सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

समाचार

कहाँकहाँ सुरु भयो मतगणना ? परिणाम सुन्न व्यग्रता

मंसिर १० गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरणको निर्वाचन भएका हिमाली तथा उच्च पहाडी ३२ जिल्लाको मतगणना सुरु भएको छ । पहिलो चरणमा प्रतिनिधिसभाका ३७ र प्रदेशसभाका ७४ सिटमा मतदान

पाल्पामा शब बोकेरै मतदान गर्न पुगे मलामी

पाल्पाको रिब्दीकोट गाउँपालिका–७, मैनादीको हर्केडाँडाकी एक महिलाको मृत्यु भएपछि मतदाता शव बोकेरै मतदान गर्न मतदान केन्द्रमा पुगेका छन् । हर्केडाँडाकी १०१ वर्षीया लिलाकुमारी गैरेको बिहीबार बिहान मृत्यु भएपछि मलामी शव बोकेर नै

बिखण्डनवादी नेता सिके राउतलाई प्रहरीले पक्रियो

स्वतन्त्र मधेस गठबन्धनका बिखण्डनबादी नेता सिके राउत पक्राउ परेका छन् । राउतलाई प्रहरीले धनुषाको जनकपुरस्थित माछाबजारबाट पक्राउ गरेको हो । धनुषाका एसपी चक्रबहादुर सिंहले भने–‘निर्वाचन विरोधी गतिविधिमा संलग्न भएका कारणले डेराबाटै

दोस्रो चरणको निर्वाचन जारी, यस्तो छ अपडेट

प्रदेश र प्रतिनिधि सभाको दोस्रो चरणको निर्वाचन अन्र्तगत आज ४५ जिल्लामा बिहान ७ बजेदेखि मतदान सुरू भएको छ । मतदाताहरु हर्षोउल्लासका सात बिहानै देखी मतदानमा सहभागी भएका छन । अधिकांश शीर्ष नेता

प्रहरीको हिट लिष्टमा परेपछी विप्लव भुमिगत

देशैभरी बम पड्काएर चुनावलाई प्रभावित पार्ने काम गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई प्रहरीले पक्राउ गर्न हिट लिष्टमा राखेको छ । बुधबार पत्रकार सम्मेलन गरी प्रहरी प्रवक्ता मनोज

दर्शनेमाथी बज्रपात; कलाकारीताको भोकले गुमाए श्रीमति

मेरीबास्सै लगायतका हास्य टेली श्रृंखलामा ‘दर्शने र मनमाया’ को जोडीका रुपमा ख्याती कमाएका हास्य कलाकार सुरेश थापा र अनिता दंगालको जीवनमा यतिबेला महाविपत्ति आइलागेको छ । ‘फ्याक्ट’ र ‘फिक्सन’ वीचको भेद

छोरी जन्मिने बित्तिकै खातामा २० हजार र बिमा

समाजमा छोरीप्रतिको नकारात्मक धारणा परिवर्तन गर्न र महिला तथा लैंगिक हिंसा कम गर्न रुपन्देहीका ग्रामीण क्षेत्रका पिछडिएका गाउँपालिकाका जनप्रतिनिधिले उदाहरणीय कामको थालनी गरेका छन् । जनप्रतिनिधिले गाउँपालिकाको पहिलो गाउँपालिका सभाबाट निर्णय गरेर

Rajendra Mahato

पैसा बाँड्न हिँडेको भन्दै राजेन्द्र महतोमाथी आक्रमण

जनकपुरमा गएराती राजपा नेपाल र कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । धनुषा क्षेत्र नम्बर ३ का उम्मेदवार तथा राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोसहितका नेता कार्यकर्ता जनकपुर महानगरपालिका वडा नम्बर ८

धरानमा बाँदरले बम समातेर भागेपछी हंगामा

धरान–धनकुटा सडक अन्तर्गत धरानको सानिमा बैंकको अगाडि बम भेटिएपछि प्रहरीले नेपाली सेनाको टोलीलाई खबर गरेको थियो । राति १२ बजे नै राखिएको बम नेपाली सेना र प्रहरीको टोलीले बिहान डिस्पोज गर्ने

प्रचण्डलाई हराउन पाण्डेले पैसा बाँडे चितवनमा

मौन अवधीमा आर्थिक चलखेल तिब्र भएको छ । नेपाली कांग्रेस र प्रजातान्त्रिक गठबन्धनका उम्मेदवारले मौन अवधिमा पैसा बाँडेको निर्वाचन आयोगमा उजुरी आएको छ । चितवनमा विक्रम पाण्डेलाई जिताउन पैसा बाँड्दै गर्दा