समाचार

तोचीगीबाट नेपाल पैसा पठाउँदा शुल्क नलाग्ने
जापानबासी नेपालीहरुको बिचमा नम्बर एक बन्न सफल रेमिट्यान्स कम्पनी सिटि एक्सप्रेस मनि ट्रान्सफरले भोली शनीबार तोचिगी सेन्टरको भब्य उद्घाटन गर्दैछ । सिटि एक्सप्रेसले शनिबार देखी नै तोचिगीसीस्थित खावाईच्योबाट आफ्नो कारोबार सुरु गर्दैछ

जापानमा पहिलो पटक तीज गित प्रतियोगिता
जापानको टोकियोमा पहिलो पटक तीज गीत प्रतियोगिता हुने भएको छ । प्रतियोगीता यही अगस्ट २१ तारीखमा टोकियो रोधी घरमा हुन लागेको हो । जापानमा रहेका चर्चित कलाकारको अग्रसरतामा यूनिक मल्टीमीडियाले सो

गण्डक नहर भत्काउन थालेपछी झुक्यो भारत
गण्डक नहरका कारण डुबानमा परेको भन्दै बाँध भत्काउन गएका सुस्ताबासीलाई नेपालको स्थानीय प्रशासनले रोकेको छ । नेपाल र भारतका अधिकारीहरुबीच डुबान पीडितलाई क्षतिपूर्ति दिने सहमति भएपछी स्थानीयले नहर भत्काउन रोकेका छन

बेपत्ता लोहनीसँगै पौडी खेल्न गएका साथीको बयान
गत शनिबार साथीहरुसँगै पौडी खेल्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका नुवाकोटका दिवाकर लोहनीको अवस्था अँझै अज्ञात रहेको छ । जापानको तोचिगीस्थित ओमोईगावा खोलामा पौडी खेल्ने क्रममा एक्कासी खोलाले बगाएर बेपत्ता भएका

एनसीसी कतारको लेखासमिति सदस्यमा कार्कीको उमेद्वारी
कतार, दोहा । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको लेखा समिति सदस्य पदमा मोना कतारका भूपू अध्यक्ष तथा वर्तमान कार्यसमिति संरक्षक, समाजसेवी विक्रम कार्कीले उम्मेदवारी दर्ता गराएका छन् । बिभिन्न पदका

पर्सामा सडकको खाल्डोमा डुबेर बालिकाको मृत्यु
पर्साको हनुमाननगरमा सडकको खाल्डोमा जमेको पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । सुवर्णपुर गाँउपालिका वडा नम्बर २ को हनुमाननगरमा सडकमा जमेको पानीमा डुबेर ८ वर्षीया बालिका कृपा बस्नेतको मृत्यू भएको

यी हुन भारतले एकतर्फी रुपमा बनाएका बाँध
भारतले तीन मुख्य नदीमा एकतर्फी रुपमा १५ ओटा बाँध बनाएको छ । एकतर्फी बाँधले हरेक वर्ष ठूलो धनजनको क्षति पुर्याए पनि सरकार र सरोकारवालाहरु निकाय मौन रहने गरेका छन् । लक्ष्मणपुर बाँधः

कसका कारण बने बाँध ? यस्तो छ ईतिहास
सप्तकोसी बाँध वि.स. २०११ वैशाख १२ गते नेपाल र भारतबीच कोसी सम्झौतामा हस्ताक्षर भएपछि बनेको बाँध हो । २०२२ वैशाख १२ गते यो उद्घाटन भएको थियो । कोसी ब्यारेज १९९ वर्ष भारतले

हिमालयको एयरलाईन्सको साउदीमा दैनिक फ्लाईट
हिमालय एयरलाइन्सले भदौ १६ गतेबाट दशैं तिहारको अवसरमा साउदीको दमाममा दैनिक सिधा उडान गर्ने घोषणा गरेको छ । नेपालीहरुको लागि साउदी अरब वैदेशिक रोजगारको प्रमुख गन्तव्य हो । साउदीमा अहिले करिब

सशस्त्र प्रहरीमा २५०० जना माग (विज्ञापन र फारमसहित)
सशस्त्र प्रहरीले २५ सय जनाको लागी आवेदन खुला गरेको छ । मंगलबार एक सुचना सार्वजनिक गर्दै सशस्त्र प्रहरी बलले प्रहरी जवान, भान्छे, केश कर्तक, सुचिकार, चर्मकर्मी र कुचिकार गरि २५ सय