समाचार

बाबुरामको कार्यक्रममा एमाले सचिव गर्जिएपछी
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा वकालत गर्दै आएका नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले बोलाएको कार्यक्रममा पुगेर एमाले सचिव योगेश भट्टराईले एमाले पनि कार्यकारी राष्ट्रपतिकै पक्षमा रहेको भन्दै गर्जिएका छन । सचिव

यस्तो बन्यो एनआरएनए जापानको नयाँ कार्यसमिति
सहमति नभएका पदहरुमा भएको निर्वाचनको मतपरिणाम सार्बजनिक भएसँगै गैर आवासीय नेपाली संघ जापानको नयाँ कार्यसमितिले पुर्णता पाएको छ । मुख्य मुख्य पदहरुमा सहमति भएपनि खुल्ला उपाध्यक्ष, सचिव, महिला सदस्य र खुल्ला

मलेशिया जानेसँग बढि पैसा लिने रंगेहात पक्राउ
विदेश जाने व्यक्तिसँग तोकिएकोभन्दा बढी शुल्क उठाउँदै गरेको अवस्थामा एक म्यानपावरका कर्मचारीलाई वैदेशिक रोजगार विभागले रंगेहात पक्राउ गरेको छ । बिभागका प्रवक्ता मोहन अधिकारीका अनुसार आईतबार सिनामंगलस्थित सिद्धग्लोबल म्यानपावरमा छापा मार्ने क्रममा

उत्तर कोरीयाले फेरी हाइड्रोजन बम पड्कायो
जापानको आकासमाथीबाट क्षेप्यास्त्र परिक्षण गरेको घटना सेलाउन नपाउँदै उत्तर कोरियाले हाइड्रोजन बमको सफल परीक्षण गरेको घोषणा गरेको छ । उसको दाबी छ कि, यो बमलाई मिसाइलमा लोड गर्न सकिन्छ । दक्षिण कोरियाली

भ्रष्टाचारी मुद्दा लड्न पाउनुपर्नेमा कांग्रेसको अडान
भ्रष्टाचार मुद्दामा दोषी ठहरिएकालाई निर्वाचनमा सहभागी गराउनुपर्ने सत्तारुढ कांग्रेसका सांसदहरूको अडानले संसदमा विचाराधीन निर्वाचनसम्बन्धी कानुन अलपत्र परेको छ । सजाय कटाएको तीन वर्षपछि निर्वाचनमा उठ्न पाउनुपर्ने कांग्रेसका १९ सांसदको संशोधन प्रस्तावले प्रदेश

सरकारका ८ मन्त्री र २३ राज्यमन्त्री डेराबिहिन
शेरबहादुर देउवा नेतृत्वको जम्बो सरकारका राज्यमन्त्रीलाई सरकारी क्वार्टर नपुगेपछि सरकारले डेरा व्यवस्थापन गर्न सुरुमै दुई–दुई लाख नगद दिएको छ । मन्त्रीको डेरा व्यवस्थापनमा मात्रै ६२ लाख रुपैयाँ खर्च भएको छ । हालै

म्यानमारमा मुश्लिममाथी दमन, ४ सयको हत्या
बेलायतस्थित मानवअधिकार समूह हुमनराइट्स वाचले स्याटलाइट तस्बिरहरुको विश्लेषण गर्दा म्यानमार सरकारले रोहिंग्या मुसलमान समुदायका सात सयभन्दा बढी घर जलाएको पाइएको जनाएको छ । हुमनराइट्स वाचले म्यानमारको रखिने प्रान्तमा उक्त समुदायमाथि भइरहेको अत्याचारले

यस्तो छ, एनआरएनए जापानको चुनावि हिसाबकिताब
गैर आवासीय नेपाली संघ जापानको मुख्य मुख्य पदहरुमा सहमति भएपनि उपाध्यक्ष, सचिव र सदस्य पदमा सहमति नभएपछी बाँकी रहेका पदहरुको लागी भोली निर्वाचन हुने भएको छ । सहमतिका लागी लामो कसरत

गन्ट्याङगन्ट्याङ बाटो हुँदैन, सुलुलु चल्ने रेल आउँछ
एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंबाट पोखरासम्म एक घण्टामै रेलमा सुलुलु आईपुग्ने बताएका छन् । ‘तेश्रो सराङ्कोट पर्यटन महोत्सव’को उद्घाटन कार्यक्रममा बोल्दै ओलीले काठमाडौं–पोखरा रेलमार्गको काम सुरु भइसकेको र केही वर्षभित्रै

दशैँमा घर जान भदौ २२ गतेबाट टिकट बुकिङ खुला
नेपालीहरुको सबैभन्दा ठुलो पर्व दशैंका लागि घर जानेहरुका लागी भदौ २२ गतेदेखि बसको टिकट अग्रिम बुकिङ खुल्ला हुने भएको छ । आज उपभोक्ताकर्मी, बिभागका कर्मचारी र व्यवसायीबीच भएको छलफलमा भदौ २२