सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

समाचार

दिल्लीमा देउवा, मोदीको सरप्राईज ‘वार्मअप भेटवार्ता’

भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय सकमक्षी नरेन्द्र मोदीबीच आजै भेटवार्ता हुने भएको छ । यसलाई ‘वार्मअप’ भेट भनिएको छ । प्रधानमन्त्री देउवा पाँच दिने भारत भ्रमणका क्रममा आज बुधबार

मोवाईल चार्ज गर्दा करेन्ट लागेर मृत्यु

रामेछापको दोरम्वा गाउँपालिकामा मोवाईल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । दोरम्वा गाउँपालिका वडा नं. ३ का ३५ वर्षे ढकबहादुर बुढाको मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु

जापानमै पहिलोपटक नेपालीको हाकेन संचालनमा

जापानमा नेपालीहरुको संख्या बढ्दै जाँदा नेपालीहरुलाई लक्षित गरी बिभिन्न व्यवसायीक क्षेत्रमा लगानी गर्ने क्रम बढ्दो छ । रेष्टुरेन्ट, हलाल, रेमिट, ट्राभल लगायतका क्षेत्रमा लगानी गर्दै आएकोमा जापानमा पहिलो पटक नेपालीले हाकेन(मेनपावर)

भारतले एकतर्फी बनाएका बाँध हटाउनुपर्छ, कुरा गर्नुस्

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारत भ्रमणका क्रममा तराई र मधेसको डुबान, ऊर्जा विकास, सन् १९५० को सन्धि, भारतले एकतर्फी रुपमा निर्माण गरेका बाँध हटाउनुपर्ने र सुपुर्दगी

बावुराम भट्टराईका सारथी पौडेल माओवादी केन्द्रमा

बावुराम भट्टराई नेतृत्वको नयाँ शक्ति परित्याग गरेका देवेन्द्र पौडेल सहित १८ जनाको समूह आज औपचारिक रुपमा पुष्पकमल दाहाल नेतृत्वको नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको छ । कार्यकर्ता भेलाबाट तयार पारीएको राजनीतिक दस्तावेज

कर्मचारीलाई सबैभन्दा धेरै बोनस दिनेमा प्राईम बैंक

वाणिज्य बैंकहरुले कर्मचारीहरुलाई बोनसको रुपमा कुल ६ अर्ब ११ करोड रुपैयाँ वितरण गरेका छन् । बाँडिएको बोनस रकम कुल कर्मचारी खर्चको ९ देखि ७५ प्रतिशतसम्म हुने गरेको देखिएको छ । कर्मचारीहरुलाई सबैभन्दा

जापानमा भयो पहिलो पटक तीज गित प्रतियोगीता

जापानमा पहिलो पटक तीज गीत प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ । सोमबार टोकियोमा सम्पन्न भएको प्रतियोगीतामा ६ ओटा समुहको सहभागीता रहेको थियो । तीज गीत प्रतियोगितामा गल्कोट समाज जापान र टोकियो

साढे ३३ किलो सुनकाण्डका नाईकेलाई नेपाल ल्याईयो

गत पुस २१ गते त्रिभुवन विमानस्थलमा प्रहरीले फेला पारेको ३३ किलो सुन तस्करीका मूख्य आरोपी राजनप्रसाद पन्तलाई प्रहरीले दुबईबाट नेपाल ल्याएको छ । केन्द्रिय अनुसन्धान व्युरोले रेड कर्नर नोटिस जारी गरेपछी पन्तलाई

electricity supply line

अब घरमै बसेर तिर्न पाईने भो बिजुलीको बिल

अब बिजुलीको बिल तिर्न लाइन बस्नुपर्ने बाध्यता हटेको छ । घर बसीबसी अनलाइनबाटै बिद्युत महसुल तिर्न सकिने छ । इन्टरनेटमार्फत विद्युत महसुल बुझाउन सकिने सेवा प्राधिकरणले सोमबारदेखि सुरु गरेको हो । लगनखेलस्थित

खानीडाँडा बस दुर्घटनामा २ को मृत्यु, २१ घाईते

धनगढीबाट डोटी जाँदै गरेको बस कैलालीको खानीडाँडामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी २१ जना घाइते भएका छन । घाइतेहरुलाई उपचारका लागी अत्तरीयास्थित पद्मा अस्पतालमा लगिएको छ