समाचार
सात ओटै प्रदेशमा ठुला परियोजना बनाउँदै चीन
चीनले भक्तपुरमा अत्याधुनिक अस्पताल र सातै प्रदेशमा आधुनिक आयुर्वेद केन्द्र निर्माण गर्ने भएको छ । उक्त सहयोगसम्बन्धी सम्झौताको तयारी अन्तिम चरणमा पुगेको र दुवै सरकारबीच पत्राचारसमेत भइसकेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको
टिकापुर हत्याकाण्डका नाईके सांसद बन्न नपाउने
एसएसपिसहित ७ सुरक्षाकर्मी र एक नाबालकको ज्यान जानेगरी भएको टिकापुर हत्याकाण्डका मुख्य नाईके भनिएका रेशम चौधरीको सांसद बन्ने सपना धरासायी भएको छ । सर्वोच्च अदालतले रजिष्टारको आदेश कानुनसम्मत भएको फैसला सुनाएपछी
छानिछानि गरिव गाउँवस्तीमा किन खुल्छन चर्च ?
दुई वर्षअगाडि आएको भूकम्पले सोत्तर पारेको धादिङको रिचेत गाउँका अधिकांश बासिन्दा अँझै अस्थाई शिविरहरुमा बाँचिरहेका छन् । त्यहाँ केवल चर्च पुनर्निमाण भएको छ । यसका लागि क्रिस्चियन मिसिनरीहरुले खर्च गरेका छन,
अर्बौँ कालो धनलाई सेतो बनाउने सुमार्गीको तरिका
व्यापारी अजयराज सुमार्गीले विदेशबाट ल्याएको र पुन; ल्याउन लागेको २२ अर्बभन्दा बढी रकम अवैध रहेको सरकारी निकायले गरेको प्रारम्भिक अध्ययनले देखाएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो
पुर्वडिआईजी नवराज सिलवाललाई पक्राउ गर्ने तयारी
एमालेबाट प्रतिनिधिसभा सांसदमा निर्वाचीत पूर्व डिआईजी नवराज सिलवाललाई गोप्य दस्तावेज कार्यसम्पादन मूल्यांकनमा किर्ते गरेको अभियोगमा नेपाल प्रहरीले पक्राउ गर्ने ठहर गरेको छ । यस अघि सर्बोच्च अदालतले छानबिन गर्न दिएको आदेश
आगामी आर्थिक वर्षको बजेट १५ खर्ब ७९ अर्ब रुपैयाँ
अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७४÷०७५ मा १५ खर्ब ७९ अर्ब रुपैयाँ बजेट ल्याउने गरी तयारी थालेको छ । मन्त्रालयको खाका अनुसार चालू आवभन्दा आगामी आवको बजेट दुई खर्ब ९१ करोड
पुर्वमन्त्रीसहित १२ जना १५ बर्षलाई निलम्बनमा
स्थानीय तह निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन लागेको भन्दै नेपाली काँग्रेस पर्सा क्षेत्र नं ४ ले पूर्वमन्त्री सुरेन्द्र चौधरीसहित १२ जनालाई कारबाहीको सिफारिश गरेको छ । क्षेत्र नं ४ का क्षेत्रीय सभापति
‘हलीको छोरा हुँ, आफैं गोठालो हुँ’; केपि ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिमा आफ्नो बेइमानीको ठाउँ नभएको बताएका छन् । ओलीले भने–‘मेरो राजनीतिमा कहिल्यै बेइमानी र कुनै दम्भ देखाएको छैन् ।’ कांग्रेस नेताहरुले आफूमाथि अहंकार देखाएको आरोप लगाएको
प्रकाशमानले मागे शेरबहादुर देउवाको राजीनामा
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले निर्वाचनमा पार्टीले भोगेको पराजयको नैतिक जिम्मेवारी लिँदै नेतृत्वले राजिनामा दिनुपर्ने बताएका छन । नेता सिंहले आफु विजय भएपनि नेपाली कांग्रेस पराजित भएको अवस्थामा कांग्रेस पराजयको जिम्मेवारी
प्रचण्डको खुलासा; पार्टी र प्रधानमन्त्री आलोपालो
सरकार गठन र पार्टी एकिकरणको बिषयलाई लिएर बामगठबन्धनका बिषयमा अनेक टिकाटिप्पणि र अड्कलबाजी भईरहेका बेला माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अव बन्ने सरकार र पार्टीको नेतृत्व आलोपालो हुने विषयमा सहमती भएको खुलासा











