सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

समाचार

Bideshbat farkidai

विदेशबाट कमाएर पठाएको पैसा सरकारी कोषमा

सरकारले पहिलोपटक विदेशमा काम गर्न गएका नेपालीले आर्जन गर्ने रेमिट्यान्स सदुपयोग गर्ने गरी विशेष कोषको स्थापना गर्ने भएको छ । वैदेशिक रोजगार ऐनको संशोधनमा रेमिट्यान्स सदुपयोग गर्ने वातावरण बनाउन छुट्टै सरकारी

पन्ध्र किलो सुन तस्करीका नाईके माओवादीका नेता

पहिलो चरणको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी (केन्द्र) बाट गाउँपालिका अध्यक्ष निर्वाचित राजकुमार पौडेल सुन तस्करीका मुख्य नाइकेका रूपमा प्रहरीको खोजी सूचीमा परेका छन् । दुई साताअघि राजधानीको टोखाबाट १४ किलो

नेपाल आयो सुरुङ खन्ने उत्कृष्ट चिनियाँ प्रविधि

चीनको समुद्रपार इन्जिनियरिङ ग्रुप र चिनियाँ रेलवे ब्यूरो लिमिटेडको संयुक्त निर्माणमा बनेको डबल शिल्ड टनेल बोरिङ मेशिन नेपाल पुगेको छ । नेपालको इतिहासमै यस्तो खाले उत्खनन् मेशिन पहिलो पटक भित्रिएको हो

वडाध्यक्ष देखि मन्त्रीसम्म कारबाहीको सुचीमा

व्यवस्थापिका संसदको उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले आयल निगमले जग्गा खरिद गर्दा अनियमितता गरेको ठहर गर्दै निगमका पदाधिकारी र सञ्चालक समितिमाथि कारबाही गर्न निर्देशन दिएको छ । निगमले पेट्रोलियम भण्डारण

ब्रिटिस आर्मी र सिंगापुर पुलिसको भर्तीमा पनि दलाली

प्रजातन्त्रका पहरेदार ठान्ने बेलायतको आर्मी र सिंगापुरको पुलिसको भर्ती प्रक्रिया समेत दलालको दलदलमा पर्न थालेको छ । अन्य कारोबारमा जस्तै भर्ती प्रक्रियामा पनि दलालहरूको सहभागिता हुन थालेपछि योग्य व्यक्तिभन्दा कम योग्य

डुब्ने भयो गाईबाख्रा बेचेर सुरुङमार्गमा गरेको लगानी

निकै चर्चा र आशा गरिएको काठमाडौं–हेटौंडा सुरुङमार्ग लगभग नबन्ने पक्का भएको छ । सरकारले नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडले लामो समयदेखि ओगटेर राखेको काठमाडौं–हेटौंडा सुरुङमार्गलाई खारेज गर्ने बताएपछी सुरुङमार्ग नबन्ने पक्का

Janardan sharma

बुथ कब्जा गर्नेलाई नै कब्जा गर्ने गृहमन्त्रीको चेतावनी

गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले बुथ कब्जा गरेर चुनाव जित्ने सपना नदेख्न चेतावनी दिएका छन् । गृहमन्त्री शर्माले बुथ कब्जा गर्न खोज्नेलाई नै कब्जा गरेर कारबाही गर्ने चेतावनी दिएका हुन । आइतबार

इतिहासकै जम्बो मन्त्रिपरिषद, देउवाले थपे नयाँ मन्त्री

भर्खरै कमल थापा नेतृत्वको राप्रपाबाट फुटेर जन्मिएको नयाँ पार्टी राप्रपा प्रजातान्त्रिकलाई सरकारमा सामेल गराउँदै प्रधानमन्त्री शेरबहादुर देउवाले जम्बो मन्त्रीमण्डलको नयाँ रेकर्ड कायम गरेका छन । प्रधानमन्त्री देउवाले आज आईतबार राप्रपा प्रजातान्त्रिकका तीन

एमालेलाई हराउन माओवादीसँगै सती गयो कांग्रेस

संसदीय विकास समितिले यसअघि पहाडी जिल्ला भनेर वर्गीकरणमा परेका रामेछाप, धादिङ, गोरखा र टुक्रिएर नयाँ जिल्ला बनेको पुर्वी रुकुमलाई हिमाली जिल्लामा वर्गीकरण गरिएको छ । नवलपरासीबाट दुई जिल्ला बनेको परासी क्षेत्रलाई

नुवाकोट र चितवन बस दुर्घटनामा ९ जनाको मृत्यु

चितवनको राप्ती नगरपालिका १ पिप्लेमा बस एकआपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । २४ जना घाइते भएका छन् । नारायणगढबाट वीरगन्जतर्फ जाँदै गरेको ना ५ ख ८७०६ नम्वरको बस र