समाचार
विरगञ्जको ग्यास उद्योग आगलागीमा २ को मृत्यु
वीरगञ्ज उपमहानगरापलिका–२४ स्थित पटेल नगरमा रहेको सुपर ग्यास उद्योगमा बिहान सवा ६ बजेतिर भीषण आगलागी भएको छ । आगलागीमा परी २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उद्योगभित्र कति मानिस
प्रदेशको राजधानी बनाउन नयाँ शहर उपयुक्त
अहिले प्रदेशको राजधानी कहाँ बनाउने भन्ने बिषयलाई लिएर राजनीतिक दल र तिनका नेताहरुबिचको बिबाद सतहमा आईरहेको छ । प्रदेशको राजधानी बनाउने बिषयलाई लिएर बिवाद गर्नुभन्दा प्रदेशको राजधानीका लागि नयाँ सहरको विकास
दुई हप्ता बित्न नपाउँदै इन्धनको मुल्य बृद्धि
दुई हप्ता बित्न नपाउँदै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी बढाएको छ । निगमले मंगलवार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १/१ रुपैयाँले वृद्धि
तीन म्यादी पुलिसले किशोरी बलत्कार गरेको आरोप
बाँकेको नरैनापुर ५ मटेहियामा १४ वर्षीया एक किशोरीलाई तीन जना म्यादी प्रहरीले सामूहिक बलात्कार गरेको आरोप लगाइएको छ । इलाका प्रहरी कार्यालय भोज भगवानपुरमा खटिएका तीन जना म्यादी प्रहरीले गाउँकै एक
प्रेमिकाकै सहयोगमा बालिकामाथी यौन शोषण
एक भारतीय युवकले प्रेमिकाकै सहयोगमा बालिकामाथि ३ महिनादेखि यौन शोषण गर्दै आएको खुलासा भएको छ । राजधानीको ओमबहाल बस्ने भारतीय नागरिक ३२ वर्षिय उमेश सोनीले प्यूठान घर भएकी प्रेमिका जानुका गिरीकै सहयोगमा
चीनमा बढ्दैछ डरलाग्दो गरी एक्ला पुरुषको संख्या
चीनमा ३० वर्ष कटेर पनि बिहे नगरेकाको लागि एउटा नाम छ–सेङनाङ । जसको अर्थ हो–खेर गएको मान्छे जसले अँझै केटी खोज्न बाँकी छ । बढ्दो लैंगिक खाडल भएको देशमा यो ठूलो
ओली सरकारले रसुवागढीमा अन्तराष्ट्रिय नाका बनाउने
भर्खरै सम्पन्न निर्वाचनबाट पहिलो पार्टी बनेपछी सम्भवत; भावी प्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ बन्ने सरकारले चीनसँगको रसुवागढी नाकालाई अन्तराष्ट्रिय नाका बनाउने र काठमाडौंबाट रसुवागढीसम्म ४ लेनको सडक निर्माण गरिने
यस्तो छ व्यवसायी गौचन हत्याको नखुलेको पाटो
राजधानीको नयाँ बानेश्वरस्थित खरिबोट चोकमा एउटा पान पसल छ । साँझ–बिहान त्यही पान पसलको बाटो हुँदै निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरदकुमार गौचन ल्यान्डक्रुजर प्राडोमा ओहोर–दोहोर गर्थे । असोज २३ गते खरिबोट नजिकै
त्यो कालो दिन, जसले नेपालको यो हालत भयो
नेपालका पहिलो जन–निर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालालाई पौष १, २०१७ मा अपदस्थ गर्नुभन्दा केही दिन पहिले ‘श्री ५ ११’ र ‘प्रधानमन्त्री ११’ टोलीबीच तत्कालीन राष्ट्रिय रंगशाला (दशरथ रंगशाला) मा फूटबल खेल
डिभि परेर आउनेहरु रद्दीको टोकरीका मान्छे; ट्रम्प
सुरुदेखि नै डीभी भिसाप्रति आक्रामक रहँदै आएका अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै एफबीआई एकेडेमीको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै भने, ‘तपाईंलाई लाग्छ, डीभी परेर आएका मानिसहरु ती देशका उत्तम मानिसहरु हुन् ?











