सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

समाचार

मुख्य मन्त्रीमा कुन प्रदेशमा कसको दाबी ? हेर्नुहोस्

वाम गठबन्धनको कार्यदलले प्रदेश मुख्यमन्त्री, सभामुख र राष्ट्रियसभाको सिट संख्या बाँडफाँटको मापदण्ड तय गरेको छ । कार्यदलले स्थानीय र प्रदेश निर्वाचनको परिणाम, एकताको भावना, योग्यता र सन्तुलनका चार आधारमा सिट बाँडफाँट

पुर्वी रुकुममा पुगेर गर्जिए प्रधानन्यायाधीश पराजुली

डा.गोविन्द केसीलाई मानहानी मुद्दा लगाएपछी ब्यापक आलोचना खेपिरहेका प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले आफ्नो नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रको बारेमा उठेका प्रश्नको संसदीय समितिमा जवाफ दिइसकेको बताएका छन । पराजुलीले पुर्वी रुकुममा पुगेर

अदालत बिरुद्ध नबोल्न डा.केसीलाई चेतावनी

नेपाली कांग्रेसका नेता डा. रामशरण महतले डा.गोविन्द केसीलाई जुलुस निकालेर र अनशन बसेर न्यायालयलाई प्रभावित नपार्न चेतावनी दिएका छन् । शुक्रबार रिपोर्टर्स क्लवमा आयोजित साक्षात्कारमा नेता डा. महतले भने–‘अदालत भनेको स्वतन्त्र

छिन्ताङ्गमा मारिएका १६ जनालाई सहिद घोषणा

२८ बर्ष अघि २०३६ सालमा धनकुटाको छिन्ताङमा मारिएका १६ जनालाई आज बिहानको मन्त्रिपरिषद् बैठकले सहिद घोषणा गरेको छ । बि.स.२०३६ साल कात्तिक २७ गते छिन्ताङमा प्रहरीले गोली चलाउँदा १६ जनाको ज्यान

Biplob Netra Bikram chand

सामान्य बिबादमा बञ्चरोले हानेर सौताको हत्या

सल्यानमा एक महिलाले आफ्नै सौतालाई बञ्चरो प्रहार गरेर हत्या गरेकी छन् । सल्यानको दार्मा गाउँपालिका–३, फारुलाचौरकी २६ वर्षीया कल्पना चन्दले आफ्नै सौता ३२ वर्षीया रुपा खत्रीलाई बञ्चरो प्रहार गरेर बुधबार साँझ

चर्चित संगितकार चेतन सापकोटा के गर्दैछन जापानमा ?

आफ्नो पालामा चलचित्र र आधुनिक गित संगितमा एकछत्र राज गरेका बरिष्ठ संगितकार तथा गायककार चेतन सापकोटा यतिबेला जापानमा छन । उसो त अहिले पनि संगितकार तथा गायक सापकोटा नेपाली गितसंगितको लाइमलाइटमै

टोक्योमा नेपालीहरुबिच ठुलो धनराशीको फुटबल

हाईजीमा युथ क्लवको आयोजनामा जापानमा रहेका नेपालीहरुको बिचमा ७ लाख येन धनराशीको फुटवल प्रतियोगिता हुने भएको छ । टोक्योमा हुने प्रतियोगितामा विजयी हुने टिमले ५ लाख जापानी येन पाउनेछ भने दोस्रो

विश्वको सर्बोच्च स्थानबाट रेडियो एभरेष्टको रेकर्ड

विश्वको सर्वोच्च स्थानबाट रेडियो एभरेष्ट प्रशारण सुरु गरिएको छ । सर्वोच्च शिखर सगरमाथा रहेको सोलुखुम्बु जिल्लाको पिके डाँडाबाट ९८.१ मेगाहर्जमा सो परीक्षण प्रसारण आरम्भ भएको हो । यसअघि गिनिज बुक अफ वर्ल्ड

शरद गौचनको हत्यामा संलग्न ३ जना पक्राउ

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न थप ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसरको टोलीले उदयपुरका राजकुमार शाह, काठमाडौंका सुर्य बाजी र सिरहाका श्याम गुप्तालाई पक्राउ

माओवादीका मन्त्रीहरुको आज सामुहिक राजीनामा

नेकपा माओवादी केन्द्रबाट सरकारमा प्रतिनिधित्व गरिरहेका मन्त्रीले आज सामूहिक राजीनामा दिदैछन् । विनाविभागीय मन्त्रीको हैसियतमा रहेका माओवादी मन्त्रीहरुले गिरिराजमणि पोख्रेलको नेतृत्वमा राजीनामा बुझाउने तयारी गरिरहेको विनाविभागीय मन्त्री जर्नादन शर्माले बताएका छन