामा २ सय ७ गोलीकाण्ड

यस वर्षको चार महिनामा अमेरिकामा २ सय ७ गोलीकाण्ड भएको सीएनएनले उल्लेख गरेको छ । सन् २०२३ को मे ७ सम्मको यो तथ्यांक सन् २०१३ यताको सोही अवधिसम्मको तुलनामा सबैभन्दा बढी हो । अमेरिकामा